Breaking News

६ महिनासम्म नचलेका ट्वीटर अकाउन्ट बन्द हुने

Feb Tue 2020 05:40:10

757 views

६ महिनासम्म नचलेका ट्वीटर अकाउन्ट बन्द हुने

माइक्रोब्लगिङ साइट ट्वीटरले पछिल्लो ६ महिनादेखि साइन इन नभएका निस्त्रिmय ट्वीटर अकाउन्टहरु प्रयोगकर्तालाई चेतावनीयुक्त इमेल पठाएर बन्द गर्ने तयारी गरेको छ ।

यो प्रयासले मानिसहरुलाई ट्वीटरमा खाता खोलिसकेपछि सञ्जालमा सक्रिय हुन तथा ट्वीटरको नियमित प्रयोग गर्नका लागि प्रोत्साहित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?