साइबर आक्रमणमा ह्याकरहरुको मुख्य भूमिका हुने गर्छ । ह्याकरहरुले व्यक्तिले टाइप गरेको किबोर्डको आवाज सुनेरै पासवर्ड पत्ता लगाउन सक्ने एक अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरुका अनुसार यो तरिका यति प्रभावकारी छ कि सयौँ मानिसहरु टाइप गरिरहेको अत्यन्तै हल्लायुक्त सार्वजनिक स्थलबाट समेत पासवर्ड थाहा पाउन सकिन्छ। टेक्ससस्थित साउदर्न मेथोडिस्ट...
Read More Published on : 4 years agoनेपालगञ्जकी मिना नेपाली (नाम परिवर्तन) को दिनचार्य पनि अधिकांश समय स्मार्टफोनमै बिताउने थियो । भर्खरभर्खर फेसबुक चलाउन सुरु गरेकीले फेसबुकमै रमाउन थालेकी थिइन् मिना । यहीबीचमा सुनिल थापा नाम गरेका एक युवकले मिनालाई फेसबुकमै फ्रेन्ड रिक्वेस्ट पठाउँछन् । ह्यान्डसम युवकको फ्रेन्ड रिक्वेस्ट आएपछि प्रोफाइल हेरेर मिनाले रिक्वेस्ट एसेप्ट गरिन् ।...
Read More Published on : 4 years ago‘सामाजिक सञ्जाल रिसइबी साँध्ने हतियार बनेका छन् । मन मिलेसम्म सबै कुरा गर्ने, नमिलेपछि सबै घटना बाहिर ल्याउने प्रवृत्ति बढेको छ ।’ सहकुल थापा, प्रमुख, महानगरीय प्रहरी अपराध महाशाखा सामाजिक सञ्जाल दुरुपयोगका प्रतिनिधि घटना मात्रै हुन् यी । प्रहरीमा यस्ता घटनाका उजुरीको चाङ छ । महानगरीय प्रहरी अपराध...
Read More Published on : 4 years agoनेपाल टेलिकमका ग्राहकलाई जानकारी मोबाइलको ब्यालेन्स थाह पाउँन *400# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर थाह पाउँन *9# डायल गर्नुहोस । कल फरवार्ड गर्न **21*98xxxxxxxx फरवार्ड गर्न चाहेको नम्बर# डायल गर्नुहोस । कल फरवार्ड क्यान्सिल गर्न ##002# डायल गर्नुहोस । कल वैटिंग सेवा सुचारु गर्न *43# डायल गर्नुहोस क्यान्सिल गर्न...
Read More Published on : 4 years agoदूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुख दिए १५ लाखसम्म जरिवाना र एक वर्षसम्म जेल हुने प्रस्ताव गर्दै कानुनको मस्यौदा बनाइएको हो । फोन गरेर वा एसएमएसमार्फत अरुलाई गाली गर्ने वा धम्क्याउनेलाई लक्षित गर्दै मस्यौदामा कडा सजायको प्रावधान राखिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको नयाँ...
Read More Published on : 4 years agoमोबाइलका अधिकांश प्रयोगकर्ताहरूको आकर्षण स्मार्टफोन तर्फ बढिरहेको छ । आइफोनमा आइअोएस र अधिकाशं अरू ब्रान्डमा एण्ड्रोइड अपरेटिङ सिस्टम प्रयोगमा छन् । प्रयोगकर्ताहरूले स्मार्टफोनबाट जति सुविधा लिएका छन् बेलाबेलामा त्यत्ति नै हैरानी पनि पाउँछन्। स्मार्टफोन चलाउने तल उल्लेख गरेका समाधान र उपायलाई ख्याल गर्नु भयो भने तपाईँले ह्याङ हुने तनाब कम...
Read More Published on : 4 years agoतपाईको स्मार्ट फोनबाटै डिएसएलआर क्यामराले खिच्ने जस्तै उत्कृष्ट क्यावालीटीको फोटो पनि खिच्न सकिन्छ । डिएसएलआर क्यामरा सबै सँग नहुन पनि सक्छ त्यस्तो अवस्थामा स्मार्टफोनबाट फोटोग्राफी गर्न सकिन्छ । त्यसको लागि गूगल प्ले स्टोरबाट विभिन्न एप्सहरुको मद्दत लिएर डिएसएलआर क्यामेराको जस्तै क्वालिटी भएको फोटो लिन सक्छौं । गूगल प्ले स्टोर सजिलै...
Read More Published on : 4 years agoविन्डोज अपरेटिंग सिस्टममा किबोर्डको सटकर्ट प्रयोग गरेर सजिलैसंग थुप्रै कामहरु गर्न सकिन्छ | यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ |हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने केहि विन्डोज सटकर्टहरुको सूची तल दिईएको छ | कतिपय सटकर्टहरु विन्डोजको पुरानो संस्करणमा चल्दैनन् |विन्डोज बटनसँगको सटकर्टहरु:::: Windows Key ले किबोर्डमा...
Read More Published on : 4 years agoपहिलोपटक भिडियो कन्फेरेन्समार्फत् मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओली भिडियो कन्फेरेन्समार्फत् सामेल हुने गरी मन्त्रिपरिषद्को बैठक बसेको हो । पचारका क्रममा सिंगापुरमा रहेको प्रधानमन्त्री ओली भिडियो कन्फेरेन्समार्फत् सहभागी भएका छन् भने अन्य मन्त्रीहरु सिंहदरबारमा रहे । गर्नैपर्ने अत्यावश्यक र नियमित काम नरोकिउन भनेर प्रधानमन्त्री विदेशमै रहेको अवस्थामा...
Read More Published on : 4 years agoअमेरिकाले एप्पलको म्याकबुक प्रो ल्यापटपलाई हवाइजहाजको यात्रामा सँगै लैजान प्रतिबन्ध लगाएको छ । अमेरिकाको संघीय उड्डयन प्रशासनले सन् २०१५ देखि २०१७ को बीचमा बनेका १५ इन्चको म्याकबुक प्रो ल्यापटप यात्रुलाई हवाइजहाजभित्र लैजान बन्देज लगाएको हो । गत जुन महिनामा एप्पलले सन् २०१५ देखि २०१७ को बीचमा उत्पादन भएका आफ्ना म्याकबुक...
Read More Published on : 4 years ago