Breaking News

सुनको मूल्य एकै दिन ३ हजार ४०० घट्यो

Nov Tue 2020 05:37:52

365 views

सुनको मूल्य एकै दिन ३ हजार ४०० घट्यो

काठमाडौं, स्थानीयबारमा मंगलबार सुनको मूल्य ३ हजार ४०० रुपैयाँ घटेको छ । केही समययता लगतार उकाले लागेको सुनको मूल्य मंगलबार एकैचोटी ३ हजार ४०० रुपैयाँ घटेको हो ।

सोमबार प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९४ हजार ८०० रुपैयाँमा खरिद विक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबि सुनको मूल्य ९४ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?