Breaking News

इ-गर्भनेन्स (Total Posts : 2533 )


७० करोड इमेल ह्याक, कतै तपाईंको इमेल पनि ह्याक भएको त छैन ?

७० करोड इमेल ह्याक, कतै तपाईंको इमेल पनि ह्याक भएको त छैन ?

साइबर सेक्योरिटी शोधकर्ता ट्रोय हन्टले रीब ७७ करोड ३० लाख इमेल आईडी तथा २ करोडभन्दा धेरै पासवर्डको  डाटा  लिकबारे खुलासा गरेको छ । तपाईंले पनि आफ्नो इमेलका डाटा ह्याक भए नभएको आफैं जाँच गर्न सक्नुहुन्छ । त्यसका लागि haveibeenpwned.com मा लगअन गरी आफ्नो इमेल आईडी...

Read More Published on : 4 years ago
फेसबुकमा फेक एकाउन्ट चलाउदैहुनुहुन्छ ? सिधै जेल जानु पर्ला

फेसबुकमा फेक एकाउन्ट चलाउदैहुनुहुन्छ ? सिधै जेल जानु पर्ला

सूचना तथा सञ्चार मन्त्रालयले फेसबुक तथा ट्वीटरमा राजनीतिक दलका नेता र सेलिब्रेटीका नाममा प्यारोडी एकाउन्ट खोल्नेमाथि कडा निगरानी राखेको छ ।फेक एकाउन्ट सञ्चालन गरी सामाजिक सौहार्दता खलल पार्ने व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरेपछि प्रहरीले अहिले प्यारोडी एकाउन्टको अनुसन्धान गरिरहेको छ ।पुस १७ गते सचिवस्तरीय निर्णय...

Read More Published on : 4 years ago
सावधान  ! धेरैै मोबाइल चलाउदा २१ वर्षीय युवती अन्धी भइन्

सावधान ! धेरैै मोबाइल चलाउदा २१ वर्षीय युवती अन्धी भइन्

डाक्टरको सुझाव यस्तो छ चिनमा डोङगुआनकी एक २१ वर्षीया युवती अत्याधिक मोबाइल चलाएको कारण अन्धो भएकी छिन् । डाक्टरहरुका अनुसार उनको आखामा निकै जटिल मानिने रेटिनल आर्टरी अब्सट्रक्सन भएको बताएका छन् । ती वु नाम गरेको युवती दिनमा करिब ७ घण्टा अफिसमा कम्प्युटरको काम गर्ने र घरमा गएपछि पनि लगातार...

Read More Published on : 4 years ago
अब सामाजिक सञ्जालको दुरुपयोग गरे १५ वर्ष जेल

अब सामाजिक सञ्जालको दुरुपयोग गरे १५ वर्ष जेल

नयाँ साइबर कानून सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुमाथि कठोर कारवाहीको माग भइरहेका बेला सरकारले नयाँ कानुनको मस्यौदा तयार पारेको छ ।  अब सामाजिक सञ्जाल तथ विद्युतीय माध्यमको दुरुपयोग गरी गैरकानुनी काम गर्नेहरुमाथि कसूर अनुसार अधिकतम दश लाख जरिवाना र १५ वर्षसम्म कैद सजाय सहितको बिधेयक संसदमा पेश हुँदैछ । अनलाइन समाचार...

Read More Published on : 4 years ago
टेलिकमको नयाँ अफर : ६ रुपैयाँमा १ घन्टा कल

टेलिकमको नयाँ अफर : ६ रुपैयाँमा १ घन्टा कल

नेपाल टेलिकमले विभिन्न प्रकारका विन्टर अफर उपलब्ध गराएको छ । अफरको समयावधि पुस २९ गते देखि लागू भई आगामी चैत २८ गतेसम्म जारी रहने टेलिकमले जनाएको छ । विन्टर अफरमा पहिले उपलब्ध अफरहरु भन्दा केही थप सुविधा उपलब्ध गराइएको टेलिकमले जनाएको छ । यस्ता छन् नयाँ अफरः १. ह्याप्पी विकेन्ड...

