नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाल नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बैठकले यसअघि प्राधिकरणको निमित्त अध्यक्ष रहलेका खनाललाई अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । अध्यक्ष पदमा १२ जनाको आवेदन परेकोमा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ नेतृत्वको छनौट समितिले ३ जनाको...
Read More Published on : 4 years agoपडराईड चार चक्का भएको इलेक्ट्रीक असिस्ट साईकल हो । यसलाई फेब्रिकको सेलले कभर गरिएको छ, जसलाई हेर्दा सानो कार जस्तै देखिने छ । उक्त साईकलले चालकलाई सबै किसिमको वातावरणिय जोखिमबाट जोगाउँछ । यसमा जडान गरिएको २५० वाटको इलेक्ट्रीक मोटरले २५ किलोमिटर प्रति घण्टाको स्पीडले साईकललाई चलाउँछ । यसमा प्रयोग भएको...
Read More Published on : 4 years agoकाठमाण्डौ । सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने अडान नछाडेपछि 2076 साउन १ गते देखि इन्टरनेटको शुल्क बढ्ने भएको छ । सरकारले नै सेवा शुल्क लिने भएपछि आफूहरु शुल्क बढाउन बाध्य भएको इन्टरनेट सेवा प्रदायकहरुको संस्था आईएसपीएनले जनाएको छ । गएको वर्ष नै सरकारले १३ प्रतिशत सेवा शुल्क...
Read More Published on : 4 years agoकाठमाण्डौ । यदि तपाईं यूट्यूबमा भिडियो हेर्न मन पराउनुहुन्छ भने तपाईको यही सौखलाई उपयोग गरेर प्रत्येक महिना ४० हजार रुपैयाँ भन्दा बढी पैसा कमाउन सक्नुहुन्छ । यो काम गर्न तपाईंसँग मात्र दुई चिज हुन आवश्यक छ । पहिलो, इन्टरनेट कनेक्सन र दोश्रो चिज हो दैनिक भिडियो हे ...
Read More Published on : 4 years agoकाठमाडौँ । फोन उठाउने बित्तिकै पहिलो शव्द हुन्छ : हेल्लो । त्यसपछि मात्र फोन गर्ने मानिससँग बाँकी कुराकानी हुन्छ । आखिर फोनमा किन र कसरी हेल्लो भन्ने चलन आयो होला ? यो सबैको चासोको विषय हुन सक्दछ । यस विषयमा अनेक प्रकारका दाबीहरु छन् । तर त्यसमध्ये एउटा भरपर्दो तथ्य...
Read More Published on : 4 years agoअमेरिकी अन्तरीक्ष संस्था नासामाथि साइबर हमला भएको छ । नासाको जेट प्रपल्सन ल्याबोरेटरी (जेपिएल) को प्रणालीमा डाटा चोरीको घटना सार्वजनिक भएको हो । त्यसक्रममा ५ सय मेगाबाइट डाटा चोरी भएको पनि खुलासा भएको छ । विभिन्न २३ वटा फाइलहरुबाट ती डाटाहरु चोरी गरिएको हो । पछिल्लो समय नासामाथि यस्तो खालका...
Read More Published on : 4 years agoस्वीर : भास्कर डट कम एजेन्सी- संसारकै खतरनाक ६ किसिमका भाइरस भएको एक ल्यापटप अनलाइनमार्फत बिक्री भएको छ । खतरनाक भाइरसयुक्त उक्त ल्यापटप एक दशमलब २ मिलियन (दश लाख २० हजार डलर) मा बिक्री भएको हो । उक्त ल्यापटपमा रहेका भाइरसले विश्वभर एक सय बिलियन डलरभन्दा...
Read More Published on : 4 years agoनेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा आकर्षक अफर ल्याएको छ । यो अफर टेलिकमका ग्राहकले ५० रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सक्नेछन् । टेलिकमका अनुसार ५० रुपैयाँमा ४ सय एमबी डाटा, ३० मिनेट भ्वाईस कल र एक सय वटा एसएमएस गर्न सकिने छ । यो सेवा जेठ १४ देखि १६ गतेसम्म...
Read More Published on : 4 years agoसुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने...
Read More Published on : 4 years agoपश्चिमी चीनका सहरमा प्रहरी स्टेशन, चेक प्वइन्ट र अन्य सुरक्षा क्षेत्रमा विभिन्न क्यामेराको प्रयोग गरिएको छ। एकपटक माउस थिचेको भरमा प्राविधिकले मुलुकका हजारभन्दा बढी चेक प्वइन्टको लाइभ भिडियो हेर्न सक्छन्। चीनमा यस्तो प्रणालीको विकास भएको छ कि त्यसबाट मानिसको फोटो, घरको ठेगाना र आधिकारिक पहिचानको नम्बर प्रमुख राजमार्गको...
Read More Published on : 4 years ago