घरमा वाइफाईको सिग्नल राम्रो नभएर दिक्क भएकाहरूका लागि छुटकारा पाउने नयाँ सूत्र पत्ता लागेको छ । शोधकताहरूले वाइफाई राउटरको एन्टिनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले वाइफाइ तरंग राम्रो हुने तथ्य पत्ता लगाएका छन् । युनिभर्सिटी अफ डार्टमाउथका शोधकर्ताहरूका अनुसार राउटर एन्टेनाको आल्मुनियम फाइल लगाउनाले नेटवर्कमा सम्भावित दख्खल पनि कम भई यसले...
Read More Published on : 6 years agoपहिलोपटक भिडियो कन्फेरेन्समार्फत् मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओली भिडियो कन्फेरेन्समार्फत् सामेल हुने गरी मन्त्रिपरिषद्को बैठक बसेको हो । पचारका क्रममा सिंगापुरमा रहेको प्रधानमन्त्री ओली भिडियो कन्फेरेन्समार्फत् सहभागी भएका छन् भने अन्य मन्त्रीहरु सिंहदरबारमा रहे । गर्नैपर्ने अत्यावश्यक र नियमित काम नरोकिउन भनेर प्रधानमन्त्री विदेशमै रहेको अवस्थामा...
Read More Published on : 6 years agoअमेरिकाले एप्पलको म्याकबुक प्रो ल्यापटपलाई हवाइजहाजको यात्रामा सँगै लैजान प्रतिबन्ध लगाएको छ । अमेरिकाको संघीय उड्डयन प्रशासनले सन् २०१५ देखि २०१७ को बीचमा बनेका १५ इन्चको म्याकबुक प्रो ल्यापटप यात्रुलाई हवाइजहाजभित्र लैजान बन्देज लगाएको हो । गत जुन महिनामा एप्पलले सन् २०१५ देखि २०१७ को बीचमा उत्पादन भएका आफ्ना म्याकबुक...
Read More Published on : 6 years agoविश्वको सर्वाधिक सानो ल्यापटप सार्वजनिक भएको छ । जुन ल्यापटपको स्क्रीन मात्र एक ईन्चको छ । पोल क्लिनगरले थिंक टिनी (Think Tiny) नाम दिएर यो ल्यापटप बनाएका हुन् । यो ल्यापटकलाई आईबीएमको थिंक प्याडको छोटो रुप भनिएको छ । यस सानो ल्यापटपमा एटीनी मिनी कन्ट्रोलको व्यवस्था छ । ल्यापटप चलाउन...
Read More Published on : 6 years agoएप्पलले आईफोन ११ का साथै नयाँ आईप्याड र नयाँ म्याकबुक सार्वजनिक गर्ने भएको छ । नयाँ आईप्याडमा १०.२ इन्चको डिस्प्ले स्क्रिन र म्याकबुकमा १६ इन्चको स्क्रिनको प्रयोग गरिनेछ । एप्पलका निकट विश्लेषकका अनुसार नयाँ आईफोन ११ मा एप्पल पेन्सिलको सपोर्ट पनि मिल्नेछ । यदि यसो भएको खण्डमा यो पेन्सिल...
Read More Published on : 6 years agoप्रहरीको सुझावः नेपालमा पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगबाट साइबर क्रा*इमका घ*टना बढ्ने गरेका छन् ।प्रहरी प्रधान कार्यालयले इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगकर्ताले केही विशेष कुरामा ध्यान दिन आग्रह गरेको छ । सामाजिक सञ्जालको प्रयोग गर्दा के के कुरामा ध्यान दिने ?– सामाजिक सञ्जालमा प्रयोग गर्ने एकाउन्टहरुको पासवर्डमा अङ्क, अक्षर र...
Read More Published on : 6 years agoरुकुममा बस्ने मन्जित नेपालीले हेलिकप्टर बनाएका छन् । जुन कुरा नेपालको लागि ठूलो उपलब्धि हो । सबैले हृदय देखिनै मन्जितलाई धन्यवाद दिनुहोला।
Read More Published on : 6 years agoसुपरकम्प्युटर आधुनिक विश्वको विकासको लागि निकै महत्वपूर्ण कुरा हो । त्यसैले अहिले विश्वका धेरै मुलुक यसको विस्तारका लागि अघि बढिरहेका छन् । विज्ञान तथा प्रविधिको हिसाबमा यसलाई निकै महत्वपूर्ण मान्न सकिन्छ । विश्वस्तरीय सुपरकम्प्युटर्सको प्रयोग गाडी डिजाइनदेखि लिएर मौसमको अनुमान तथा नयाँ औषधिको खोजको लागि पनि गरिँदै...
Read More Published on : 6 years agoअमेरिकामा वित्तीय सेवा दिने अग्रणी फर्म क्यापिटल वानलाई निशाना बनाएर गरिएको ह्याकिङमा १० करोड ६० लाख मानिसको सूचना चोरी भएको छ । यसमा अधिकांश अमेरिका र क्यानडाबासी छन् । क्यापिटल वानकाअनुसार चोरी भएको डाटामा नाम, ठेगाना, फोन नम्बर छन् । तर ह्याकर क्रेडिट कार्ड नम्बरसम्म...
Read More Published on : 6 years agoनेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान दिएकी प्राध्यापक तथा गायिका शोभा तिवारी लोहनीको काव्यकृति ‘आमा ! मेरी आमा’को लोकार्पण भएको छ । शुक्रबार प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा संस्कृतिविद् डा.तुलसी दिवसको प्रमुख आथित्यमा उक्त पुस्तकको लोकार्पण गरियो । उनका दुई छोरी ऋचा शर्मा तिवारी, स्मृति थपलिया र...
Read More Published on : 6 years ago