Read More Published on : 4 years ago
मोबाइलको मेमोरी फुल ? खाली गर्ने तरिका जानी राखौँ !

मोबाइलको मेमोरी फुल ? खाली गर्ने तरिका जानी राखौँ !

मोबाइल फोन ह्याङ हुने तथा स्लो चल्ने कयौं कारणले हुन सक्छ । तर, यसको एक प्रमुख कारण स्टोरेज फुल हुनु हो । हामी आफ्नै केही गल्तीका कारणफोनको स्टोरेज फुल हुन्छ । यी गल्ती के हुन् र कसरी गल्तीबाट बँच्ने भन्ने ज्ञान हुँदा समस्याबाट मुक्ति मिल्छ : १. इंस्टाग्राम राखेको फोटो...

Read More Published on : 4 years ago
फोनको कल र म्यासेजको डिटेल यसरि थाहा पाउन सकिन्छ

फोनको कल र म्यासेजको डिटेल यसरि थाहा पाउन सकिन्छ

सबैभन्दा पहिला जसको फोन कल–म्यासेज डिटेल लिने हो, उसको फोनमा ‘हिडन कल रेकर्डर’ फ्रि एप्स डालउलोड गर्नुहोस् । डाउनलोड भएपछि त्यसलाई ओपन गर्नुहोस् । – ओपन नहुँदै तपाईलाई फोनको ब्याकअप लिइदैछ भनेर एउटा म्यासेज आउँछ । त्यसलाई ‘एक्सेप्ट’ गनुहोस् । – त्यसपछि, अर्को विन्डो खुल्छ, जसमा तपाईलाई इमेल आइडी लगाउनु...

Read More Published on : 4 years ago
विश्वभर  चीनको निःशुल्क वाईफाई सेवा

विश्वभर  चीनको निःशुल्क वाईफाई सेवा

चीनको एक कम्पनीले निकट भविष्यमै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । विश्वमा अहिले ३ अर्बभन्दा धेरै मानिसले इन्टरनेट प्रयोग गर्न नपाएको अवस्थामा अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै चीनले उक्त योजना अघि सारेको हो । चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको योजना सफल भएमा सन् २०२०...

Read More Published on : 4 years ago
नासामा चितवनका २७ वर्षीय नेपालि बैज्ञानीक सफल अधिकारी

नासामा चितवनका २७ वर्षीय नेपालि बैज्ञानीक सफल अधिकारी

चितवन गीतानगरका २७ वर्षीय सफल अधिकारीले जुन सपना स्कुल पढ्दा देखेका थिए, त्यसलाई यथार्थमा परिणत गर्न उनी अहिले अहोरात्र खटिरहेका छन् । एक किसिमले उनको सपना विपनामा बदलिइसकेको छ ।किनभने उनी अमेरिकाको नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) मा तीन वर्षयता रकेट प्रोपल्सन इन्जिनियरका रूपमा कार्यरत छन् । भारतको एनआईटी...

Read More Published on : 4 years ago
कुन उमेरमा बच्चालाई स्मार्टफोन दिने ?

कुन उमेरमा बच्चालाई स्मार्टफोन दिने ?

जमना टेक्नोलोजीको छ । अर्थात सूचना-प्रविधिको युगमा हुर्किरहेका छौं हामी । त्यसैले त स्मार्टफोन, ट्याबलेट, ल्यापटपमा अक्सर हाम्रो समय व्यतित भइरहेको हुन्छ । तर, यसको साइड इफेक्ट बच्चाहरुमा छ । उनीहरु पनि हाम्रो सिको गर्दै यस्ता उपकरणमा अभ्यस्त मात्र होइन, लिप्त हुन थालेका छन् । अहिले डेढ, दुई बर्षको बच्चा...

Read More Published on : 4 years ago