क्रिप्टोकरेन्सीमाथि ह्याकरहरुले अहिलेसम्मकै ठूलो हमला गरेका छन् । ब्लकचेन साइट पोली नेटवर्कका अनुसार ह्याकरहरुले ६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोर्न सफल भएका छन् । क्रिप्टोकरेन्सी प्रणालीमा रहेको कमजोरीलाई दुरूपयोग गर्दै उनीहरुले इथर लगायतका क्रिप्टोकरेन्सीका हजारोँ डिजिटल टोकन हात पारेका छन् ।
Read More Published on : 4 years ago
चीनको उच्च जासुसी एजेन्सीमा काम गर्ने चार जना चिनियाँ नागरिकहरूले विश्वभरबाट संवेदनशील सूचनाहरू चोरी गरिरहेको अमेरिकाले जनाएको छ । त्यहाँको न्याय विभागले जारी गरेको एक विज्ञप्ति अनुसार ती चार चिनियाँहरूले संसारभर नै ह्याकिङ अभियान चलाइरहेका छन् । उनीहरूलाई अमेरिकाले व्यापार सम्बन्धी...
Read More Published on : 4 years ago
- भरतराज उप्रेतीनेपालको बैंकिङ सिस्टम ह्याक गर्ने धम्कीसहित ह्याकरको निशानामा परेका बैंकहरुको सूची सार्वजनिक भएपछि वाणिज्य बैंकहरु आतंकित बनेका छन् । ह्याकरले निशाना साधेका १५ वटा वाणिज्य बैंकको सूची बुधवार नै सार्वजनिक भएको थियो । नेपाल राष्ट्र...
Read More Published on : 4 years ago
संयुक्त राज्य अमेरिकामा एउटा शक्तिशाली साइबर हमला हुँदा करिब २०० वटा व्यवसायहरू प्रभावित भएका छन्। साइबर सुरक्षा कम्पनी 'हन्ट्रेस ल्याब्स' का अनुसार ह्याकरहरूले मायामिमा मुख्यालय रहेको प्रविधि कम्पनी कसेयालाई निशाना बनाएका थिए।त्यसपछि उक्त फर्मको कर्पोरेट सफ्टवेयर प्रणालीबाट उक्त र्यानसमवेअर आक्रमण...
Read More Published on : 4 years ago
काठमाडौं । फेसबुक आइडी ह्याक गरी रकम माग गरेको अभियोगमा पर्सा बहुदरमाई नगरपालिका–५ बस्ने १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
Read More Published on : 5 years ago
एजेन्सी । आम मानिसले सोचे भन्दा फरक तरिकाले साइबर अपराध हुने गरेको छ । तथ्यहरुका अनुसार हरेक सेकेण्डमा झण्डै २० भन्दा बढी साइबर अपराध हुने गरेको अन्तर्राष्ट्रिय अध्ययनहरुमा देखिएको छ...
Read More Published on : 5 years ago
काठमाडौं । एकीकृत रूपमा सरकारी सेवा दिने उद्देश्यले सरकारले नागरिक एपको परीक्षण संस्करण शुरु गरेको जनाएको छ। अहिले विभिन्न नौवटा सेवाको विवरण...
Read More Published on : 5 years ago
नेपालमा जसोजसो बैंकिङ प्रणाली आधुनिक सेवा र सुविधातर्फ ढल्कँदै छ, त्यससँगै प्रविधिजन्य जोखिम पनि बढेका छन् । पछिल्लो समयमा सबैभन्दा ठूलो जोखिम एटीएम सेवामा बढेको छ ।
Read More Published on : 5 years ago
पासवर्ड म्यानेजर कम्पनी नर्दपासले सबैभन्दा कमजोर पासवर्डको नयाँ सूची सार्वजनिक गरेको छ । सन् २०२० का सबैभन्दा खराब पासवर्डको सूचीसँगै पासवर्डहरु कसरी धेरैपटक ह्याक भएका छन्, रिपोर्टअनुसार सम्झिनका लागि सजिलो पर्ने भएकोले धेरै प्रयोगकर्ताले सजिलो पासवर्ड प्रयोग गर्ने गरेका हुन्छन् ।...
Read More Published on : 5 years ago
एजेन्सी । पुरानो तथा ठूलो भारतको बहुराष्ट्रिय औषधि उद्योग डा रेड्डीमा साइवर हमाला भएको छ । उक्त हमालापछ कम्पनीका विश्वभरका...
Read More Published on : 5 years ago