Breaking News

आइसिटी मिडिया (Total Posts : 2643 )


सिरानीमा मोबाइल राखेर सुत्ने मानिस रोगी बन्छ

सिरानीमा मोबाइल राखेर सुत्ने मानिस रोगी बन्छ

मोबाइलबाट निस्कने एक प्रकारको विकिरणले मानिसको प्रजनन क्षमतादेखि स्वास्थ्यमा समेत असर पुर्‍याउने गर्दछ । चिकित्सकका अनुसार मोवाइल फोनसँगै लिएर राति सुत्ने मानिसमा यसले नकारात्मक असर पार्ने गर्दछ । अहिलेको नयाँ प्रविधिमा आएका स्मार्टफोनबाट दर्जनौं खतरा हुने भएकाले राति सुत्दा मोवाइल सिरानिमा राख्न नहुने चिकित्सकहरु सल्लाह दिन्छन् । चीनमा अनुसन्धानमा जुटेका...

Read More Published on : 6 years ago
सबैभन्दा बढी ह्याक हुने पासवर्ड १२३४५६ हो, सजिलै ह्याक  हुने २० पासवर्डहरु

सबैभन्दा बढी ह्याक हुने पासवर्ड १२३४५६ हो, सजिलै ह्याक हुने २० पासवर्डहरु

कहिलेकाहि तपाई‌ंको आफ्नै गल्तिले इन्टरनेट आश्रित एकाउन्टहरु ह्याक हुन्छन् ।  एकाउन्ट ह्याक हुनुको पछाडीको सबैभन्दा प्रमुख कारण हो, सजिलो पासवर्ड हुनु हो । विश्वको सबैभन्दा सजिलो र छिट्टै ह्याक हुने पासवर्ड भनेको १२३४५६ हो । बेलायतको नेशनल साइबर सिक्योरिटी सेन्टरले गरेको अनुसन्धानअनुसार विश्वका अधिकाशं मानिसले राख्ने छरितो डिजिटल पासवर्ड भनेको...

Read More Published on : 6 years ago
स्वास्थ्यका लागि खतरनाक ! मोबाइल फोनको रेडिएसन

स्वास्थ्यका लागि खतरनाक ! मोबाइल फोनको रेडिएसन

साधरणतया हामीले प्रयोग गर्ने मोबाइल फोनमा एक विशेष प्रकारको तरङ्ग (इलेक्ट्रो म्याग्नेटिक रेडिएसन) निक्लिन्छ । जसलाई आम जनजीवनका लागि हानिकारक मानिन्छ । मोबाइल रेडिएसनबाट मानसिक असर समेत कयौँ घातक बिरामी हुने आशंका गरिन्छ । यदि तपाईँ आफ्नो मोबाइल फोनको रेडिएसन थाहा पाउन चहानुहुन्छ भने यसका लागि मोबाइलबाट *#07# डायल गर्नु...

Read More Published on : 6 years ago
फेसबुकले 'डेटिङ' सुरू, १८ वर्षभन्दा बढी उमेरकाले चलाउन सक्ने

फेसबुकले 'डेटिङ' सुरू, १८ वर्षभन्दा बढी उमेरकाले चलाउन सक्ने

फेसबुकले ‘डेटिङ’ एप ल्याएको छ।  फेसबुक डेटिङ अब अमेरिका लगायत २० देशमा उपलब्ध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ब्राजिल, क्यानडा, चिली, कोलम्बिया, सिंगापुर, इक्वेडर, गुवेना, लाओस, मलेसिया, मेक्सिको, पारागुवे, पेरु, फिलिपिन्स, सुरीनाम, थाइल्यान्ड, उरुगुवे र भियतनाममा हाल उपलब्ध यो एप आगामी वर्ष युरोपमा लन्च हुने फेसबुकले जनाएको छ। यो एप...

Read More Published on : 6 years ago
होसियार ! सामाजिक सञ्जाल दुरुपयोग गर्नेहरु सिधै जेल जान पनि सक्छन्

होसियार ! सामाजिक सञ्जाल दुरुपयोग गर्नेहरु सिधै जेल जान पनि सक्छन्

‘सामाजिक सञ्जाल रिसइबी साँध्ने हतियार बनेका छन् । मन मिलेसम्म सबै कुरा गर्ने, नमिलेपछि सबै घटना बाहिर ल्याउने प्रवृत्ति बढेको छ ।’ सहकुल थापा, प्रमुख, महानगरीय प्रहरी अपराध महाशाखा सामाजिक सञ्जाल दुरुपयोगका प्रतिनिधि घटना मात्रै हुन् यी । प्रहरीमा यस्ता घटनाका उजुरीको चाङ छ । महानगरीय प्रहरी अपराध...

