Breaking News

ICT Profile (Total Posts : 2558 )

२०१५ मा आएका सर्वाधिक लोकप्रिय १० स्मार्टफोनहरु

२०१५ मा आएका सर्वाधिक लोकप्रिय १० स्मार्टफोनहरु

विश्व बजारमा स्मार्टफोन निर्माता कम्पनीहरुबीच नयाँ उत्पादन बजारमा ल्याउने होडबाजी भैरहन्छ र वर्ष सन् २०१५ मा पनि थुप्रै कम्पनीका सयौँ नयाँ स्मार्टफोन बजारमा आए । बजारमा आएका सबैलाई उपभोक्ताले रुचाउने कुरै भएन र केहीले पक्कैपनि स्मार्टफोन प्रयोगकर्ताको मन जिते र वर्षका सर्वाधिक रुचाइएका ग्याजेट बन्न सफल भए ।...

Read More Published on : 4 years ago
जेफ विलियम्स एप्पलको भावी सिइओ

जेफ विलियम्स एप्पलको भावी सिइओ

एप्पलले आफ्ना भावी प्रमुख कार्यकारी अधिकृत  सिओओमा एप्पललका पूराना कर्मचारी जेफ विलियम्सलाई  तय गरेको छ । कुकपछि अब जेम्स  नै एप्पललको सिइओ बन्नेछन् । टिम कुक सन् २००७ देखि २०११ सम्म एप्पलको सिओओ थिए भने २०११ देखि निरन्तर प्रमुख कार्यकारीको पदमा छन् । कुक सिइओमा बढुवा...

Read More Published on : 4 years ago
सामसुङ ग्यालेक्सी ए ९ का फिचर्सहरु

सामसुङ ग्यालेक्सी ए ९ का फिचर्सहरु

चीनमा भएको एक कार्यक्रमका बीच सामसुङलेले ए सिरिजको नयाँ स्मार्टफोन ग्यालेक्सी ए नाइन सार्वजनिक गरेको छ । ग्यालेक्सी ए नाइन  फिचर्स सामसुङको ग्यालेक्सी ए नाइनमा ६ इन्चको स्क्रिन रहेको छ जसमा १०८० पिक्सेल रिजोलुसन भएको एमोलेड प्यानल लगाइएको छ । यो स्मार्टफोनमा ६४ बिट को...

Read More Published on : 4 years ago
आइसिटीमा युवा वर्गको नयाँ लगानी अवसर र चुनौती विषयक सुरुवात जक्सन कार्यक्रम सम्पन्न

आइसिटीमा युवा वर्गको नयाँ लगानी अवसर र चुनौती विषयक सुरुवात जक्सन कार्यक्रम सम्पन्न

अर्किड टेक क्लबले काठमाडौँमा सुरुवात जक्सन नामक कार्यक्रम सम्पन्न गरेको छ। अर्किड टेक क्लब अर्किड इन्टरनेसनल कलेजमा आर्इटीमा अध्ययन विद्यार्थीहरुको सक्रिय युवा समूह हो । नेपालमा सूचना प्रविधिको बढ्दो विकासक्रम र प्रयोगसँगै आइटी युवा पुस्ताको रोजाई बन्दै जादा अबको युवा पुस्ताका लागि आइसिटी क्षेत्र रोजगारको राम्रो अवसरको रुपमा...

Read More Published on : 4 years ago
आइसिटीमा नयाँ लगानी अवसर र चुनौती विषयक सुरुवात जक्सन कार्यक्रम सम्पन्न

सूचना प्रविधिलाई प्राथमिकतामा राख्ने भ्वाइससँगै सफ्टवेयर समिट २०१५ सम्पन्न

सूचना प्रविधिलाई प्राथमिकतामा राख्ने भ्वाइससँगै सफ्टवेयर समिट २०१५ सम्पन्न

काठमाडौंमा क्यान महासंघले आयोजना गरेको सफ्टवेयर समिट २०१५ मा बोल्दै सचिव मल्लले यस वर्ष राष्ट्रिय ब्रोडब्यान्ड नीति र आइसिटी नीति कार्यान्वयनमा आएसँगै सरकारले इन्टरनेट र प्रविधि क्षेत्रमा दीर्घकालीन रणनीतिका साथ काम थालेको बताए । उनले विज्ञान मन्त्रालयमा रहेका सबै सूचना प्रविधिका जिम्मेवारीलाई आइसिटी मन्त्रालयमा सारेपछि अझ चुस्त रुपमा...

Read More Published on : 4 years ago
नेपाली बिद्यार्थीले बनाएको ‘बम डिस्पोजल रोबोट’ सेनाले लियो

नेपाली बिद्यार्थीले बनाएको ‘बम डिस्पोजल रोबोट’ सेनाले लियो

नेपाली सेनाले नेपाली गणेश सिंहको टोलीले विकास गरेको बम डिस्पोजल रोबोट ६ लाख ९५ हजारमा खरिद गरेको छ । सेनाले खरिद गरेको सो रोबोट, सेनाले २०७० साल चैत्र २६ गते आयोजना गरेको मिलिटेरी साइन्स एन्ड टेक्नोलोजी प्रतिस्पर्धामा प्रथम भएको थियो । नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले खरिद गरेको...

Read More Published on : 4 years ago
बिना चेक एउटा बैँकबाट अर्कोमा बैकमा भुक्तानी गर्न सकिने

बिना चेक एउटा बैँकबाट अर्कोमा बैकमा भुक्तानी गर्न सकिने

बैँक तथा वित्तीय संस्थाको अकाउन्ट पेयी चेकमा विद्युतीय प्रणालीबाट भुक्तानी सेवा दिँदै आएको नेपाल क्लियरिङ हाउसले अन्तर बैँक भुक्तानी प्रणाली सेवासमेत सञ्चालन ल्याउन लागेको छ । यो सेवा सुरु भएपछि सेवाग्राहीले आफ्नो खाताको रकम अर्को बैँक खातामा सिधैँ भुक्तानी दिन सक्नेछन् । अहिले चेक नै काट्नुपर्ने बाध्यता छ...

Read More Published on : 4 years ago
टेलिकमको  ब्यालेन्स ट्रान्सफरको नयाँ सुविधा अब यस्तो

टेलिकमको ब्यालेन्स ट्रान्सफरको नयाँ सुविधा अब यस्तो

नेपाल टेलिकमले केही समयदेखि बन्द रहेको ब्यालेन्स ट्रान्सफर सेवा  फेरि सुरु गरेको छ । ब्यालेन्स ट्रान्सफरको नयाँ पद्धति अनुसार अब जति रुपैयाँ टान्सफर गर्ने हो त्यति नै टाइप गर्दा हुन्छ । यसअघि रुपैयाँलाई पैसामा कन्र्भट गरेर टान्सफर गर्ने प्रणाली थियो ।

Read More Published on : 4 years ago