Breaking News

लग भेगस इलेक्टो टेकको आकर्षक ३ प्रविधि

Feb Wed 2020 02:40:28

761 views

लग भेगस इलेक्टो टेकको आकर्षक ३ प्रविधि

काठमाडौं- अमेरिकाको लसभेगसमा कन्जुमर इलेक्ट्रोनिक्स सो- २०१६ मा यी तीन प्रविधिको निकै चर्चा चलेको छ । यस मध्ये एक हो, डिजिसोलको स्मार्ट जुत्ता। कस्तो छ स्मार्ट जुत्ता?

कम्पनीका अनुसार यो जुत्ताले आफै कसिलो बनाउने र खुकुलो बनाउने गर्न सक्नेछ। पैतलालाई तातो बनाउनुका साथै पसिना पनि सोस्छ। दिन भरको हिंडडुलबाट कति क्यालोरी खर्च भयो भन्ने पनि यसले रेकर्ड राख्छ।

यहि शोमा इलेक्ट्रोनिक्स कार फ्फगेरोको समेत प्रदर्शन गरिने छ। यो नयाँ इलेक्ट्रोनिक्स वहानले कारको दुनियालाई बदल्ने लक्ष्य राखेको छ।160105123357 consumer n electric show 2 624x351 getty यसको अलवा शोमा राखिएको रोवोटिक कुकुरले समेत आकर्षित गरेको छ। यो कुकुरले आफ्नो मालिकले सिकाएका हरेक कुरा सिक्ने दावी गरिएको छ। 160105151944 robotic dog 624x351 reuters

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?