मोबाइल फोन ह्याङ हुने तथा स्लो चल्ने कयौं कारणले हुन सक्छ । तर, यसको एक प्रमुख कारण स्टोरेज फुल हुनु हो । हामी आफ्नै केही गल्तीका कारणफोनको स्टोरेज फुल हुन्छ । यी गल्ती के हुन् र कसरी गल्तीबाट बँच्ने भन्ने ज्ञान हुँदा समस्याबाट मुक्ति मिल्छ : १. इंस्टाग्राम राखेको फोटो...
Read More Published on : 4 years agoयुट्युबले आफ्नो नियम पालना नगरेको भन्दै लाखौँ भिडियोहरू आफ्नो वेबसाइटबाट हटाएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित स्यान बुर्नोमा मुख्यालय रहेको युट्यूबले गत जुलाई र सेप्टेम्बर महिनामा गरेको आन्तरिक अडिट पश्च्यात ५ करोड ८० लाख भिडियोहरूलाई कम्पनीको सीमारेखा भित्र नरही अपलोड गरिएको पाइएकोले हटाएको जनाएको छ। कम्पनीको आधिकारिक ब्लगमा जनाइएअनुसार भिडियोका...
Read More Published on : 4 years agoमोबाइल मानिसका लागि अत्यावश्यक बनिसकेको छ । यो जीवनकै महत्वपूर्ण हिस्सा बन्न पुगेको छ । तर, यसको प्रयोगमा भने सजगता अपनाउनुपर्ने देखिएको छ । यसबाट निस्कने रेडिएसन मानिसका लागि निकै खतरनाक हुने प्रमाणित भएको छ । मोबाइलको बढी प्रयोगले कन्फ्युजन बढ्नुका साथै निर्णय लिने क्षमतामा समस्या पर्ने रिपोर्ट सार्वजनिक भएको...
Read More Published on : 4 years agoनिर्मला घिमिरे पुरुषको तुलनामा महिला नै जोखिममा रहेको प्रहरीले जनाएको छ। अपराध अनुसन्धान महाशाखाले टेकुका अनुसार सूचना प्रविधिको व्यापक दुरुपयोग भएसँगै बढेको साइवर अपराधले निकै भयावह अवस्था सिर्जना गरेको छ। दैनिक जसो ५० भन्दाबढी साइवर अपराधका उजुरी अपराध अनुसन्धान महाशाखामा आउने गरेको प्रहरी प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले जानकारी...
Read More Published on : 4 years agoचीनको एक कम्पनीले निकट भविष्यमै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । विश्वमा अहिले ३ अर्बभन्दा धेरै मानिसले इन्टरनेट प्रयोग गर्न नपाएको अवस्थामा अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै चीनले उक्त योजना अघि सारेको हो । चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको योजना सफल भएमा सन् २०२०...
Read More Published on : 4 years agoसाझा यातायातले विद्युतीय बस सेवा सुरू गरेको छ । प्रधानमन्त्री केपी ओलीले साझा यातायातले सुरू गरेको उक्त बसको उद्घाटन गरेका हुन् ।साझा यातायातले चिनियाँ कम्पनी वीवाइडीको पाँचवटा बस सञ्चालनमा ल्याएको हो । विद्युतीय बस हाललाई काठमाडौं उपत्यकाको केही रूटमा सञ्चालन हुने छ । साझा यातायातले अहिलेलाई दुईवटा विद्युतीय बस काठमाडौं...
Read More Published on : 4 years agoरसिया टुडेको रिपोर्ट अनुसार इन्टरनेट कर्पोरेसन अफ असाइन्ड नेम्स एण्ड नम्बर्सले क्रिप्टोग्राफिक की सिस्टमको मर्मत गर्दैछ । क्रिप्टोग्राफिक कीले इन्टरनेटको एड्रेस बुक अर्थात् डोमेन नेम स्टिमको सुरक्षा गर्ने गर्दछ । यसका कारण मुख्य डोमेन सर्भरहरु तथा त्यससँग जोडिएका नेटवर्क पूर्वाधार केही समयका लागि अवरुद्ध हुनेछन् । यद्यपि, विश्वभर इन्टरनेट अवरुद्ध...
Read More Published on : 4 years agoविश्वको सबैभन्दा वृहत सर्च इन्जिनको रुपमा रहेको गुगलले भविष्यमा आफ्नो पकड गुमाउने एकजना चर्चित अर्थशास्त्री तथा प्रविधि विश्लेषकले दाबी गरेका छन् । आफ्नो पुस्तक ‘लाइफ आफ्टर गुगल: द फल अफ बिग डाटा एण्ड द राइज अफ ब्लकचेन इकोनोमी’ मा लेखक जर्ज गिल्डरले यस्तो दाबी गरेका हुन् । आगामी दिनमा इन्टरनेट...
Read More Published on : 4 years agoसामाजिक सञ्जाल कम्पनी फेसबुकका पाँच करोड खाताहरु ह्याक भएको छ। फेसबुकका प्रमुख मार्क जुकरवर्ग र को सेर्ल स्याण्डवर्गसहितको खाताहरु ह्याक भएको हो। सामाजिक सञ्जालले दिएको जानकारी अनुसार ह्याकरहरुले ‘भ्यु एस’फिचर्समा आक्रमण गरेका हुन्। यो फिचर्सको सहायताले कुनै दोस्रो व्यक्ति बनेर आफ्नो प्रोफाइल हेर्न सकिन्छ। यो फिचर्सको प्रयोग गरी...
Read More Published on : 4 years agoमंगल ग्रह वा अन्तरिक्षमा मानिस पठाउँदा धेरै खाना आवश्यक हुन्छ । मंगलमा मानिस पठाउँदा साँढे २ वर्षलाई पुग्ने खानाको व्यवस्था गर्नु जरुरी हुन्छ । त्यसैले अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र (नासा)ले अन्तरिक्षमा पनि हुर्किनसक्ने विरुवाहरु पठाउने विषयमा काम गरिरहेको छ । यो योजनामा अन्तरिक्षयात्रीहरुलाई अन्तरिक्षमै फलेको खाना खुवाउन...
Read More Published on : 4 years ago