नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाल नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बैठकले यसअघि प्राधिकरणको निमित्त अध्यक्ष रहलेका खनाललाई अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । अध्यक्ष पदमा १२ जनाको आवेदन परेकोमा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ नेतृत्वको छनौट समितिले ३ जनाको...
Read More Published on : 6 years agoआइसिटी अवार्ड २०१९ काे एक महत्वपूर्ण विधाको रुपमा रहेको प्रडक्ट आइसिटी अवार्डमा गतवर्ष जेठ १५ गतेदेखि यस वर्ष जेठ १४ सम्म सार्वजनिक भएका प्रडक्टहरुले सहभागिता जनाएका थिए । यो विधामा पहिलो चरणमा उत्कृष्ट ११ प्रडक्ट छानिएका थिए । उत्कृष्ट ११ मा विधाना, डेल्टा सेल्स एप, डिजिटल एड नेटवर्क प्लाटफर्म, प्रोमिस...
Read More Published on : 6 years agoट्युबले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । थप गरिएको उक्त नयाँ फिचरका कारण अब युट्युवको गीत स्टि्रमिङ्ग हुने प्लाटर्फम युट्युब म्युजिकमा कम डाटा खर्च गरी गीत सुन्न तथा हेर्न सकिनेछ । तथापि यो फिचर केवल पि्रमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ । कमजोर वाइफाइ तथा मोबाइल इन्टरनेट नेटवर्क...
Read More Published on : 6 years agoनेपालका धेरै ठाउँमा अहिले पनि चौथो पुस्ताको मोबाइल नेटवर्क (4G) नै चल्न सकेको छैन । तर, विश्वका मोबाइल फोन निर्माता कम्पनीले भने धमाधम पाँचौ पुस्ताको मोबाइल नेटवक (5G) सपोर्ट गर्ने स्मार्टफोन उत्पादन गर्न लागिसकेका छन् । दक्षिण कोरियाको मोबाइल उत्पादक कम्पनी सामसुङले पहिलोपटक 5G सपोर्ट गर्ने मोबाइल उत्पादन गरिसकेपछि अहिले...
Read More Published on : 6 years agoफेसबुकमा तपाईको नामबाट एउटा भिडियो भाइसले सनसनी मच्चाइरहेको फेसबुकका प्रयोगकर्ताका फेसबुक पोष्टहरुबाट देखिन थालेको छ । त्यसैले तपाईको नामबाट आएको यो भिडियो मेसेन्जर, फेसबुकमा झुक्किएर पनि नखोलौं । यो खोल्नासाथ म्यासेन्जरमा प्रोब्लम आउने र फेसबूक ब्लक हुने भएको छ । तसर्थ सचेतनाको लागि सबैलाई यो जानकारी शेयर गरौ । Info...
Read More Published on : 6 years agoतन्नेरीलाई बुढो देखाउने फेसएपको प्रयोग सेलिब्रटीलेसमेत गरेपछि नेपालमा यो भाइरल भएको हो । २०१७ मा एक रसियन कम्पनीले लञ्च गरेको यो एप्स त्यतिबेला भने खासै चर्चामा थिएन । तर, विश्व कप क्रिकेट सकिएपछि भारतीय क्रिकेट खेलाडीले यो एप्सको प्रयोग गरेर तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेपछि नेपालमा पनि यो एप्स भाइरल...
Read More Published on : 6 years agoबीबीसी । अमेरिकी नियामकले तथ्याङ्कको गोपनियता कायम राख्न नसकेको मुद्दामा फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर (साढे पाँच खर्ब नेपाली रुपैयाँ) जरिवाना तिराउन अनुमति दिएको पत्रपत्रिकाले लेखेका छन्। फेडरल ट्रेड कमिशन एफटीसीले केम्ब्रिज एनलिटिका नामक राजनीतिक परामर्श संस्थाले फेसबुकबाट आठ करोड ७० लाख प्रयोगकर्ताको तथ्याङ्क प्राप्त गरेको मुद्दामा अनुसन्धान गरिरहेको छ।...
Read More Published on : 6 years agoबीबीसी। अमेरिकाले इरानको हतियार प्रणाली विरुद्ध साइबर आक्रमण सुरु गरेको छ। केही अमेरिकी रिपोर्ट्समा अवाइ आक्रमण नगर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयपछि हतियार प्रणाली विरुद्ध साइबर आक्रमण सुरु गरिएको दाबी गरिउको छ।वाशिंटन पोस्ष्टका अनुसार रकेटर मिसाइल सिस्टमलाई नियन्त्रित गर्ने कम्प्युटर प्रणालीलाई निशाना बनाइएको छ। न्यूयोर्क टाइन्समा अनुसार तेल ट्यांकर माथि...
Read More Published on : 6 years ago
सामाजिक सञ्जाल फेसबुकले प्रत्यक्ष प्रसारण सम्बन्धि नयाँ नियम ल्याएको छ । आफ्नो नीति विपरीत आतंकवाद र हिंसासँग सम्बन्धित सामग्री प्रसारण गर्ने प्रयोकर्ताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकले नयाँ प्रतिबन्धात्मक सर्तहरू ल्याएको हो ।न्यूजिल्यान्डको क्राइस्टचर्च मस्जिदमा भएको हमलाको आक्रमणकारीले प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकले प्रत्यक्ष प्रसारणसम्बन्धि कडा नीति ल्याएकाृ हो ।आफ्ना सबैभन्दा...
Read More Published on : 6 years ago
स्वीर : भास्कर डट कम एजेन्सी- संसारकै खतरनाक ६ किसिमका भाइरस भएको एक ल्यापटप अनलाइनमार्फत बिक्री भएको छ । खतरनाक भाइरसयुक्त उक्त ल्यापटप एक दशमलब २ मिलियन (दश लाख २० हजार डलर) मा बिक्री भएको हो । उक्त ल्यापटपमा रहेका भाइरसले विश्वभर एक सय बिलियन डलरभन्दा...
Read More Published on : 6 years ago