Breaking News

प्याजले क्यान्सर रोगको उपचार हुने

Feb Tue 2020 05:40:50

513 views

प्याजले क्यान्सर रोगको उपचार हुने

प्याजले हाम्रो शरिरको रोग प्रतिरोधी क्षमतालाई अधिक मात्रामा बढाउने गर्छ । यो खाना अरुची जस्ता सबै समस्याहरुको लागि निकै फाइदा जनक मानिन्छ ।प्रतिरोधात्मक क्षमता : प्याजले शरिरको प्रतिरोधात्मक क्षमता बढाउने गर्छ । विरामीलाई फाइदा जनक मानिन्छ । यो हरेक प्रकारको तरकारीमा प्रयोग गर्न सकिन्छ । प्याजमा भिटामिन सी हुनेगर्छ ।

क्यान्सरको रोक्थाम गर्छ : प्याजले क्यान्सर जस्तो गम्भिर रोगको रोकथाम गर्न सहयोग गर्छ । यो रोगप्रतिरोधी क्षमताले भरिपूर्ण हुने गर्छ । प्याजमा भएको भिटामिन सि क्यान्सर रोकथामको लागि सहयोगी हुने गर्छ ।

यौन क्षमता : प्याजले यौन क्षमता बढाउन विशेष भूमिका निर्वाह गर्छ । यसले शरिरमा इन्सुलिनको मात्रालाई बढाउँछ । साथै रगतमा सुगरको मात्रालाई पनि नियन्त्रण गर्छ ।

पाचन क्षमता बढाउँछ : प्याज शरीरको पाचन क्षमता बढाउन निकै उपयोगि मानिन्छ । प्याज खाएपछि खाना पचाउन निकै सहयोग पुग्छ । किनकी प्याजको सेवनले पाचक रसको शरिरमा अधिक मात्रामा प्रवाह हुनेगर्छ । जो खान पचाउन निकै सहयोगी हुनेगर्छ ।

छालाको लागि उपयोगि : प्याजमा रोग प्रतिरोधी क्षमता बढी हुनेभएकाले भिटामिन ए, सी अथवा, इको मिसावट हुनेभएकाले तपाईंको छालालाई चमकदार बनाउन मद्दत गर्छ । प्याजको निरन्तर सेवन गर्नुभयोभने तपाईंको छाला निरन्तर चम्कने गर्छ । आयु बढाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?