Breaking News

फेसबुक ह्याक गर्ने १० सरल तरिका यस्तो

Feb Tue 2020 05:40:26

2977 views

फेसबुक ह्याक गर्ने १० सरल तरिका यस्तो

सामाजिक सन्जाल मध्येमा पनि फेसबुक हिजोआज धेरै माँझ चर्चित र पपुलर बन्दै गइरहेको छ । करोडौको संख्यामा प्रयोगकर्ताहरु रहेको फेसबुकका थुप्रै फाइदा  छन  ।  फेसबुकमा कयौ व्यक्तिगत र संस्थागत डाटाहरु समेत राख्ने गरिएको छ । जुन डाटाहरु फेसबुक एकाउन्ट ह्याकसँगै ह्याकरहरुले चोर्न सक्छन । फेसबुकले आफ्ना सदस्यहरु यस्ता समस्यामा नपरुन भनेर थुप्रै टुल्सहरु दिएको छ । तर पनि दैनिक जसो थुप्रै मानिसहरुका फेसबुक ह्याक भएका घटना सुन्नमा आइरहेका छन् । कयौपटक त फेसबुक एकाउन्ट ह्याक गरेर डाटा चोरेर लगिसक्दा पनि यूजरले पत्तोसम्म पाउँदैनन । फेसबुकलाइ सजिलै तरिकाले ह्याक गर्न सकिने १० तरिकाहरु छन । जसको बारेमा जानकारी पाएपछि तपाइँले आफ्नो फेसबुक ह्याक हुनबाट जोगाँउन सक्नुहुनेछ । १.फेसबुक ह्याक हुने पहिलो स्टेप :  फेसबुकमा आउने गरेको ‘फेक फ्रेन्ड रिक्वेस्ट’ स्विकार गर्नु नै तपाई  ह्याकको शिकार हुँदै हुनुहुन्छ भन्ने सूचना हो । जव कुनै फेसबुक यूजरले ह्याकरको फ्रेन्ड रिक्वेस्ट स्विकार गर्दछ त्यतिखेरै  ह्याकर्सको ९० प्रतिशत काम सकिन्छ ।

२.इमेलको प्रयोग :  फ्रेन्ड रिक्वेस्ट स्विकार गरिसकेपछि ह्याकर्सले यूजर एकाउन्टमा लग इन गर्दछ । लगइन गर्नको लागि लगइन बक्समा इमेल एकाउन्ट राख्दछ । तपाइँले फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरेपछि ह्याकरले सजिलै एमेल एकाउन्ट प्राप्त गर्न सक्दछ ।

३.फेसबुक लगइनमा यूजरकोे इमेल आइडी लगइन गरेपश्चात ह्याकर्सले फर्गेट पासवर्ड बटन क्लीक गर्दछ । उसको साथमा पासवार्ड नहुने हुँदा उ अव यो स्टेपबाट अगाडी बढ्दछ ।

४.फर्गेट पासवर्ड गरिसकेपछि ह्याकरले फेसबुकको सर्च बटनको माध्यमबाट सजिलै फेसबुकको आइडी चिनेर त्यो आफ्नो एकाउन्ट हो भनेर क्लिक गर्दछ ।

५.यसपछि ह्याकर्सले यूजरको फेसबुक एकाउन्मा क्लिक गर्दै उक्त फेसबुकलाइ आफ्नै एकाउन्ट भएको बताउँदछ जसलाइ फेसबुकले सजिलै पत्याउदछ ।

६.कुनै दोश्रो यूजरको फेसबुक एकाउन्ट आफ्नो एकाउन्टमा ल्याएपछि फेसबुकले नयाँआइडी हाल्नको लागि भन्दछ ।

७.नयाँआइडी हालेपछि फेसबुकले सेक्यूरिटी प्रश्न सोध्दछ । त्यसपश्चात फेसबुक ह्याकर्सले त्यस एकाउन्टलाइ रिकभरीको मेनपेजमा लान्छ ।

८.ह्याकर्सलाई रिकभरीको मेन पेजमा पुगेपछी फेसबुकले बेस्ट रिकभरी अप्शनको बारेमा सोध्दछ ।

९.फेसबुकद्धारा रिकभरी अप्सनमा ट्रस्टेड फेसबुक एकाउन्ट भनेर सोध्दछ । त्यतिखेर त्यही फेक फेसबुक एकाउन्टलाई सेलेक्ट गर्दछन जुन फ्रेन्ड रिक्वेस्ट यूजरले यसअघि स्विकार गरेको हुन्छ ।

१०.जव यूजरको एकाउन्टको रिकभरी आफ्नो एकाउन्टमा सेन्ड गर्नको लागि सेलेक्ट गर्दछ । फेसबुकले त्यस फेक एकाउन्टको इमेलमा सेक्यूरिटी कोड सेन्ड गर्दछ । त्यसपछि ह्याकरले त्यस कोडको सहायताले यूजर एकाउन्टमा हाल्दछ । यसैलाइ नै अव उसले पासवर्डको रुपमा प्रयोग गर्दछ । यसै कोडले गर्दा उसले आफ्नो इच्छा अनुसार पासवर्ड चेन्ज गरेर अर्काको एकाउन्ट मजाले चलाउन सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?