Breaking News

आइसिटी मिडिया (Total Posts : 2643 )


नेपालमा पहिलोपटक ग्लोबल साइबर सेक्युरिटी समिट 2018

नेपालमा पहिलोपटक ग्लोबल साइबर सेक्युरिटी समिट 2018

इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपीसर्ट)ले नेपालमै पहिलो पटक 2075 साउन ११ र १२ गते राजधानीमा सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ गर्न लागेको छ ।  साइबर सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्धेश्यका साथ  समिटको पूर्वसन्ध्यामा साउन ११ गते नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा प्रि–समिट वर्कसप...

Read More Published on : 6 years ago
जग्गासम्बन्धि सम्पूर्ण जानकारी ‘भूमी सुशासन’ एपमा

जग्गासम्बन्धि सम्पूर्ण जानकारी ‘भूमी सुशासन’ एपमा

सरकारले ल्यायो ‘भूमी सुशासन’ एप काठमाडौं–सरकारले भूमिसम्बन्धि सम्पूर्ण जानकारी दिने मोवाईल एप्स सञ्चालनमा ल्याएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’ नामको एप्स प्रयोगमा ल्याएको हो । यस एपलाई नक्सा नामक कम्पनीले डेभलप गरेको हो । एप्समा मन्त्रालयका भूमिसम्बन्धि सेवाहरुको सम्पूर्ण जानकारी उपलब्ध हुने छ । भूमिसम्बन्धि...

Read More Published on : 6 years ago
नेपाल राष्ट्र बैंकद्वारा नयाँ मौद्रिक नीति : एटीएम पीडित ग्राहकलाई राहत मिल्ने

नेपाल राष्ट्र बैंकद्वारा नयाँ मौद्रिक नीति : एटीएम पीडित ग्राहकलाई राहत मिल्ने

नेपाल राष्ट्र बैंकले बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा तय गर्दै आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ। सरकारले आर्थिक वर्ष २०७५र७६ को आर्थिक वृद्धि ८ प्रतिशतको हाराहारीमा हुने लक्ष्य राखेको छ। यो लक्ष्य प्राप्तिलाई सहजीकरण गर्न रोजगारी प्रबद्र्धन र उद्यमशीलता विकासका लागि...

Read More Published on : 6 years ago
ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८  जुलाई २७ र २८ मा काठमाडौंमा हुदै

ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ जुलाई २७ र २८ मा काठमाडौंमा हुदै

ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ यही जुलाई २७ र २८ अर्थात श्रावण ११ र १२ गते काठमाडौंमा हुने भएको छ । बिल्डिंग ग्लोबल एलाइन्स फर साइबर रिजिलेन्स भन्ने नाराका साथ इन्फर्मेशन सेक्यूरिटी रेस्पोन्ट टिम नेपाल (एनपीसर्ट) ले यो समिट गर्न लागेको हो । समिटमा सूचना प्रविधि व्यवसायीक व्यक्तिहरु, सुरक्षा विज्ञहरु,...

Read More Published on : 6 years ago
साइवर क्राइम गर्नेलाई दुबैलाई कडा कारवाही हुन्छ - आइजीपी सर्वेन्द्र खनाल

साइवर क्राइम गर्नेलाई दुबैलाई कडा कारवाही हुन्छ - आइजीपी सर्वेन्द्र खनाल

नेपाल प्रहरीले साईबर क्राईम नियन्त्रणका लागि कडा कदम चाल्ने चेतावनी पनि दिएको छ । प्रहरी महानिरीक्षक खनालले साईबर ठूलो सामाजिक समस्याको रुपमा देखिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न कडा कदम चाल्ने चेतावनी दिएका हुन् । उनले साईबर क्राईम अन्त्यका लागि साथ दिन संचारकर्मीहरुलाई पनि आग्रह गरेका छन् । प्रहरी महानिरीक्षक...

