Breaking News

आइसिटी मिडिया (Total Posts : 2643 )


नेपालमा साइबर आक्रमण बढ्नुमा प्रयोगकर्ता कति जिम्मेवार ?

नेपालमा साइबर आक्रमण बढ्नुमा प्रयोगकर्ता कति जिम्मेवार ?

साइबर सुरक्षाका बारेमा अहिले विश्वव्यापि बहसहरु भइहरहेका छन्। पछिल्लो समय ब्याङ्क तथा वितिय क्षेत्रहरुमा साइबर हमला बढिरहेका छन्। यही क्रममा नेपालमा पनि सरकारी वेबसाइटहरू र ब्याङ्किङ् प्रणालीमा साइबर हमला भइरहेको छ। यसरी साइबर हमला बढ्नुमा क-कसको भूमिका हुन्छ भन्ने विषयले समेत चर्चा पाइरहेको छ। ...

Read More Published on : 6 years ago
डब्ल्यूटी: (WT:Social) Site अनर्थक शीर्षक प्रयोगकर्ताहरूले नै सच्याउन सक्ने

डब्ल्यूटी: (WT:Social) Site अनर्थक शीर्षक प्रयोगकर्ताहरूले नै सच्याउन सक्ने

बीबीसी। विकिपीडियाका संस्थापक जिमी वेल्सले आफ्नो नयाँ समाजिक सञ्जाल डब्ल्यूटी:सोशल (WT:Social) मा अहिलेसम्म एक लाख ६० हजारभन्दा बढी सदस्य भएको बताएका छन्। डब्ल्यूटी:सोशलले आफू समाचारमा केन्द्रित हुने र अनर्थक शीर्षक प्रयोगकर्ताहरूले नै सच्याउन सक्ने व्यवस्था गर्ने बताएको छ। यसको टाइमलाइनमा आफ्नो...

Read More Published on : 6 years ago
आनन्दराज खनाल  संयुक्त राष्ट्र संघको इन्टरनेट गभर्नेन्स फोरममा नियुक्त

आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टरनेट गभर्नेन्स फोरममा नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरम (आईजीएफ) अन्तर्गत आफ्नो मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप (म्याग) को सदस्यमा फेरि पनि नियुक्त भएका छन् ।  खनाल सन् २०२० का लागि फेरि पनि सदस्यमा नियुक्त भएका...

Read More Published on : 6 years ago
फेसबुकबाट फोटो गुगलमा सार्न सकिने फिचर

फेसबुकबाट फोटो गुगलमा सार्न सकिने फिचर

फेसबुकले प्रयोगकर्ताका लागि एक फिचर ल्याएको छ । उक्त नयाँ फिचरको सहयोगबाट फेसबुक प्रयोगकर्ताले आफ्नो फोटो तथा भिडियो फेसबुकबाट गुगल फोटोजमा सार्न सक्नेछन् । फेसबुकको डाटा ट्रान्सफर प्रोजेक्टले एप्पल, गुगल, माइक्रोसफ्ट तथा ट्वीटरसँग मिलेर प्रयोगकर्तालाई आफ्ना डाटाहरुलाई विभिन्न अनलाइन सेवाहरुको बीचमा...

Read More Published on : 6 years ago
तुरुन्त फेर्नुस् पासवर्ड, धेरै ह्याक हुने पासवर्डहरु यी हुन्

तुरुन्त फेर्नुस् पासवर्ड, धेरै ह्याक हुने पासवर्डहरु यी हुन्

साइबर विज्ञहरूले उपयोगकर्तालाई बलियो किसिमको पासवर्ड राख्न सुझाव दिएका छन् । कमजोर पासवर्ड सहजै चोरिने भएकाले यस्तो सुझाव दिइएको हो । गुगलको अध्ययनबाट कमजोर पासवर्डहरू बढी ह्याक भएको पाइएको छ । सर्वाधिक कमजोर पासवर्डहरूमा १२३४५६, पासवर्ड, १२३४५६७८९, १२३४५६७८, १२३४५, ११११११, १२३४५६७,...

Read More Published on : 6 years ago
मोबाइलमा मेमोरी कम भए के गर्ने

मोबाइलमा मेमोरी कम भए के गर्ने

 स्मार्टफोन प्रयोगकर्ताले लो मेमोरीको समस्या भोगि रहेका हुन्छन् ।  अझ , सेटमा माइक्रो एसडि कार्ड नभए त इन्टरनल मेमोरी झनै चाडो भरिन्छ । स्पेस कम भएकै कारण  प्रयोगकर्ताले भिडियो राख्न सक्दैनन् । यहाँ सम्म कि नयाँ  ऐप्स पनि एन्सटल गर्न सकिनेछैन । यदि  प्रयोगकर्ताले चाहे भने लो...

Read More Published on : 6 years ago
क्यान महासंघको अध्यक्षमा सुनैना घिमिरे पाण्डे र नवराज कुँवर भिड्दै ! कसको प्यानल बलियो ?

क्यान महासंघको अध्यक्षमा सुनैना घिमिरे पाण्डे र नवराज कुँवर भिड्दै ! कसको प्यानल बलियो ?

काठमाडौं । कम्प्यूटर एसोसिएसन नेपाल (क्यान महासंघ)को १३औं कार्यसमितिको निर्वाचनको लागि सुनैना घिमिरे पाण्डेको समूह र नवराज कुँवरको समूहले छुट्टाछुट्टै उम्मेदवारीको घोषणा गरेका छन् । मंसिर ७ गते हुने नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि दुबै समूह प्रतिस्पर्धामा उत्रेका छन् । सुनैना...

Read More Published on : 6 years ago
‘इमेल फिसिङ’ साइबर अपराधयसरी नेपालमा बढ्दो छ

‘इमेल फिसिङ’ साइबर अपराधयसरी नेपालमा बढ्दो छ

सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको छ । महानगरीय अपराध महाशाखामा मासिक...

Read More Published on : 6 years ago
इन्टरनेट चलाउँदा ध्यान दिनुपर्ने कुरा

इन्टरनेट चलाउँदा ध्यान दिनुपर्ने कुरा

🖍 सुरेन्द्र पोखरेल हिजोआज इन्टरनेट सर्फिङ गर्न सबैलाई मन पर्छ । यो अहिलेको समयमा अपरिहार्यजस्तै बनिसकेको कुरा नकार्न सकिदैन । एक दिन नेटमा बसिएन भने पूरा संसारसँग सम्बन्ध छुटेको भान हुन थाल्छ ।यसरी हेर्दा इन्टरनेट धेरैका लागि आवश्यकता नै बनिसकेको छ  तर, धेरैजसो मान्छेहरूले नेट सेर्फिङको दौरान कुनै न कुनै...

Read More Published on : 6 years ago
अफर : १० रुपैयाँमा १०० मिनेट, २०७६ असोज ३० गते देखि ९० दिनसम्म

अफर : १० रुपैयाँमा १०० मिनेट, २०७६ असोज ३० गते देखि ९० दिनसम्म

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि सेवा बिहीबार (२०७६ असोज ३० गते) देखि ९० दिनसम्म आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ । डे डाटा प्याक अन्तर्गत अब १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ । डे भ्वाइस प्याक...

Read More Published on : 6 years ago