

साइट : सक्सेस बक्स(successbucks)
सक्सेसबक्समा भिडियो हेर्दा मात्र होइन, साइनअप गर्दा र मात्र क्लिक गर्दा समेत राम्रो रकम प्राप्त हुन्छ । यो पनि एड एजेन्सीको साइट हो । यसले एक क्लिकका लागि ०.१ सेन्टदेखि एकडलरसम्म कमाई गर्ने मौका दिन्छ । यो साइटको राम्रो पक्ष भनेको तपाईंको अकाउण्टमा १ सय रुपैयाँ भन्दा बढी रकम जम्मा हुनेबित्तिकै यसले पेपलको अकाउण्टमा पठाइदिन्छ ।
स्लाइडजोय(slidejoy)
यो अचम्मको एप हो । आफ्नो स्मार्टफोनमा यो एप इन्स्टल गरेर तपाईंले केही गर्नुभएन भने पनि पैसा आउँछ । यो एपबाट प्रतिघण्टा ५० रुपैयाँसम्मको कमाई गर्न सकिन्छ । यो एपको सबैभन्दा ठूलो विशेषता भनेकै यसले तपाईंको स्मार्टफोनको लकस्क्रीनको मात्र प्रयोग गर्छ । यसको अर्थ जब तपाईको फोनको स्क्रीन लक हुन्छ, तब त्यसमा यो एपको एड चल्छ र अनलक गर्नका लागि मोवाइल खोल्ने बित्तिकै आफ्नो अकाउण्टमा पैसा जम्मा हुन्छ ।
यी टिप्सलाई फलो गर्नुहोस्, बढ्नेछ कमाई
यो काम सुरु गर्नुअघि आफ्नो सुविधाअनुसार एक वा दुई साइट छनौट गरी त्यसमा केन्द्रीत बन्नुहोस् । यसबाट तपाईंले दुवै साइटलाई धेरै समय दिनसक्नुभयो भने राम्रो कमाई गर्न सक्नुहुन्छ ।
यी अनलाइन साइटहरु सेकेण्डको हिसाबले पेमेन्ट गर्छन । यसको अर्थ तपाईंले जति बढी भिडियो हेर्नुभयो उति नै धेरै फाइदा हुन्छ । यसकारण प्रत्येक दिन २ देखि ५ घण्टाको दरले यो कामका लागि समय विनियोजन गर्नुहोस् र यो अवधिमा यिनै साइटमै रहनुहोस्, अरुतिर नभूलिनुहोस् ।
यो पार्टटाइम काममा तुरुन्तै आम्दानी हुन्न । एक राम्रो पैसा हासिल गर्नका लागि तपाईंले लगातार धैर्यवान भएर काम गर्न जरुरी हुन्छ ।