Breaking News

आइसिटी टुरजिम (Total Posts : 2512 )


आईफोनको फेसआईडी असुरक्षित, दुई मिनेटमै ह्याक हुन सक्छ !

आईफोनको फेसआईडी असुरक्षित, दुई मिनेटमै ह्याक हुन सक्छ !

एक अनुसन्धानले आईफोनको सबैभन्दा लोकप्रिय फिचर फेस आईडीलाई झुक्याउन सकिने देखाएको छ। एक रिसर्चका अनुसार एप्पल डिभाइसको यस फेस आइडी फिचरमा एउटा त्यस्तो ‘बग’ छ जसका कारण एप्पलको फेस आइडी कालो टेप र चश्माको मद्धतले अनलक गर्न सकिन्छ । चीनको रिसर्च कम्पनी टेनसेन्टका अनुसन्धानकर्ताहरुले ब्याक ह्याट सेक्युरिटी...

Read More Published on : 4 years ago
मोबाइल रेडियसनको असर: एउटै बालकको मुखमा ५२६ वटा दाँत

मोबाइल रेडियसनको असर: एउटै बालकको मुखमा ५२६ वटा दाँत

भारतमा पनि एक घटना भएको छ । भारतको चेन्नाईमा एक डेन्टल कलेजका डाक्टरहरु चकित परिरहेका छन् । चेन्नाईस्थित सविता डेन्टल कलेजका डाक्टरहरुको एक सात वर्षीय बच्चाको मुखबाट ५२६ वटा दाँत निकालेको दाबी रहेको छ । मानिसको मुखबाट यति धेरै दाँत निकालिएको यो विश्वकै पहिलो घटना भएको समेत डाक्टरहरुका बताउछन् ।...

Read More Published on : 4 years ago
विश्वमा कति छ सुपरकम्प्युटर ? सुपरकम्प्युटरको प्रयोग के के मा ?

विश्वमा कति छ सुपरकम्प्युटर ? सुपरकम्प्युटरको प्रयोग के के मा ?

सुपरकम्प्युटर आधुनिक विश्वको विकासको लागि निकै महत्वपूर्ण कुरा हो । त्यसैले अहिले विश्वका धेरै मुलुक यसको विस्तारका लागि अघि बढिरहेका छन् ।  विज्ञान तथा प्रविधिको हिसाबमा यसलाई निकै महत्वपूर्ण मान्न सकिन्छ । विश्वस्तरीय सुपरकम्प्युटर्सको प्रयोग गाडी डिजाइनदेखि लिएर मौसमको अनुमान तथा नयाँ औषधिको खोजको लागि पनि गरिँदै...

Read More Published on : 4 years ago
होशियार ! चार्जमा राखेको मोवाइलमा गेम खेल्दा वालकको मृत्यु

होशियार ! चार्जमा राखेको मोवाइलमा गेम खेल्दा वालकको मृत्यु

चार्जमा राखेको मोवाइल खेल्दा बुधबार एकजनको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका– ३ त्रिशुली चोकका १५ वर्षिय सौजन राईको मृत्यु भएको हो । मोवाइल चार्जमा राखेर गेम खेलिरहेको अवस्थामा बुधबार मध्यरातमा उनलाई करेन्ट लागेको थियो । सौजन बुधबार राति साथी सुरज राईको घरमा सुत्न गएका थिए । दुबैजना एउटै...

Read More Published on : 4 years ago
5G कनेक्टिभिटीका तीन आईफोन आउनेछन्

5G कनेक्टिभिटीका तीन आईफोन आउनेछन्

एप्पलले सन् २०२० मा तीनवटा फाइभजी आईफोन ल्याउने भएको छ । कम्पनीले आफ्नो क्वालकोमसँगको विवाद सुल्झाएको छ । बजार विश्लेषकका अनुसार सन् २०२० मा एप्पलले आफ्ना तीनओटा आईफोन फाइभजी कनेक्टिभिटीको साथमा सार्वजनिक गर्नेछ । तर, यसअघि सार्वजनिक भएको एक प्रतिवेदनले भने आगामी वर्ष सार्वजनिक हुने ३ मध्ये आईफोनमा...

