Breaking News

विश्वकै सबैभन्दा ‘खतरनाक कम्युटर ह्याकर’ सुन्दरी यस्ती

Feb Tue 2020 05:40:13

527 views

विश्वकै सबैभन्दा ‘खतरनाक कम्युटर ह्याकर’ सुन्दरी यस्ती

हालसालै अनलाइन डेटिगं साइड एस्ले मेडिसिनलाई एक सुन्दरीले ह्याक गरिदिएकी छिन् । उनले यस साइडमा भएका मानिसहरुको गोप्य जानकारी समेत हासिल गरेको बताइएको छ ।

उनि दुँनीयाकी एकदमै सुन्दर ह्याकर भएको एजेन्सीहरुले बताएका छन् । उनि को हुन् तपाईलाई हामी जानकारी गराउनेछौं –

रुसकी यि सुन्दरी ह्याकर अन्ना चापमनलाई अमेरिकी सरकारले उनकी एक साथीसमेत लाई गए जुनमा गिरफ्तार गरेको थियो । उनलाई अमेरिकी सरकारका गोप्य डाटा ह्याक गरी चोरी गरेको आरोप अमेरीकी सरकारले लगाएको छ । अमेरिकी सरकारयो यो पनि भनेको छ कि उनी कैयंन डाटाहरु ह्याग गरेर अमेरिकी सरकारको जासुसी गरिरहेकी छिन् ।

अन्ना रुसको मास्को युनिभर्सिटीमा पढेकी एक विद्यार्थी हुन् । उनलाई अमेरिकी सरकारको गुप्तचर निकाय सिआइबिले  जुलाईमा ह्याक गरेको आरोपमा पुन समातेको थियो । २०१३ मा जब उनले स्टोनेड एडबर्डलाई विबाहको प्रस्ताब गरिन् तब उनको भिडियो र फोटो इन्टरनेटमा भाइरल भएको थियो । स्टोनेड ति व्याक्ति हुन जसले अमेरिकी सरकारका हजारौं गोप्य डकुमेन्ट आउट गरिदिएका थिए । उनि अमेरिकी गुप्तचर सिआइबि पुर्व कर्मचारी समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?