Breaking News

ज्योतीको जवानी देउसी गीतमा यसरी पोखियो (पूरा भिडियो)

Feb Tue 2020 05:40:27

497 views

ज्योतीको जवानी  देउसी गीतमा यसरी पोखियो (पूरा भिडियो)
ज्योती मगर अभिनित नयाँ भिडियो सार्वजनिक भएको छ । जताततै मखमली फूल्यो‘बोलको देउसी गीतमा ज्योतीले मोडलिङ गरेकी हुन्। थमन परियार, मुना थापा मगर र प्रेमसागर पौडेलेको स्वर रहेको उक्त गीतमा शिब बिक र ज्योतीले मोडलिङ गरेका छन् । देउसी, भैलो जस्ता चाडको अवसरमा हरेक वर्ष नेपाली कलाकारले गीत संगीत तयार पार्ने गर्छन् । तर, केही भिडियो गीतको भाव र पर्वको मर्म विपरित बनेको गुनासो पनि आउने गरेको छ । [embedyt] http://www.youtube.com/watch?v=D2O822ddXrY[/embedyt]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?