बीबीसी । अमेरिकी नियामकले तथ्याङ्कको गोपनियता कायम राख्न नसकेको मुद्दामा फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर (साढे पाँच खर्ब नेपाली रुपैयाँ) जरिवाना तिराउन अनुमति दिएको पत्रपत्रिकाले लेखेका छन्। फेडरल ट्रेड कमिशन एफटीसीले केम्ब्रिज एनलिटिका नामक राजनीतिक परामर्श संस्थाले फेसबुकबाट आठ करोड ७० लाख प्रयोगकर्ताको तथ्याङ्क प्राप्त गरेको मुद्दामा अनुसन्धान गरिरहेको छ।...
Read More Published on : 4 years agoप्रहरीको काम सामाजिक सञ्जालका स्टाटसमाथि अनुसन्धान गर्ने मात्रै हुँदैन । कतिपय घटनामा सामान्य विषयमा अनावश्यक हात लागेको भनेर आलोचना पनि हुने गर्छ । त्यसैले प्रहरीले सामान्य किसिमका घटनासँग जोडिएको विषयलाई सर्वप्रथम सामाजिक सञ्जालबाटै सोधपुछ गर्न थालेको छ । प्रहरीको साइबर अपराध ब्युरो (सीसीबी) का प्रमुख विकास श्रेष्ठ कतिपय अवस्थामा सम्पर्कभन्दा...
Read More Published on : 4 years agoअमेरिकी अन्तरीक्ष संस्था नासामाथि साइबर हमला भएको छ । नासाको जेट प्रपल्सन ल्याबोरेटरी (जेपिएल) को प्रणालीमा डाटा चोरीको घटना सार्वजनिक भएको हो । त्यसक्रममा ५ सय मेगाबाइट डाटा चोरी भएको पनि खुलासा भएको छ । विभिन्न २३ वटा फाइलहरुबाट ती डाटाहरु चोरी गरिएको हो । पछिल्लो समय नासामाथि यस्तो खालका...
Read More Published on : 4 years agoवैज्ञानिकले दिन प्रतिदिन यसको विषयमा नयाँ नयाँ जानकारी जुटाइरहेका छन् । यसै क्रममा १८ सय वर्ष पुरानो सुपरनोभा भेटिएको छ । खगोलशास्त्रमा सुपरनोभा वा महानोभा कुनै ताराको भयंकर विष्फोटलाई भनिन्छ । विष्फोटपछि सुपरनोभाबाट निक्लने प्रकाश र विकिरण यति कडा हुन्छ कि केही समयका लागि यसले पूरा...
Read More Published on : 4 years agoसामाजिक सञ्जाल फेसबुकले प्रत्यक्ष प्रसारण सम्बन्धि नयाँ नियम ल्याएको छ । आफ्नो नीति विपरीत आतंकवाद र हिंसासँग सम्बन्धित सामग्री प्रसारण गर्ने प्रयोकर्ताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकले नयाँ प्रतिबन्धात्मक सर्तहरू ल्याएको हो ।न्यूजिल्यान्डको क्राइस्टचर्च मस्जिदमा भएको हमलाको आक्रमणकारीले प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकले प्रत्यक्ष प्रसारणसम्बन्धि कडा नीति ल्याएकाृ हो ।आफ्ना सबैभन्दा...
Read More Published on : 4 years agoस्वीर : भास्कर डट कम एजेन्सी- संसारकै खतरनाक ६ किसिमका भाइरस भएको एक ल्यापटप अनलाइनमार्फत बिक्री भएको छ । खतरनाक भाइरसयुक्त उक्त ल्यापटप एक दशमलब २ मिलियन (दश लाख २० हजार डलर) मा बिक्री भएको हो । उक्त ल्यापटपमा रहेका भाइरसले विश्वभर एक सय बिलियन डलरभन्दा...
Read More Published on : 4 years agoएजेन्सी– सामाजिक सञ्जाल वाट्स एपले आफ्नो सुरक्षा कमजोरीका कारण प्रयोकर्ताको मोबाइल फोनमा जासुसी सफ्टवेर इन्स्टल हुन पुगेको पुष्टी गरेको छ । वाट्स एपको सञ्चालक संस्था फेसबुकले यसको स्वीकार गर्दै आफ्नो सुरक्षा कमजोरी भएको जनाएको हो । बेलायतको अखबार फाइनान्सियल टाइम्सले यो जासुसी सफ्टवेयर इजरायली एक कम्पनीले विकास गरेको...
Read More Published on : 4 years agoभारतको केरलाका नियाल नामका ती ८ वर्षे बालकले यु ट्युब हेरेरै १ सय ६ प्रकारका भाषा सिकेका छन् । १ सय ६ प्रकारका भाषा बोल्ने नियाल सेलिब्रेटी नै बनेका छन् । १ सय ६ भाषामध्ये १० भाषामा त उनी जतिखेरै फरर बोलिदिन सक्दछन् । उनी अरु थप ५ नयाँ भाषा...
Read More Published on : 4 years agoस्मार्ट पार्किङ प्रयोगका लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्न सकिने न्युरोडमा स्मार्ट पार्किङ सुरु हुने भएको छ । अव्यवस्थित पार्किङले समस्या बढाएको बताउदै काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ सिस्टम सञ्चालन गर्नलागेको हो । सुरुमा न्युरोड क्षेत्रका पाँच स्थानमा सञ्चालन गर्ने तयारी छ । कम्पनीका आइटी को–अर्डिनेटर हरीष...
Read More Published on : 4 years agoफेसबुकले ६ महिनाको अवधिमा ३ अर्ब भन्दा धेरै फेसबुक अकाउन्ट बन्द गरिदिएको छ । सन् २०१८ को अक्टोबर महिनादेखि सन् २०१९ को मार्च महिनासम्मको अवधिमा फेसबुकले यतिधेरै संख्याका अकाउन्ट हटाएको हो । त्यसमध्ये १ अर्ब २० करोड अकाउन्ट सन् २०१८ को चौथो त्रैमासिकमा र २ अर्ब १९ करोड अकाउन्ट सन्...
Read More Published on : 4 years ago