सौर्य आँधी आए पृथ्वीमा रहेका विद्युतीय प्रविधिमा असर पर्न सक्ने लामो समयदेखि अनुसन्धानकर्ताहरूले बताएका छन् ।यसैबीच सौर्य आँधीकै विषयमा नयाँ अध्ययन सार्वजनिक भएको छ, जसले कतिपय महादीपमा महिनौंसम्म इन्टरनेट बन्द हुनसक्ने बताएको छ ।सय वर्षमा एकपटक आउने यस्ताे सौर्य आँधीले महिनौंसम्म इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने निष्कर्ष साे अध्ययनले निकालेको हाे ।गत महिनामा...
Read More Published on : 4 years ago
नेपाल राष्ट्र बैंकले ‘क्रिप्टोकरेन्सी’को कारोबार, प्रयोग र ‘माइनिङ’ गैरकानुनी भएको जनाएको छ । केन्द्रीय बैंकले बिहीबार एक सूचना जारी गर्दै ‘क्रिप्टोकरेन्सी’को कारोबार, प्रयोग...
Read More Published on : 4 years ago
ट्वीटरले गलत सूचना तथा जानकारी ट्वीट गर्नेका विरुद्धमा उजुरी लिने भएको छ । गलत सूचनाको प्रवाह बढेको र त्यसले दिनप्रतिदिन नकारात्मक असर पारेको भन्दै ट्वीटरले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिन मिल्ने व्यवस्था गर्न लागेको हो ।गलत सूचना प्रवाह...
Read More Published on : 4 years ago
Vice को एक रिपोर्ट अनुसार MG नामक एकजना सेक्योरिटी अनुसन्धानकर्ताले एउटा यस्तो चार्जिङ केबल तयार पारेका छन् जसले आइफोन चार्ज गर्नेमात्र होइन आइफोनका सबै डाटा चोरी गर्न सक्दछ ।वास्तवमा त्यो चार्जिङ केबलमा एक चिप राखिएको हुन्छ जसले आइफोनमा टाइप गरिने...
Read More Published on : 4 years ago
ट्वीटरले केही महिनादेखि सुपर फलोज (Super Fallows) फिचरको परीक्षण गरिरहेको थियो । अब चाहि ट्वीटरले यसलाई औपचारिक रुपमा सार्वजनिक गरेको छ ।ट्वीटरको सुपर फलोज फिचरको माध्यमबाट ट्वीटरका सर्जक प्रयोगकर्ताले रकम आर्जन गर्न सक्नेछन् । सुपर फलोज ट्वीटरको मोनिटाइजेशनको हिस्सा...
Read More Published on : 4 years ago
विन्डोज १० प्रयोग गरिरहेका प्रयोगकर्ताहरुका लागि विन्डोज ११ को निशुल्क अपग्रेड प्राप्त हुँदैछ ।कतिपय विन्डोज प्रयोगकर्ताहरुले हाल बेटा भर्सनमा विन्डोज ११ प्रयोग गरिरहेकोमा अक्टोबरमा आउने विन्डोज ११ को पूर्ण संस्करण बग तथा अन्य समस्यामुक्त हुनेछ । तर विन्डोज ११ को...
Read More Published on : 4 years ago
टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ ।
Read More Published on : 4 years ago
सूचना प्रविधिको विकासले मानिसको दैनिक जीवनलाई सहज बनाएको छ । तर त्यसबाट प्राप्त हुने सरकारी राजस्व भने गुम्दै गएको पाइएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता दिनप्रतिदिन...
Read More Published on : 4 years ago
आफ्नो हराएको वा चोरिएको फोन खोजी गर्दा भेट्टाउनै गाह्रो पर्दछ । यस्तो अवस्थामा यदि तपाईंले उक्त स्मार्टफोनसँग paired गरेको स्मार्टवाचको Find My Phone फिचरबाट पनि फोन कतै लुकेको फोन फेला पार्न...
Read More Published on : 4 years ago