Breaking News

ड्रोन प्रविधिबाट डिस्प्ले प्रदर्शन गरि नयाँ कीर्तिमान

Feb Wed 2020 02:40:30

413 views

ड्रोन प्रविधिबाट डिस्प्ले प्रदर्शन गरि नयाँ कीर्तिमान

अमेरिकाको लस भेगासमा एक चर्चित कम्पनी इन्टेल कर्पोरेसनले आयोजना गरेको ‘कन्‍जुमर्स इलेक्‍ट्रोनिक्‍स शो’ मा इन्टेलले ड्रोन टेक्नोलोजीबाट डिस्प्ले प्रदर्शन गरि विश्‍वमै नयाँ कीर्तिमान कायम गरेको छ । ड्रोन टेक्नोलोजीबाट १०० वटा साना एयरक्राफ्टहरुलाई आकाशतिर प्रक्षेपण गरेका थिए । बिथोभेनको नोवौँ सिम्फानेनीमा एक समूहहरु जमिनमा जम्मा भई म्युजिकसँगै लाइभ पर्फर्मेन्स शो गरेका थिए  र पिसीहरुबाट इन्टेल सफ्टवेर प्रयोग गरि राति आकाशमा आगोको झिल्काबाट बनेको रोचक आकृतिहरु बनाएका थिए जसबाट सबैभन्दा बढी मानवरहित उड्ने एरियल साधनको उपाधी समेत जितेको छन् ।

यो रेर्कर्ड गर्न इन्टेलले आर्स इलेक्ट्रोनिका फ्युचरल्याबसँग सहकार्य गर्दै आएको इन्टेल कर्पोरसनलाई गिनिज वर्ल्ड रेकर्डका एजुडिकेटर प्रविन पटेलले रेकर्डको जाँच गरेपछि शुभकामना सहित प्रमाणपत्र उपलब्‍ध गराएका थिए।

[embedyt] http://www.youtube.com/watch?v=mOBQXuu_5Zw[/embedyt]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?