Breaking News

आइसिटी मार्केट (Total Posts : 2651 )


सावधान मोबाइल धेरै चलाउदा खतरा, मानसिक सन्तुलन नै गुम्नसक्ने

सावधान मोबाइल धेरै चलाउदा खतरा, मानसिक सन्तुलन नै गुम्नसक्ने

मोबाइल मानिसका लागि अत्यावश्यक बनिसकेको छ । यो जीवनकै महत्वपूर्ण हिस्सा बन्न पुगेको छ । तर, यसको प्रयोगमा भने सजगता अपनाउनुपर्ने देखिएको छ । यसबाट निस्कने रेडिएसन मानिसका लागि निकै खतरनाक हुने प्रमाणित भएको छ । मोबाइलको बढी प्रयोगले कन्फ्युजन बढ्नुका साथै निर्णय लिने क्षमतामा समस्या पर्ने रिपोर्ट सार्वजनिक भएको...

Read More Published on : 4 years ago
नासामा चितवनका २७ वर्षीय नेपालि बैज्ञानीक सफल अधिकारी

नासामा चितवनका २७ वर्षीय नेपालि बैज्ञानीक सफल अधिकारी

चितवन गीतानगरका २७ वर्षीय सफल अधिकारीले जुन सपना स्कुल पढ्दा देखेका थिए, त्यसलाई यथार्थमा परिणत गर्न उनी अहिले अहोरात्र खटिरहेका छन् । एक किसिमले उनको सपना विपनामा बदलिइसकेको छ ।किनभने उनी अमेरिकाको नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) मा तीन वर्षयता रकेट प्रोपल्सन इन्जिनियरका रूपमा कार्यरत छन् । भारतको एनआईटी...

Read More Published on : 4 years ago
बाल्मिकीका विद्यार्थीले बनाए रोबोट, ड्रोन, कार

बाल्मिकीका विद्यार्थीले बनाए रोबोट, ड्रोन, कार

झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन्।  निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्रर्दशनीमा राखिएको छ कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले रु एक लाख ८० हजारको लागतमा रोबोट बनाएका हुन्। विद्यार्थीले सेन्सर कार र ड्रोन प्रयोग गरेर देखाएका थिए। कक्षा १० का...

Read More Published on : 4 years ago
अर्को चमत्कार  चीनले समाचार पढ्ने कृत्रिम मान्छे तयार गरेको पार्यो

अर्को चमत्कार चीनले समाचार पढ्ने कृत्रिम मान्छे तयार गरेको पार्यो

चीनले पहिलो कृत्रिम समाचार बाचक तयार पारेको छ। इन्टेलिजेन्स (एआर्इ) मा आधारित समाचार बाचक चीनले शुक्रबार सार्वजनिक गरेको हो । चीनको समाचार एजेन्सी सिन्व्हाले यसका लागि चीनको सर्च इन्जिन कम्पनी सोगसँग साझेदारी गरेको छ । यो एआर्इ समाचार एंकरले समाचार पढ्न सक्छ भने यसको आवाज पनि मानिसको जस्तै छ ।...

Read More Published on : 4 years ago
कुन उमेरमा बच्चालाई स्मार्टफोन दिने ?

कुन उमेरमा बच्चालाई स्मार्टफोन दिने ?

जमना टेक्नोलोजीको छ । अर्थात सूचना-प्रविधिको युगमा हुर्किरहेका छौं हामी । त्यसैले त स्मार्टफोन, ट्याबलेट, ल्यापटपमा अक्सर हाम्रो समय व्यतित भइरहेको हुन्छ । तर, यसको साइड इफेक्ट बच्चाहरुमा छ । उनीहरु पनि हाम्रो सिको गर्दै यस्ता उपकरणमा अभ्यस्त मात्र होइन, लिप्त हुन थालेका छन् । अहिले डेढ, दुई बर्षको बच्चा...

