Breaking News

आइसिटी टुरजिम (Total Posts : 2512 )


अब रोबोटले फैसला सुनाउने

अब रोबोटले फैसला सुनाउने

काठमाडौं । अदालतमा अब रोबोटले फैसला सुनाउने भएको छ । उत्तरी यूरोपको एस्टोनियामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) रोबो-जर्ज बनाइएको छ । जसले तल्लो अदालतमा लामोसमय सम्म पेन्डिङमा रहेका मामिलालाई व्यवस्थित गर्नेछ । रोबोटले सुनाएको सबै फैसला आधिकारीक मानिनेछ ।  उजुरीकर्ताले  मानव जजबाट फैसलाको अपील गर्न सक्ने अधिकार भने पाउनेछन् ।...

Read More Published on : 4 years ago
ह्याकरको निशानामा फोरजी नेटवर्क, आगमन कल बन्द हुनसक्छ

ह्याकरको निशानामा फोरजी नेटवर्क, आगमन कल बन्द हुनसक्छ

काठमाडौं । प्रविधि र उच्च गतिको इन्टरनेटले पछिल्लो समय विश्वभर आमसञ्चारको क्षेत्रमा नयाँ उडान भरेको छ । प्रयोगकर्ताले फोरजी इन्टरनेटको माध्यमबाट विश्वको कुनै पनि स्थानमा आफ्ना साथीभाइ तथा परिवारको साथमा कलका साथै भिडियो कल पनि गर्न सक्छन् । हाइस्पिड इन्टरनेटको धेरै फाइदा छन् । तर, यसले मानिसको गोपनीयतामा...

Read More Published on : 4 years ago
माइक्रोसफ्टको विन्डोज ७ बन्द हुदै

माइक्रोसफ्टको विन्डोज ७ बन्द हुदै

काठमाडौं ।  माइक्रोसफ्टले अपरेटिङ सिस्टम विन्डोज ७ लाई बन्द गर्ने भएको छ ।  हालै माइक्रोसफ्टले विन्डोज ७ का प्रयोगकर्ताहरुलाई नोटिफिकेशन पठाउन सुरु गरेको छ । जसमा कम्पनीले अब विन्डोज ७ अपरेटिङ सिस्टमको लागि अपडेट उपलब्ध नगराउने भनिएको छ । माइक्रोसफ्ट  प्रयोगकर्ताहरु विन्डोज ७ बाट विन्डोज १० मा अपग्रेड...

Read More Published on : 4 years ago
४५ दिनसम्म पब्जी खेलेपछि एक युवकको मृत्यु भएपछि

४५ दिनसम्म पब्जी खेलेपछि एक युवकको मृत्यु भएपछि

भारतमै पब्जी खेलको कुलतका कारण एकजना २० वर्षीय युवकको मृत्यु भएकेा घटना पनि सार्वजनिक भएको छ । भारतीय मिडियाहरुमा आएको खबरअनुसार तेलंगानास्थित जगित्यालमा करिब ४५ दिनदेखि लगातार पब्जी मोबाइल गेम खेलिरहेका ती युवकको गर्धनमा अत्यधिक दुखाइका कारण मृत्यु भएको हो । गर्धनमा असह्य पीडा भएपछि ती युवकलाई उपचारका लागि हैदरावादस्थित...

Read More Published on : 4 years ago
अब रोबोटले दिनेछ पहरा, अवैध गतिविधिका साथै अन्य सूचना पनि दिन्छ

अब रोबोटले दिनेछ पहरा, अवैध गतिविधिका साथै अन्य सूचना पनि दिन्छ

चीनमा घरको सुरक्षाको लागि रोबोटको प्रयोग शुरु गरिएको छ । उक्त ‘रोबोट वाचम्यान’ ले घरको विश्वसनीयरुपमा सुरक्षा गर्ने गरेको छ । रोबोटले मानिससँग कुरा गुर्नका साथै सञ्चारमा कुनै पनि किसिमको अवैध गतिविधि लागेमा त्यसको सूचना दिने काम पनि गर्छ । चीनको बेइजिङ एयरोस्पेस अटामेटिक कन्ट्रोल इन्स्टिच्युटका प्रोजेक्ट डाइरेक्टर...

