Breaking News

संसारकै सबैभन्दा शक्तिशाली ब्यक्ति फेरि पनि पुटिन, ओबामा नम्बर ३

Feb Tue 2020 05:40:51

696 views

संसारकै सबैभन्दा शक्तिशाली ब्यक्ति फेरि पनि पुटिन, ओबामा नम्बर ३

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पुनः एक पटक संसारकै सबैभन्दा शक्तिशाली ब्यक्ति बनेका छन् । पुटिन निरन्तर तेश्रो वर्ष संसारकै सबैभन्दा शक्तिशाली ब्यक्ति बनेका हुन् ।

संसारका शक्तिशाली ब्यक्तिको सूची सार्वजनिक गर्दै आएको अमेरिकाको फोर्ब्स म्यागजिनले बुधबार सार्वजनिक गरेको सूचीमा पुटिन पुनः नम्बर १ मा छन् भने दोश्रो नम्बरमा भने जर्मन चान्सलर एंगेला मर्केल छिन् ।

most powerful persons of the yaer 2015

अघिल्लो वर्ष दोश्रो नम्बरमा रहेका अमेरिकी राष्ट्रपति बराक ओबामा तेश्रो नम्बरमा पुगेका छन् ।

most powerful persons of the yaer 2015 1

संसारलाई नै प्रभाव पार्ने शक्तिशाली राष्ट्रका राष्ट्रप्रमुखहरु नै यो सूचीमा पर्ने गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शक्तिशाली सूचीको ९ औं स्थानमा छन् ।

most powerful persons of the yaer 2015 2

ओबामा पछि शक्तिशाली ब्यक्तिमा भ्याटिकन पोप पोप फ्रान्सिस परेका छन् । यो सूचीको छैठौं स्थानमा संसारकै सबैभन्दा धनी ब्यक्ति छैठौं स्थानमा रहेका छन् । साउदी अरेबियाका राजा सलमान बिन अब्दुलाजिज अल साउद यो सूचीको १४ औं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?