Read More Published on : 4 years ago
फेसबुकमा नयाँ फिचर, सांगीतिक प्रोफाइल बनाउन सकिने

फेसबुकमा नयाँ फिचर, सांगीतिक प्रोफाइल बनाउन सकिने

फेसबुकले स्टोरीज फीचरमा म्यूजिक अप्शन लञ्च गर्न लागेको छ । अब छिटै आफ्नो प्रोफाइलमा मनपर्ने गीत राख्न सकिनेछ । यसका साथै लिप सिंक लाईभ फीचर पनि विस्तार गरिएको छ । यो फीचर छिटै यूजर्सका लागि उपलब्ध हुनेछ । यस नयाँ फीचरअनुसार आफ्नो प्रोफाइलमा नयाँ म्यूजिक सेक्शनमा गीत रोक्न सकिनेछ ।...

Read More Published on : 4 years ago
रुसमा रोबर्ट बेश्यालय सञ्चालन

रुसमा रोबर्ट बेश्यालय सञ्चालन

रुसको राजधानीमा एउटा रोबोट वेश्यालय खुलेको छ, यहाँ रोबोटलाई सेक्स डलको रूपमा सेवाका लागि राखिएको छ । यो रुसको पहिलो यस्तो वेश्यालय हो जहाँ रोबोटहरूले सेवा प्रदान गर्ने छन् । प्रकाशित समाचार अनुसार सेक्स डल म्युजियमका नामले संचालित स्पेन र इटालीका ती वेश्यालयभन्दा मस्कोमा खुलेको वेश्यालय धेरै कुराले भिन्न रहेको...

Read More Published on : 4 years ago
सामाजिक सञ्जालको कुलत लागुऔषध भन्दा भयानक !

सामाजिक सञ्जालको कुलत लागुऔषध भन्दा भयानक !

सामाजिक सञ्जालको नशा चुरोट वा रक्सीको भन्दा पनि खतरनाक हुन्छ । एकपटक यो नशा लागेपछि मानिसको रातको निन्द्रा हराउँछ र उनीहरु रातदिन त्यसैमा भुलेर बस्छन् । च्याटमा कुराकानी गर्दा उनीहरुलाई न त भोक प्यास लाग्छ न त अरु काममा मन लाग्छ ।सामाजिक सञ्जालमा धेरैबेर झुण्डिने मानिसहरुमा सामाजिक सञ्जालमा आफ्नो साथीभाइले...

Read More Published on : 4 years ago
सुरु भयो विद्युतीय साझा बस सेवा !

सुरु भयो विद्युतीय साझा बस सेवा !

साझा यातायातले विद्युतीय बस सेवा सुरू गरेको छ । प्रधानमन्त्री केपी ओलीले साझा यातायातले सुरू गरेको उक्त बसको उद्घाटन गरेका हुन् ।साझा यातायातले चिनियाँ कम्पनी वीवाइडीको पाँचवटा बस सञ्चालनमा ल्याएको हो । विद्युतीय बस हाललाई काठमाडौं उपत्यकाको केही रूटमा सञ्चालन हुने छ । साझा यातायातले अहिलेलाई दुईवटा विद्युतीय बस काठमाडौं...

Read More Published on : 4 years ago
मोबाइलको ब्याट्री छिटो सकियो चिन्ता नगर्नुस, यी ७ उपाय रोज्नुहोस्

मोबाइलको ब्याट्री छिटो सकियो चिन्ता नगर्नुस, यी ७ उपाय रोज्नुहोस्

मोबाइलले धेरै लामो समय ब्याट्री टिकाउँदैन । मोबाइल प्रयोगकर्ताका लागि भने ब्याट्री सकिने चिन्ता भइरहन्छ । मोबाइलको ब्याट्री बढाउन यस्ता खालका उपाय अपनाउन सकिन्छ – १. यदि तपाई गाडी चलाउँदै हुनुहुन्छ भने कारको ड्यासबोर्डमा नराख्नुस् । साथै फोनलाई पनि सनलाइट पनि कम गरिराख्नुस् । किनकि गर्मीले पनि ब्याट्रीको आयुलाई कम...

Read More Published on : 4 years ago