Read More Published on : 4 years ago
४५ वर्ष कटेकाहरु हुदैँछन् फेसबुकमा आकर्षित

४५ वर्ष कटेकाहरु हुदैँछन् फेसबुकमा आकर्षित

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकबाट टिनएजर र युवा टाढिँदैछन् । कन्सल्टेन्सी ईमार्केटरका अनुसार ६० वर्षका बृद्धको तुलनामा १६ वर्षीय अमेरिकी फेसबुकलाई कम मनपराउन थालेका छन् । कम्तिमा महिनामा एकपटक फेसबुकमा लग इन गर्ने १२ देखि १७ वर्षका युवाको प्रतिशत मात्र ३९ रहेको छ ।...

Read More Published on : 4 years ago
आइसिटी अवार्डका उत्कृष्ट ५ ? यसरी गर्नुहोस् अनलाइन र एसएमएस भोटिङ

आइसिटी अवार्डका उत्कृष्ट ५ ? यसरी गर्नुहोस् अनलाइन र एसएमएस भोटिङ

आइसिटी अवार्ड २०१९ काे एक महत्वपूर्ण विधाको रुपमा रहेको प्रडक्ट आइसिटी अवार्डमा गतवर्ष जेठ १५ गतेदेखि यस वर्ष जेठ १४ सम्म सार्वजनिक भएका प्रडक्टहरुले सहभागिता जनाएका थिए । यो विधामा पहिलो चरणमा उत्कृष्ट ११ प्रडक्ट छानिएका थिए । उत्कृष्ट ११ मा विधाना, डेल्टा सेल्स एप, डिजिटल एड नेटवर्क प्लाटफर्म, प्रोमिस...

Read More Published on : 4 years ago
आयो ब्याट्रीले चल्ने अनौठो साईकल

आयो ब्याट्रीले चल्ने अनौठो साईकल

पडराईड चार चक्का भएको इलेक्ट्रीक असिस्ट साईकल हो । यसलाई फेब्रिकको सेलले कभर गरिएको छ, जसलाई हेर्दा सानो कार जस्तै देखिने छ । उक्त साईकलले चालकलाई सबै किसिमको वातावरणिय जोखिमबाट जोगाउँछ । यसमा जडान गरिएको २५० वाटको इलेक्ट्रीक मोटरले २५ किलोमिटर प्रति घण्टाको स्पीडले साईकललाई चलाउँछ । यसमा प्रयोग भएको...

Read More Published on : 4 years ago
2076 साउन १ गते देखि इन्टरनेटको शुल्क १३ प्रतिशत बढ्ने

2076 साउन १ गते देखि इन्टरनेटको शुल्क १३ प्रतिशत बढ्ने

काठमाण्डौ । सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने अडान नछाडेपछि 2076 साउन १ गते देखि इन्टरनेटको शुल्क बढ्ने भएको छ । सरकारले नै सेवा शुल्क लिने भएपछि आफूहरु शुल्क बढाउन बाध्य भएको इन्टरनेट सेवा प्रदायकहरुको संस्था आईएसपीएनले जनाएको छ । गएको वर्ष नै सरकारले १३ प्रतिशत सेवा शुल्क...

Read More Published on : 4 years ago
यूट्यूबमा भिडियो हेरेरै मासिक ४० हजारसम्म कमाउन सकिन्छ !

यूट्यूबमा भिडियो हेरेरै मासिक ४० हजारसम्म कमाउन सकिन्छ !

काठमाण्डौ । यदि तपाईं यूट्यूबमा भिडियो हेर्न मन पराउनुहुन्छ भने तपाईको यही सौखलाई उपयोग गरेर प्रत्येक महिना ४० हजार रुपैयाँ भन्दा बढी पैसा कमाउन सक्नुहुन्छ । यो काम गर्न तपाईंसँग मात्र दुई चिज हुन आवश्यक छ । पहिलो, इन्टरनेट कनेक्सन र दोश्रो चिज हो दैनिक भिडियो हे ...

Read More Published on : 4 years ago