नेपाल राष्ट्र बैंकले अटोमेटिक ट्रेलर मेसिन (एटीएम)मा अनिवार्य नेपाली भाषा प्रयोग गर्न सकिने सुविधा राख्न फेरि निर्देशन दिएको छ । राष्ट्र बैंकले सूचना जारी गरेर १ महिनाभित्र सबै एटीएममा नेपाली भाषा प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले भनेको छ, ‘अहिले बैंक तथा वित्तीय...
Read More Published on : 4 years agoविश्वभर साइबर सुरक्षा बलियो बनाउनुपर्ने चुनौती थपिएको छ। तर, त्यसको ठीक विपरीत साइबर सुरक्षाको लागि आवश्यक जनशक्तिको अभाव छ। साइबर सुरक्षाका लागि काम गर्नसक्ने मान्छे निकै सीमित छन्। साइबर सुरक्षाको लागि काम गरिरहेको कम्पनी सिन्याकले अहिले ‘क्राउडसोर्स’को प्रयोग गरी यस किसिमको अभावलाई पूर्ति गर्दै आएको छ। यो सफ्टवेयरले स्वचालित...
Read More Published on : 4 years agoअहिलेका स्मार्टफोनको आकार ठूलो हुने तथा फोटो खिच्ने, कुरा गर्ने तथा गेम खेल्ने क्रममा अधिकांश समय मानिसले प्रयोग गरिरहने भएकाले कतै छोडिने वा खल्तीबाट खसेर पनि हराउने सम्भावना बढ्दै गएको छ । साथै महंगा र आधुनिक फोनहरुको राम्रै मूल्य पर्ने भएकाले बिक्री गर्ने उद्देश्यले व्यक्ति वा गिरोहले नै पनि भिडभाड...
Read More Published on : 4 years agoकाठमाडौं । अदालतमा अब रोबोटले फैसला सुनाउने भएको छ । उत्तरी यूरोपको एस्टोनियामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) रोबो-जर्ज बनाइएको छ । जसले तल्लो अदालतमा लामोसमय सम्म पेन्डिङमा रहेका मामिलालाई व्यवस्थित गर्नेछ । रोबोटले सुनाएको सबै फैसला आधिकारीक मानिनेछ । उजुरीकर्ताले मानव जजबाट फैसलाको अपील गर्न सक्ने अधिकार भने पाउनेछन् ।...
Read More Published on : 4 years agoकाठमाडौँ : के तपाइँ सुत्ने बेलामा मोबाइल चलाउने बानि छ ..? एदी छ भने आजै कम गर्नुहोस कृपया पुरा पढी जनचेतनाको लागि आफ्ना साथि आफन्तजन लाइ सेयर गर्नुहोला ! आजभोली हामि मोबाइल को पर्योग धेरै नै गर्छौ चाहे सुत्ने बेला होस् या अरु बेला मोबाइल हामि धेरै नै पर्योग गर्छौ...
Read More Published on : 4 years agoबैज्ञानिकहरुले विलाशीयुक्त उपकरणहरुको आविस्कार गर्ने क्रममा विश्वकै पहिलो उड्ने कार तयार पारेको छन् । करिब १२ वर्षको निरन्तर प्रयासपछि विश्वकै पहिलो उड्ने कार तयार पारिएको हो । अब यसको विक्री सुरु गर्ने तर्खर गरिँदैछ । कार निर्माता कम्पनिले अमेरिकाबाट अर्को महिनादेखि यसको अग्रिम–बुकिङ गर्दैछ । ग्राहकले भने अर्को वर्षदेखि मात्रै...
Read More Published on : 4 years agoप्रदेश राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको क्यान इन्फोटेकको उद्घाटन नेपाली वैज्ञानिकले बनाएको रोबोर्टले रिबन काटेर गरेको थियो । कर्णाली प्रदेशमै पहिलो पटक रोबोर्ट ल्याइएको हो । इन्फोटेक स्थलमा रोबोर्ट हेर्नेहरुको भीड लागिरहेको छ । कम्प्यूटर एशोसियसन नेपाल ९क्यान० महासंघ सुर्खेत शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा क्यान महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौरसीयाले...
Read More Published on : 4 years agoअब मानिसको सोच्ने र सम्झने क्षमता पनि बढाउन सकिने भएको छ । अमेरिकी वैज्ञानिकहरु अहिले त्यसका लागि काम गरिरहेका छन् । जसलाई मानिसको मस्तिष्कमा इंप्लान्ट गर्न सकिनेछ । उक्त स्मार्ट चिपले मस्तिष्कमा कम्प्युटरले जस्तै काम गर्नेछ । यसलाई नर्थवेस्टर्न युनिभर्सिटीका न्यूरोसाइन्टिस्ट मोरन सेर्फले तयार गरिरहेका छन् ।...
Read More Published on : 4 years agoकाठमाडौं– अघिल्लो वर्ष १ कात्तिक २०७४ मा भएको एनआइसी एसिया बैंक ह्याक प्रकरण बैंक कर्मचारी तथा व्यवस्थापन समूहको चरम लापरबाहीको उपज भएको तथ्य फेला परेको छ। ह्याकिङपछि स्वयं एनआइसी एसिया बैंक आफैंले तयार पार्न लगाएको रिपोर्टमा समेत बैंकको साइबर सुरक्षा अत्यन्तै कमजोर र लापरबाहीपूर्ण रहेको कुरा उल्लेख छ। ...
Read More Published on : 4 years agoयातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाटै हेर्न सकिने सेवाको औपचारिक सुरुवात गरेको छ।स्पेरो एसएमएस प्रा. लि. र यातायात व्यवस्था विभागको सहकार्यमा लिखित परीक्षा, लाइसेन्स नवीकरण र नयाँ लाइसेन्स प्रिन्ट भए नभएको थाहा पाउन सकिने एसएमएस सेवा सुरु गरिएको हो। सवारी चालक...
Read More Published on : 4 years ago