Breaking News

प्रिपेड मोबाईलमा रिचार्ज गर्ने नयाँ तरीका यस्तो

Feb Tue 2020 05:40:29

466 views

प्रिपेड मोबाईलमा रिचार्ज गर्ने नयाँ तरीका यस्तो

नेपाल टेलिकमले रिचार्ज गर्ने तरिका परिवर्तन गरेको छ । नेपाल टेलिकमका प्रयोगकर्ताहरुले  ८४११८ पिन नम्बर ३ डायल गरि रिचार्ज गर्दै आएका थिए । अब भने * ४१२*  पिन नम्बर  # गरेर प्रिपेड मोबाइल रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ ।   त्यस्तै पोस्टपेड मोबाइलमा भने *४१२ *  पिन नम्बर * १० #  डायल गरेर रिचार्ज गर्न सकिने छ ।  त्यस्तै १४१५ डायल गरेर पनि सो रिचार्ज गर्न सकिने छ । अब एउटै रिचार्ज कार्डबाट GMS  तथा  CDMA  मोबाइलमा रिचार्ज गर्न सकिने भएको छ।

रिचार्ज गर्ने नयाँ तरिका : •

1415 डायल गरी प्राप्त निर्देशन अनुसार गर्ने

 *412*Pin Code# डायल गर्ने वा •

http;//webrecharge.ntc.net.np मार्फत गर्ने

Recharege भए नभएको थाहा पाउन :

GSM प्रिपेडको लागि *400# वा 1415 डायल गर्ने

 CDMA का लागि 1415 डायल गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?