Read More Published on : 6 years ago
क्यान महासंघले ४९ जना विद्यार्थीहरुलाई आइसिटी छात्रबृत्ति दिने घोषणा

क्यान महासंघले ४९ जना विद्यार्थीहरुलाई आइसिटी छात्रबृत्ति दिने घोषणा

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधि शिक्षातर्फ पनि यस बर्षदेखि छात्रबृत्तिको शुरुवात गरेको छ । काठमाण्डौंको मैतीदेविमा रहेको सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा यस बर्ष ४९ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्न लागिएको क्यानले जनाएको छ । ‘नेसनल...

Read More Published on : 6 years ago
सावधान  !राती मोवाइल चलाउदा आँखामा यी गम्भीर समस्या आउँछ

सावधान !राती मोवाइल चलाउदा आँखामा यी गम्भीर समस्या आउँछ

अनुसन्धानले अध्यारोमा स्मार्टफोन चलाउनु खतराजनक हुने बताएका छन् ।रातिमा सुत्नुअघि मोबाइल चलाएमा आँखाको रेटिनामा गम्भीर असर पर्छ । अमेरिक मस्कुलर डिजेनेरेशन फाउन्डेशनका अनुसार यसबाट आँखाको ज्योति कमजोर हुन जान्छ । रातको समयमा सुत्नुअघि मोबाइल चलाएको खण्डमा शरीरमा मेलाटोनिन (Melatonin) नामक हर्मोनमा कमी आउन थाल्छ । हार्भड युनिभर्सिटीले गरेको अनुसन्धानका अनुसार...

Read More Published on : 6 years ago
होशियार ! फेसबुक तथा ट्वीटर चलाउने युवायुवतीलाई डिप्रेसनको समस्या

होशियार ! फेसबुक तथा ट्वीटर चलाउने युवायुवतीलाई डिप्रेसनको समस्या

हालै भएको एक सर्भेक्षणले भने सोसल मिडिया प्रयोगकर्ता मध्ये हरेक पाँच जनामा एक जनालाई डिप्रेसनको समस्या भएको देखाएको छ । सर्भेक्षणमा सहभागी गराइएका मध्ये २० प्रतिशतले सोसल मिडिया प्रयोग गरेसँगै आफुले डिप्रेस्ड महसुस गरेको बताएका छन् । यसरी सोसल मिडिया प्रयोगका कारण डिप्रेसनको सिकार हुनेमध्ये अधिकांस ३० वर्षमुनिका युवायुवती रहेका...

Read More Published on : 6 years ago
साइवर क्राइम, फेसबुक अपराधबाट यसरी बच्नुहोस्

साइवर क्राइम, फेसबुक अपराधबाट यसरी बच्नुहोस्

केही सूचना लिन होस् या त सम्बन्ध बनाइराख्न होस्, फेसबुकले अहम भूमिका खेलिरहेको छ। तर, कतिपय अवस्थामा, यही फेसबुकका कारण नराम्रा घटनाहरु समेत घटिरहेका छन्। त्यस्ता घटनाबाट बच्नको लागि के गर्ने ? आफ्नो फेसबुक अकाउन्टमा सबैले देख्ने गरि मोबाइल नम्बर नराख्नुहोस्। नम्बर सबैले देख्नेगरि राख्दा त्यसलाई अपरिचितले प्रयोग गर्ने वा...

Read More Published on : 6 years ago
यसरी सुरक्षित राख्नुस् आफ्नो मोबाइल

यसरी सुरक्षित राख्नुस् आफ्नो मोबाइल

मानिसका हातमा एउटा होइन, विभिन्न ब्रान्डका २–३ वटा मोबाइल हुन थालेका छन् । तर, हजारौँ मूल्यका यी सामग्री सामान्य कुरामा ख्याल गर्न नसक्दा चाँडै बिग्रन सक्छन् । केही त्यस्ता सामान्य कुरा, जसको ख्याल गर्ने हो भने हाम्रो मोबाइल धेरै वर्ष टिक्न सक्छ : १  स्क्रिन सधैँ सफा गर्नुपर्छ । हामीले...

Read More Published on : 6 years ago