Read More Published on : 6 years ago
सर्टमा लगाउन मिल्ने मोबाइलभन्दा पनि सानो ‘एसी’

सर्टमा लगाउन मिल्ने मोबाइलभन्दा पनि सानो ‘एसी’

सोनीले मानिसको सर्टमा लगाउन मिल्ने मोबाइलभन्दा पनि सानो आकारको ‘एसी’ (एयर कन्डिशनर) बनाएको छ।‘रेओन पकेट’ नाम दिइएको उक्त एसीले मानिसलाई २४सै घण्टा शीतल गराइरहने कम्पनीले दावी गरेको छ। यसलाइ कुनै पनि प्रयोगकर्ताले गर्धनभन्दा तल्लो भागमा लगाउन सक्नेछन् जसका लागि कम्पनीले ब्याग समेत सानो ठूलो आकारमा बनाएको छ।‘रेओन पकेट’ नामक एसी...

Read More Published on : 6 years ago
स्वास्थ्यका लागि खतरनाक ! मोबाइल फोनको रेडिएसन

स्वास्थ्यका लागि खतरनाक ! मोबाइल फोनको रेडिएसन

साधरणतया हामीले प्रयोग गर्ने मोबाइल फोनमा एक विशेष प्रकारको तरङ्ग (इलेक्ट्रो म्याग्नेटिक रेडिएसन) निक्लिन्छ । जसलाई आम जनजीवनका लागि हानिकारक मानिन्छ । मोबाइल रेडिएसनबाट मानसिक असर समेत कयौँ घातक बिरामी हुने आशंका गरिन्छ । यदि...

Read More Published on : 6 years ago
मोबाइल ह्याङ कसरी हुन्छ ? थर्ड पार्टी सफ्टवेयर प्रयोगले पनि

मोबाइल ह्याङ कसरी हुन्छ ? थर्ड पार्टी सफ्टवेयर प्रयोगले पनि

मोबाइलका अधिकांश प्रयोगकर्ताहरूको आकर्षण स्मार्टफोन तर्फ बढिरहेको छ । आइफोनमा आइअोएस र अधिकाशं अरू ब्रान्डमा एण्ड्रोइड अपरेटिङ सिस्टम प्रयोगमा छन् । प्रयोगकर्ताहरूले स्मार्टफोनबाट जति सुविधा लिएका छन् बेलाबेलामा त्यत्ति नै हैरानी पनि पाउँछन्। स्मार्टफोन चलाउने तल उल्लेख गरेका समाधान र उपायलाई ख्याल गर्नु भयो भने तपाईँले ह्याङ हुने तनाब कम...

Read More Published on : 6 years ago
मोबाईलबाटै यसरी खिच्न सकिन्छ डिएसएलआर क्यामराकै जस्तै फोटो

मोबाईलबाटै यसरी खिच्न सकिन्छ डिएसएलआर क्यामराकै जस्तै फोटो

तपाईको स्मार्ट फोनबाटै डिएसएलआर क्यामराले खिच्ने जस्तै उत्कृष्ट क्यावालीटीको फोटो पनि खिच्न सकिन्छ । डिएसएलआर क्यामरा सबै सँग नहुन पनि सक्छ त्यस्तो अवस्थामा स्मार्टफोनबाट फोटोग्राफी गर्न सकिन्छ । त्यसको लागि गूगल प्ले स्टोरबाट विभिन्न एप्सहरुको मद्दत लिएर डिएसएलआर क्यामेराको जस्तै क्वालिटी भएको फोटो लिन सक्छौं । गूगल प्ले स्टोर सजिलै...

Read More Published on : 6 years ago
जान्नै पर्ने किबोर्डका Computer सटकर्ट किहरु !!! शेयर गरेर जानकारी दिनुहोला

जान्नै पर्ने किबोर्डका Computer सटकर्ट किहरु !!! शेयर गरेर जानकारी दिनुहोला

विन्डोज अपरेटिंग सिस्टममा किबोर्डको सटकर्ट प्रयोग गरेर सजिलैसंग थुप्रै कामहरु गर्न सकिन्छ | यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ |हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने केहि विन्डोज सटकर्टहरुको सूची तल दिईएको छ | कतिपय सटकर्टहरु विन्डोजको पुरानो संस्करणमा चल्दैनन् |विन्डोज बटनसँगको सटकर्टहरु:::: Windows Key ले किबोर्डमा...

Read More Published on : 6 years ago