Breaking News

ICT Profile (Total Posts : 2558 )


एनपी सर्टले ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ काठमाडौंमा गर्दै

एनपी सर्टले ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ काठमाडौंमा गर्दै

साइबर कानून, साइबर अपराध र साइबर सेक्युरिटी सम्बन्धी एजेण्डामाथि छलफल इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट) ले July 27 & 28 (साउन ११ र १२) गते काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ गर्ने भएको छ ।  समिटमा  साइबर कानून, साइबर अपराध र साइबर सेक्युरिटी सम्बन्धी एजेण्डामाथि छलफल तथा कार्यपत्र...

Read More Published on : 4 years ago
काठमाण्डौका ६ स्थानमा निशुल्क वार्इफार्इ सेवा छ

काठमाण्डौका ६ स्थानमा निशुल्क वार्इफार्इ सेवा छ

काठमाडौं महानगरपालिकाले ६ स्थानमा निशुल्क वाइफाइ सेवा दिने भएको छ।  अब काठमाण्डौ माहानगरपालिकाको हनुमान ढोका, पशुपति, स्वयम्भु, बालाजु र शंखपार्क क्षेत्रमा फ्रि वाइफाइ सेवा सञ्चालन गर्नलागेको महानगरपालिले जानाकारी दिएको छ । समझदारीपत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वल्र्ड लिकंंका तर्फबाट निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरे । सम्झौता अनुसार वल्र्ड...

Read More Published on : 4 years ago
फेसबुकमा  जोडी बाँध्ने डेटिङ फिचर्स आउँदै

फेसबुकमा जोडी बाँध्ने डेटिङ फिचर्स आउँदै

  फेसबुकका करिब २ करोड प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा वैवाहिक अवस्था ‘एकल’ लेखेका छन् । उनीहरुलाई जोडी बाँध्न मद्दत गर्ने उद्देश्यकले फेसबुकले नयाँ फिचर्स ल्याउन लागेको छ । त्यसको लागि ‘डेटिङ सर्भिस’ चाँडै प्रयोगमा ल्याइने जुकरवर्गले...

Read More Published on : 4 years ago
twitter को पनि डाटा लिक तुरुन्त पासवर्ड परिवर्तन गरिहाल्नोस्

twitter को पनि डाटा लिक तुरुन्त पासवर्ड परिवर्तन गरिहाल्नोस्

ट्विटरले आफ्ना सबै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको छ । आन्तरिक नेटवर्कमा केही समस्या देखिएकाले ट्विटरले आफ्ना ३३० मिलियन प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको हो । ट्विटरका कार्यकारी प्रमुख ज्याक डोरसेले भनेका छन्, ‘हालै हामीले केही बग फेला पत्ता लगायौं जहाँ मास्किङ/हृयासिङ प्रक्रिया पूरा गर्न आन्तरिक नेटवर्कमा केही लेखिएको थियो...

Read More Published on : 4 years ago
आइसिटी डे २०७५ मा सूचना प्रविधि विषयक अन्तरक्रिया तथा आइसिटी सम्मान कार्यक्रम सम्पन्न

आइसिटी डे २०७५ मा सूचना प्रविधि विषयक अन्तरक्रिया तथा आइसिटी सम्मान कार्यक्रम सम्पन्न

 ICT DAY 2018 मा आइसिटी क्षेत्रमा योगदान पुर्याउने शुरेश पुडासैनी, दिनेश कुमार शर्मा र विश्वास ढकाल सम्मानित - सबु बस्नेत, काठमाडौं नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट २०१८ मे २ मा नेशनल आइसिटी दिवस २०७५ मनाइएको छ । २०७५ बैशाख १९ गते बुधबार मई २ को अवसर...

Read More Published on : 4 years ago
आइसिटी डे २०१८ को अवसरमा प्रभातफेरि आयोजना

आइसिटी डे २०१८ को अवसरमा प्रभातफेरि आयोजना

सबु बस्नेत  नेपाल सरकार सूचना सञ्चार तथा प्रविधि मन्त्रालयको आयोजनामा यस वर्ष पनि  MAY २ लाई आइसिटी डे अर्थात राष्ट्रिय सूचना प्रविधि दिवसको रुपमा मनाइएको छ । २०७५ बैशाख १९ गते बुधबार मई २ को अवसर पारेर आइसिटी डे २०१८ प्रभातफेरि कार्यक्रमको आयोजना गरी मनाइएको हो ।...

Read More Published on : 4 years ago
सोसल मिडियामा ट्रम्पको भन्दा मोदीका ‘फलोअर’ दोब्बर

सोसल मिडियामा ट्रम्पको भन्दा मोदीका ‘फलोअर’ दोब्बर

फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा नरेन्द्र मोदी बढी लोकप्रिय रहेको एक अध्ययनले देखाएको छ । जेनेभामा बुधबार सार्वजनिक गरिएको एक सर्वेक्षणले यस्तो देखाएको समाचारमा जनाइएको छ । उक्त समाचारअनुसार ट्वीटरमा बढी सक्रिय भनिएका अमेरिकी राष्ट्रपति ट्रम्पभन्दा भारतीय प्रधानमन्त्री मोदीलाई बढी लोकप्रिय देखाएको छ । उक्त सर्वेक्षणका अनुसार...

Read More Published on : 4 years ago
कम्प्युटरको पावर अन हुने बितिकै बन्द हुने कारण यस्तो

कम्प्युटरको पावर अन हुने बितिकै बन्द हुने कारण यस्तो

नबराज गिरी कम्प्यूटर खोल्ने बित्तिकै अथवा खोलेको केही सेकेन्डमा नै बन्द हुन्छ भने त्यसका धेरै समस्या÷कारणहरु हुनसक्छन । ती समस्याको समाधानका लागि तलका केही टिप्सहरु पढ्न्होस् । तार खुकुलो हुनु :यदि यस्तो किसिमको समस्या आएमा कम्प्यूटर भित्रका सबै तारहरु राम्रोसँग...

Read More Published on : 4 years ago
मोबाइलमा फोन नम्बर ब्लक गर्ने तरीका यस्तो छ

मोबाइलमा फोन नम्बर ब्लक गर्ने तरीका यस्तो छ

तपाईंलाई सताइरहेको नम्बर ब्लक गर्नुछ भने ‘फोन एप’ मा ‘रिसेन्ट’ लाई छनोट गर्नुहोस् । त्यहाँ नम्बर पत्ता लगाउनुहोस् र अंग्रेजी अक्षर ‘आई’ क्लिक गर्नुहोस् । त्यसपछि तपाईंले आफ्नो स्क्रिन कल र लिनुपर्ने कदमका बारेमा जानकारी पाउनुहुनेछ । आफ्नो मोवाइल ‘स्क्रोल’ गरेर ‘ब्लक दिस कलर’ मा थिची कल रोक्न सक्नुहुन्छ ।...

Read More Published on : 4 years ago
hd tv

hd tv

Read More Published on : 4 years ago