Breaking News

सेयर बजार यसरीबढ्यो सी–आस्बा प्रणालीको शुरुवातभएसँगै

Feb Tue 2020 05:40:47

464 views

सेयर बजार यसरीबढ्यो सी–आस्बा प्रणालीको शुरुवातभएसँगै
प्राथमिक बजारमा जारी भएका ठुला आइपीओ, हकप्रद लगायतको कारण पनि केही लगानीकर्ताको पुँजी त्यता लागेको छ । प्राथमिक बजारमा एक सय रुपैयाँ (अंकित मूल्यमा) सेयर पाइने र बजारमा सूचीकृत हुँदा त्यो भन्दा बढि रकममा करोबार हुने देखिएकोले पनि लगानीकर्ता त्यता लागेका छन् । हालै सी–आस्बा प्रणालीको शुरुवातभएसँगै सेयर जारी भएको दुई दिनमै बजारमा सूचीकृत हुन थालेकोले पनि लगानीकर्ताहरु प्राथमिक बजारमा इच्छुक देखिन थालेका छन् । अर्कोतर्फ, बजारमा कर्जा योग्य पुँजी अभावले निक्षेपको ब्याजदर घट्न सकेको छैन भने कर्जाको ब्याजदर पनि महंगिएको छ ।  तत्काल पुँजी अभावको समाधान नहुँदासम्म बजार बढ्न समस्या नै रहेको बजार सरोकारवालाहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?