वनप्लसले नेपाली बजारमा पछिल्लो फ्ल्यागशिप स्मार्टफोन 'वनप्लस टेन टी' विस्तार गरिरहेको छ । यो फोनको समग्र डिजाइन वनप्लस टेन प्रो जस्तै छ । जसको पछाडि भागमा ठूलो आयातकार क्यामेरा बम्प राखिएको छ । तर आन्तरिक रूपमा भने यो नयाँ फोनमा अनेकौँ अपग्रेडहरू पाउन सकिन्छ ।...
Read More Published on : 2 years agoनेटफ्लिक्सले आउँदो मार्च महिनाको अन्त्यबाट 'पासवर्ड शेयरिङ' सुविधा बन्द गर्ने निर्णय गरेको छ । शेयर होल्डरहरूलाई पठाइएको एक पत्रमा कम्पनीले यो योजना लागू गर्न लागेकाे उल्लेख गरेकाे छ ।कम्पनीको निर्णयसँगै पासवर्ड शेयर गरेर नेटफ्लिक्स हेर्ने प्रयोगकर्ता प्रभावित हुने भएका छन्...
Read More Published on : 2 years agoइन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)को नेतृत्वमा सुधीर पराजुली पुनः दोहोरिएका छन् । सोमबार सम्पन्न आईस्पानको २२औँ साधारणसभाले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय कार्यकारी समिति चयन गरेको हो ।आईस्पानका तत्कालीन वरिष्ठ सल्लाहकार विनय बोहरा र तत्कालीन उपाध्यक्ष प्रमेश खरेलको प्रस्ताव तथा तत्कालीन सल्लाहकार मनोज अग्रवाल र...
Read More Published on : 2 years agoएलन मस्कको कम्पनी स्पेसएक्सले नेपालमा पनि स्टारलिङ्क इन्टरनेट सेवा विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो वेबसाइटमा २०२३ देखि नेपालमा इन्टरनेट सेवा सुरु हुने उल्लेख गरेको छ ।हालसम्म ४७ भन्दा बढी देशमा स्टारलिङ्क उपलब्ध छ । स्पेसएक्सले आफ्नो वेबसाइटमा...
Read More Published on : 2 years agoस्मार्टफोन प्रयोग गर्नका लागि जति सहज छ त्यति नै यसको सुरक्षा जोखिम पनि छ । यसमा प्रयोग हुने बहुसङ्ख्यक एपको उपस्थिति गुगल प्ले र एप स्टोरमा निकै छन् । सहज र सस्तो मूल्यमा उपलब्धताले गर्दा आमप्रयोगकर्ताको पहुँचमा स्मार्टफोन आएको छ ।
Read More Published on : 2 years ago२८औं संस्करणको क्यान इन्फोटेक माघ २४ गतेदेखि २९ गतेसम्म काठमाडौंमा हुने भएको छ। भृकुटीमण्डपमा हुने उक्त मेलामा सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनको अधिकतम सहभागिता रहने क्यान महासंघले जनाएको छ। प्रर्दशनीमा...
Read More Published on : 2 years agoइन्टरनेट सेवा प्रदायकहरुले नेपाल विद्युत प्राधिकरणले जथाभावी इन्टरनेटको तार काटेको भन्दै सरकारलाई हस्तक्षेप गर्न आग्रह गरेको छ। काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले विद्युत प्राधिकरणले एकलौटी रुपमा बढाएको अचाक्ली पोलभाडा नतिरेको भन्दै आफूहरुलाई अनावश्यक दबाब दिइरहेकाले हस्तक्षेप गर्न अपिल गरेको...
Read More Published on : 2 years agoसन् २०२१ मा एलन मस्क ३०० अर्ब डलरभन्दा बढी सम्पत्ति कमाउने पहिलो व्यक्ति बनेका थिए । त्यसको एक वर्ष पनि नबित्दै इतिहासमै सबैभन्दा बढी सम्पत्ति गुमाउने व्यक्ति पनि बनेका छन् । उनी इतिहासका एक मात्र त्यस्ता व्यक्ति हुन् जसको सम्पत्ति २०० अर्ब डलर (करिब दुई...
Read More Published on : 2 years agoकम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)मा रणजित पौदारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार भएको महासंघको १४औं महाधिवेशनले ४३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।यसअन्तर्गत अध्यक्ष र केही विधागत सदस्य सर्वसम्मत रुपमा चयन गरिएको थियो केहीमा मतदात गरिएको...
Read More Published on : 2 years agoसातौँ संस्करणको आईसीटी अवार्ड २०२२ काठमाण्डौमा सम्पन्न भएको छ। एक हजार बढी विशिष्ट व्यक्तिको उपस्थितिमा आयोजना भएको ग्रान्ड फिनाले कार्यक्रममा साउथ एसिया स्टार्टअप आईसीटी अवार्डसहित १४ विधामा सर्वोत्कृष्टलाई अवार्ड वितरण गरिएको छ। लिभिङ विथ आईसीटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको आईसीटी अवार्ड कार्यक्रम, सूचना तथा...
Read More Published on : 2 years ago