Breaking News

युवा संघको २६ औं स्थापना दिवसको अवसरमा लागू औषध बारेको जानकारी र परामर्श युवाहरुलाई दिदै

Feb Wed 2020 02:40:22

598 views

युवा संघको २६ औं स्थापना दिवसको अवसरमा लागू औषध बारेको जानकारी र परामर्श युवाहरुलाई दिदै

युवा संघको २६ औं स्थापना दिवसको अवसरमा नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत लागू औषध नियन्त्रण कार्यक्रम बारेको जानकारी र परामर्श हजारौ युवाहरुलाई दिदै कार्यक्रम अधिकृत खड्ग बहादुर श्रेष्ठ र उहाँको पूरा टीम । लागू औषध नियन्त्रण कार्यक्रम बिजुलीबजारले लागू औषध तथा दुव्र्यसन बारेमा एक दिने जनचेतना बिद्यार्थी युवा समूह, शिक्षक लगायतका युवा समुदायहरुमा सञ्चालन गर्दै आएको छ । त्यसैगरी सूचना प्रविधि मार्फत ब्लग सञ्चालन र लेखन अनलाइन पत्रकारीता सीप विकासमुलक आधारभुत ज्ञान मार्फत पनि यो कार्यक्रम सञ्चालन भएको छ । युवाहरुका लागि चेतना ज्ञान र जानकारी लागू औषध तथा दुव्र्यसनको बारेमा दिने कार्यक्रम भएकोले युवा संघको पहिलो युवा महोत्सवमा परामर्श तथा जानकारी दिने उद्देश्यले सहभागीता जनाएको कार्यक्रम अधिकृत खड्ग श्रेष्ठले बताए ।hami youba

bisa पूर्व एमाले महिला सांसद लागू औषध दुव्र्यसन बारेको जानकारी लिदै र दिदै ty saba   yi

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?