Read More Published on : 4 years ago
सुत्ने बेलामा मोबाइल चलाउनुहुन्छ ! सावधान, पढेर सक्दो शेयर गरौं

सुत्ने बेलामा मोबाइल चलाउनुहुन्छ ! सावधान, पढेर सक्दो शेयर गरौं

काठमाडौँ : के तपाइँ सुत्ने बेलामा मोबाइल चलाउने बानि छ ..? एदी छ भने आजै कम गर्नुहोस कृपया पुरा पढी जनचेतनाको लागि आफ्ना साथि आफन्तजन लाइ सेयर गर्नुहोला ! आजभोली हामि मोबाइल को पर्योग धेरै नै गर्छौ चाहे सुत्ने बेला होस् या अरु बेला मोबाइल हामि धेरै नै पर्योग गर्छौ...

Read More Published on : 4 years ago
‘हेडफोन’ लगाएर सुतेका विद्यार्थी विहान उठ्दा कान नसुन्ने भएपछि

‘हेडफोन’ लगाएर सुतेका विद्यार्थी विहान उठ्दा कान नसुन्ने भएपछि

कानमा लामो समयसम्म इएरफोन वा हेडफोन लगाउनु कानका लागी खतरा हुन्छ  । घटना ताइवानको ताइचुङ्गको हो । त्यहाँको एक विद्यार्थी राति ‘हेडफोन’ लगाएर सुतेका थिए । तर उनी विहान उठ्ने बेलामा कान नसुन्ने भएका छन् । डेलीमेलका अनुसार ताइवान एशिया युनिभर्सिटी हस्पिटलमा उनको उपचार भइरहेको जनाएको छ । उपचारमा संलग्न...

Read More Published on : 4 years ago
फेसबुकमा समस्या, संसारभरका प्रयोगकर्ता प्रभावित

फेसबुकमा समस्या, संसारभरका प्रयोगकर्ता प्रभावित

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ ।बुधबारदेखि नै सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममा समस्या आएको हो । केही प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम पूर्ण रूपमा बन्द भएका छन् । अन्य केहीका खुले पनि राम्ररी चलेका छैनन् । म्यासेञ्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर डेस्कटपमा भने समस्या...

Read More Published on : 4 years ago
रोबर्टले सुर्खेतमा क्यान मेला उद्घाटन

रोबर्टले सुर्खेतमा क्यान मेला उद्घाटन

प्रदेश राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको क्यान इन्फोटेकको उद्घाटन नेपाली वैज्ञानिकले बनाएको रोबोर्टले रिबन काटेर गरेको थियो । कर्णाली प्रदेशमै पहिलो पटक रोबोर्ट ल्याइएको हो । इन्फोटेक स्थलमा रोबोर्ट हेर्नेहरुको भीड लागिरहेको छ । कम्प्यूटर एशोसियसन नेपाल ९क्यान० महासंघ सुर्खेत शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा क्यान महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौरसीयाले...

Read More Published on : 4 years ago
युट्युब खोलेर यसरि कमाउनुहोस मासिक ४० हजार देखि ३५ लाख

युट्युब खोलेर यसरि कमाउनुहोस मासिक ४० हजार देखि ३५ लाख

इन्टरनेट चलाएर सबै युवा आफ्नो सिर्जनशीलता घटाइरहेका छन् त ? आश्चर्य लाग्न सक्छ, युवा पुस्ता कला देखाएर इन्टरनेटबाटै मनग्गे कमाउन पनि थालेका छन्।कुनै समय संगीत कति हिट भयो भनेर क्यासेट बिक्रीलाई आधार बनाइन्थ्यो। गायक र सर्जकले निश्चित रोयल्टी...

Read More Published on : 4 years ago