Breaking News

आइसिटी कलेज (Total Posts : 2449 )


फेसबुकमा भाइरसले अटो म्यासेज पठायो ! कसरी जोगिने ?

फेसबुकमा भाइरसले अटो म्यासेज पठायो ! कसरी जोगिने ?

फेसबुक म्यासेन्जरमा तपाइको नामबाट ‘भाइरस’ले तपाईलाई थाहै नदिइ अरू साथीलाई म्यासेज वा लिंक पठाउँछ हो ? पठाउँदैन भनेपनि तल दिइएका झै गरि आफ्नो फेसबुक एकाउन्टमा रहेका अनावश्यक एपहरु हटाउनुभयो भने तपाइको एकाउन्ट सुरक्षित रहन्छ । कसले पठाउँछ? तपाईलाई सबैभन्दा धेरै मिस गर्न १० साथी, तपाईको अनुहार कुन कलाकारसँग मिल्छ?  २०...

Read More Published on : 4 years ago
जग्गासम्बन्धि सम्पूर्ण जानकारी ‘भूमी सुशासन’ एपमा

जग्गासम्बन्धि सम्पूर्ण जानकारी ‘भूमी सुशासन’ एपमा

सरकारले ल्यायो ‘भूमी सुशासन’ एप काठमाडौं–सरकारले भूमिसम्बन्धि सम्पूर्ण जानकारी दिने मोवाईल एप्स सञ्चालनमा ल्याएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’ नामको एप्स प्रयोगमा ल्याएको हो । यस एपलाई नक्सा नामक कम्पनीले डेभलप गरेको हो । एप्समा मन्त्रालयका भूमिसम्बन्धि सेवाहरुको सम्पूर्ण जानकारी उपलब्ध हुने छ । भूमिसम्बन्धि...

Read More Published on : 4 years ago
नेपाल राष्ट्र बैंकद्वारा नयाँ मौद्रिक नीति : एटीएम पीडित ग्राहकलाई राहत मिल्ने

नेपाल राष्ट्र बैंकद्वारा नयाँ मौद्रिक नीति : एटीएम पीडित ग्राहकलाई राहत मिल्ने

नेपाल राष्ट्र बैंकले बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा तय गर्दै आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ। सरकारले आर्थिक वर्ष २०७५र७६ को आर्थिक वृद्धि ८ प्रतिशतको हाराहारीमा हुने लक्ष्य राखेको छ। यो लक्ष्य प्राप्तिलाई सहजीकरण गर्न रोजगारी प्रबद्र्धन र उद्यमशीलता विकासका लागि...

Read More Published on : 4 years ago
होशियार ! सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई  ५ वर्ष जेल र दुई लाख जरिवाना हुने

होशियार ! सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई ५ वर्ष जेल र दुई लाख जरिवाना हुने

महानगरीय अपराध अनुसन्धान महाशाखाले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै अपरिचित व्यक्तिहरुले पठाएको ‘फ्रेण्ड रिक्वेष्ट एसेप्ट’ नगर्न सर्वसाधारणलाई अपिल गरेको छ । साथै, जनमानसमा भ्रम सिर्जना गर्ने कुरा लेखेर विभिन्न व्यक्तिलाई अपमान एवं गाली गलौज गरी कमेन्ट गर्ने जस्ता गतिविधि नगर्न पनि महाशाखाले सचेत गराएको छ । महाशाखाका प्रमुख...

Read More Published on : 4 years ago
क्यान महासंघले ४९ जना विद्यार्थीहरुलाई आइसिटी छात्रबृत्ति दिने घोषणा

क्यान महासंघले ४९ जना विद्यार्थीहरुलाई आइसिटी छात्रबृत्ति दिने घोषणा

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधि शिक्षातर्फ पनि यस बर्षदेखि छात्रबृत्तिको शुरुवात गरेको छ । काठमाण्डौंको मैतीदेविमा रहेको सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा यस बर्ष ४९ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्न लागिएको क्यानले जनाएको छ । ‘नेसनल...

