च्याट गर्दागर्दै पपअप विन्डोमा साथीको नाममा भिडियो वा लिङ्क आउने र सोमा क्लिक गर्ने बित्तिकै भाइरसले मोबाइल तथा कम्प्युटर डिभाइसमा रहेको एन्टी भाइरसलाई निष्क्रिय बनाउनेगर्दछ
यसबाट केटाकेटीका लागि च्याटमा आउने लिङ्कमा रहेको सामग्री शङ्कास्पद लागेमा वा कहिल्यै नसुनेको नाम देखिएमा क्लिक नगर्नेगरेमा यस्ता हानिकारक भाइरसबाट बच्न सकिने प्रविधिविज्ञ बताउँछन् ।