तालिबानले अफगानिस्तानमा नाटकीय रुपमा कब्जा जमाएसँगै धेरै अफगानीहरु आफ्नो विगतको डिजिटल फुटप्रिन्ट मेटाउने प्रयासमा छन् । आफ्नो विगतको अनलाइन गतिविधिका आधारमा तालिवानले बदला लिन्छ कि भन्ने मान्छेहरुलाई त्रास छ । यसलाई मध्यनजर गर्दै फेसबुक, ट्वीटर तथा लिंक्डइनले अफगानी प्रयोगकर्ताहरुलाई तालिवानाबाट बचाउनका लागि महत्वपूर्ण कदम चालेका...
Read More Published on : 4 years ago
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ । डिजिटल भुक्तानीका लागि संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आइपिएसमार्फत डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरिसकेको जनाएको छ । सम्झौताअनुसार अब संस्थानमा बीमा शुल्क कनेक्ट आइपिएसबाट तिर्न सकिने भएपछि लाइन बस्ने र कार्यालयमै पुग्नुपर्ने बाध्यता...
Read More Published on : 4 years ago
केन्द्रीय निक्षेप प्रणाली९सिडीएससी०ले मेरो शेयरमा नयाँ फिचर थप गरेको छ । सिडीएससीले मेरो शेयरको वेबसाइटमा पासवर्ड परिवर्तन गर्ने फिचर थप गरेको छ। फिचर थप गरेसँगै सर्वसाधारणले अब आफै पासवर्ड परिवर्तन गर्न सक्ने छन्।कसैले मेरो शेयरको पासवर्ड बिर्सिएको भए फरगेट पासवर्डमा...
Read More Published on : 4 years ago
नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ । काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको हो...
Read More Published on : 4 years ago
युएसबी क’ण्ड’मः झ्वाट्ट सुन्दा परिवार नियोजनको साधन होकि जस्तो लाग्छ । तर यो परिवार नियोजनको साधन होइन। यो एक किसिमको प्रोटेक्सन हो जसले अहिलेको एन्ड्रोइड प्रविधिको स्मार्टमा दुनियाँमा ख’तरनाक सं’क्रमणबाट बचाउने काम गर्छ ।सामान्य युएसबी केवल चार्जरले मोवाइल...
Read More Published on : 4 years ago
राधी विद्युत कम्पनीले बोनस पाउँनको लागि कर तिर्न आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष ७६र७७ सम्मको मुनाफाबाट ३६।५ प्रतिशत बोनस शेयर सर्वसाधारण लगानीकर्ताहरुलाई वितरण गर्न लागेको हो ।
Read More Published on : 4 years ago
काठमाडौं । सरकारले सबैमा इन्टरनेट सेवाको पहुँच पु¥याउन शुल्क घटाउने तयारी गरेको छ । लिभिङ विट आइसिटीले आज यहाँ आयोजना गरेको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव...
Read More Published on : 4 years ago
क्रिप्टोकरेन्सीमाथि ह्याकरहरुले अहिलेसम्मकै ठूलो हमला गरेका छन् । ब्लकचेन साइट पोली नेटवर्कका अनुसार ह्याकरहरुले ६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोर्न सफल भएका छन् । क्रिप्टोकरेन्सी प्रणालीमा रहेको कमजोरीलाई दुरूपयोग गर्दै उनीहरुले इथर लगायतका क्रिप्टोकरेन्सीका हजारोँ डिजिटल टोकन हात पारेका छन् ।
Read More Published on : 4 years ago
विश्वमा अहिलेसम्म निकै खतरनाक ड्रोनहरु विकसित गरिएका छन् जुन ड्रोनहरु अन्तर महादेश अन्तर्राष्ट्रिय उडान गर्ने ठूला विमानहरुभन्दा पनि उचाइमा उड्न सक्छन् । यी ड्रोनहरुले दुश्मनहरुमाथि निकै शक्तिशाली बमदेखि मिसाइलसम्म हान्न सक्छन् । विश्वकै सबेभन्दा शक्तिशाली यो ड्रोनको नाम एमक्यु नाइन रिपर हो र यसलाई प्रिडेटर...
Read More Published on : 4 years ago