Read More Published on : 4 years ago
सावधान  !राती मोवाइल चलाउदा आँखामा यी गम्भीर समस्या आउँछ

सावधान !राती मोवाइल चलाउदा आँखामा यी गम्भीर समस्या आउँछ

अनुसन्धानले अध्यारोमा स्मार्टफोन चलाउनु खतराजनक हुने बताएका छन् ।रातिमा सुत्नुअघि मोबाइल चलाएमा आँखाको रेटिनामा गम्भीर असर पर्छ । अमेरिक मस्कुलर डिजेनेरेशन फाउन्डेशनका अनुसार यसबाट आँखाको ज्योति कमजोर हुन जान्छ । रातको समयमा सुत्नुअघि मोबाइल चलाएको खण्डमा शरीरमा मेलाटोनिन (Melatonin) नामक हर्मोनमा कमी आउन थाल्छ । हार्भड युनिभर्सिटीले गरेको अनुसन्धानका अनुसार...

Read More Published on : 4 years ago
साइवर क्राइम, फेसबुक अपराधबाट यसरी बच्नुहोस्

साइवर क्राइम, फेसबुक अपराधबाट यसरी बच्नुहोस्

केही सूचना लिन होस् या त सम्बन्ध बनाइराख्न होस्, फेसबुकले अहम भूमिका खेलिरहेको छ। तर, कतिपय अवस्थामा, यही फेसबुकका कारण नराम्रा घटनाहरु समेत घटिरहेका छन्। त्यस्ता घटनाबाट बच्नको लागि के गर्ने ? आफ्नो फेसबुक अकाउन्टमा सबैले देख्ने गरि मोबाइल नम्बर नराख्नुहोस्। नम्बर सबैले देख्नेगरि राख्दा त्यसलाई अपरिचितले प्रयोग गर्ने वा...

Read More Published on : 4 years ago
हराएको मोबाइल १ मिनेटमै भेटाउने सजिलो तरिका (भिडियो सहित

हराएको मोबाइल १ मिनेटमै भेटाउने सजिलो तरिका (भिडियो सहित

मोबाइल हराएर चिन्तित हुनुहुन्छ? यदी त्यसो हो भने अब यसरी १ मिनेटमै पत्ता लगाउनुहोस् तपाँइको मोबाइल कसले लग्यो भनेर। यो जानकारी सबैको लागि निकै नै महत्वपूर्ण रहेको छ किनकी अहिले हाम्रो दैनिक जीवनमा मोबाइल हामीलाई नभइ नहुने चीज जस्तै बनेको छ। मोबाइल फोन यति धेरै आवश्यक चिज बनिसकेको छ कि...

Read More Published on : 4 years ago
यसरी सुरक्षित राख्नुस् आफ्नो मोबाइल

यसरी सुरक्षित राख्नुस् आफ्नो मोबाइल

मानिसका हातमा एउटा होइन, विभिन्न ब्रान्डका २–३ वटा मोबाइल हुन थालेका छन् । तर, हजारौँ मूल्यका यी सामग्री सामान्य कुरामा ख्याल गर्न नसक्दा चाँडै बिग्रन सक्छन् । केही त्यस्ता सामान्य कुरा, जसको ख्याल गर्ने हो भने हाम्रो मोबाइल धेरै वर्ष टिक्न सक्छ : १  स्क्रिन सधैँ सफा गर्नुपर्छ । हामीले...

Read More Published on : 4 years ago
२०१९ को डिभीको नतिजा आयो, यसरी हेर्नुहोस्

२०१९ को डिभीको नतिजा आयो, यसरी हेर्नुहोस्

अमेरिकाले  सन् २०१९ का लागि इडीभीको नतिजा सार्वजनिक गरेको हो । डिभी परेको बारे थाहा पाउन आफूले फाराम भर्दाको कन्फर्मेशन नम्बर हान्नु जरुरी पर्छ । सम्भवतः यसपटक डिभी अन्तिम हुनेछ । अहिले डिभी परेकाहरु सन् २०१९ मा अमेरिका जान पाउनेछन् । डिभी नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

Read More Published on : 4 years ago