Breaking News

आइसिटी न्युज/टेक अपडेट (Total Posts : 581 )


ई-गभर्नेन्स ऐन ल्याउँदै सरकार

ई-गभर्नेन्स ऐन ल्याउँदै सरकार

सरकारले सुशासनयुक्त तथा भ्रष्टाचारमुक्त शासकीय व्यवस्था निर्माण गर्न ई-गभर्नेन्स ऐन ल्याउने भएको छ । सत्ता गठबन्धनतर्फको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो जानकारी दिएकी हुन् ।"सुशासनयुक्त तथा...

Read More Published on : 3 years ago
चन्द्रमामा फोरजी इन्टरनेट विस्तार गर्दै नोकिया

चन्द्रमामा फोरजी इन्टरनेट विस्तार गर्दै नोकिया

नोकियाले यसै वर्ष चन्द्रमामा फोरजी मोबाइल नेटवर्क विस्तार गर्ने योजना ल्याएकाे छ । चन्द्रमा अन्वेषण गर्न सघाउ पुर्‍याउने र विभिन्न सम्भाव्यता अध्ययन गर्ने उद्देश्यका साथ कम्पनीले फोरजी सेवा विस्तार गर्न लागेको हो ।बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस मा बाेल्ने क्रममा...

Read More Published on : 3 years ago
एलन मस्कले  ट्वीटरको नाम परिवर्तन गरेर ‘टिटर’ राखे

एलन मस्कले ट्वीटरको नाम परिवर्तन गरेर ‘टिटर’ राखे

काठमाडौं । अप्रिल २०२२ मा मस्कले ट्वीटरमा एक भोटिङ पोल तयार पार्दै ट्वीटरको नाम परिवर्तन गर्ने वा नगर्ने भन्ने कुरामा प्रयोगकर्तालाई भोटिङ गर्न अनुरोध गरेका थिए । जसमा ५६ प्रतिशत प्रयोगकर्ताले ट्वीटरको नाम परिवर्तन गर्ने कुरामा सहमति जनाएका थिए ।त्यसको एक वर्षमा मस्कले आफ्नो प्रतिबद्धता पूरा गरेका छन् । उनले...

Read More Published on : 3 years ago
स्विच अफ हुँदा पनि हराएको फोन पत्ता लगाउन सकिने

स्विच अफ हुँदा पनि हराएको फोन पत्ता लगाउन सकिने

एन्ड्रोइडमा यस्ता थुप्रै तरिका छन्, जसको सहायताले हराएको फोन ट्रयाक गर्न सकिन्छ । तर, यस्ता तरिका प्रयोग गर्दा हराएको फोन अफ छ भने काम गर्दैनन् ।यसो त एप्पलका डिभाइसमा पनि 'फाइन्ड माइ डिभाइस' भन्ने फिचर रहेको हुन्छ, जसले डिभाइस अफ...

Read More Published on : 3 years ago
ट्वीटरमा देखिएको ‘कुकुर’ को चित्र को  वास्तविकता

ट्वीटरमा देखिएको ‘कुकुर’ को चित्र को वास्तविकता

ट्वीटरमा एकाएक 'ब्लु बर्ड' (निलो चरा) को ठाउँमा कुकुरको लोगो देखियो । बिना कुनै जानकारी वा सूचना आफ्नो फिडमा एक्कासी कुकुरको फोटो देख्दा प्रयोगकर्ता चकित भए । धेरैले आफ्नो फिडमा ट्वीटरको आधिकारिक लोगो परिवर्तन भएको देखेर विभिन्न जिज्ञासा राखेका छन् ।...

Read More Published on : 3 years ago
सरकारले पाँच विधामा राष्ट्रिय आईसीटी अवार्ड दिने

सरकारले पाँच विधामा राष्ट्रिय आईसीटी अवार्ड दिने

सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (आईसीटी) अवार्ड दिने भएको छ । मन्त्रालयले विभिन्न पाँच विधामा अवार्ड दिनेगरी एक सूचना प्रकाशित गरेको हो । नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनका लागि सरकारले हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना...

Read More Published on : 3 years ago
नयाँ स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

नयाँ स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

पछिल्लो समय एन्ड्रोइड मोबाइलको बजार प्रतिस्पर्धी भएको छ । धेरै ब्राण्डहरू बजारमा उपलब्ध छन् । ती फोनहरूमा उस्तै उस्तै फिचरहरू छन् ।  यस्तो अवस्थामा नयाँ एन्ड्रोइड मोबाइल किन्नु परे निर्णय लिन दोधार हुन्छ । उस्तै उस्तै फिचर र मूल्यका कारण कुन किन्ने, कुन किन्ने हुन्छ...

Read More Published on : 3 years ago
एआई प्रविधिले बनायो बहाव चलचित्रको पोस्टर

एआई प्रविधिले बनायो बहाव चलचित्रको पोस्टर

आहिले इन्टरनेट प्लेटफर्ममा एआई प्रविधिको च्याटजिपिटी निकै चर्चित छ।  च्याटजिपिटीले सूचना सङ्कलन गरेर नयाँ ढङ्गले सूचना प्रस्तुत गर्नका लागि जेनेरेटिभ एआई प्रविधिको प्रयोग गर्छ, अर्थात ओपन सोर्समार्फत सूचनाहरू निर्माण गर्ने काम गर्छ। यसै प्रविधिमार्फत नेपाली चलचित्रको पोस्टरसमेत तयार गरिएको छ। प्रिक्सा...

Read More Published on : 3 years ago
‘च्याटजिपिटी’ लाई इटालीमा पहिलो प्रतिवन्ध

‘च्याटजिपिटी’ लाई इटालीमा पहिलो प्रतिवन्ध

ओपन एआई कम्पनीको च्याटजिपिटी माथि इटाली सरकारले प्रतिवन्ध लगाएको छ । इटालीको प्राइभेसी वाचडगले व्यक्तिगत डाटा सुरक्षाको विषयलाई लिएर प्रतिवन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।टालियन डाटा संरक्षण प्राधिकरणले च्याटजिपिटीले प्राइभेसी सुरक्षालाई सम्मान नगरेसम्म प्रयोगकर्ताहरुको डाटा सुरक्षाको लागि अस्थायी प्रतिवन्ध लगाएको छ । ओपन एआईले...

Read More Published on : 3 years ago
ट्विटरमा गोल्डेन टिकको शुल्क एक हजार डलर

ट्विटरमा गोल्डेन टिकको शुल्क एक हजार डलर

माइक्रो ब्लगिङ प्लेटफर्म ट्विटरमा गोल्डेन टिक (भेरिफाइड चेक मार्क) का लागि कम्पनीहरूले प्रत्येक महिना एक हजार डलर अर्थात झन्डै ८२ हजार रुपैयाँ तिर्नुपर्नेछ। यति मात्र होइन । अब कम्पनीहरूले आफ्नो ट्विटर अकाउन्टसँग जोडिएका अन्य खाताका लागि प्रति महिना ५० डलर अर्थात् करिब ४ हजार रुपैयाँ...

Read More Published on : 3 years ago