Breaking News

आइसिटी टुरजिम (Total Posts : 2512 )


क्यामेराले यसरी नाप्दैछ ब्रह्माण्ड

क्यामेराले यसरी नाप्दैछ ब्रह्माण्ड

वैज्ञानिकले दिन प्रतिदिन यसको विषयमा नयाँ नयाँ जानकारी जुटाइरहेका छन् । यसै क्रममा १८ सय वर्ष पुरानो सुपरनोभा भेटिएको छ । खगोलशास्त्रमा सुपरनोभा वा महानोभा कुनै ताराको भयंकर विष्फोटलाई भनिन्छ । विष्फोटपछि सुपरनोभाबाट निक्लने प्रकाश र विकिरण यति कडा हुन्छ कि केही समयका लागि यसले पूरा...

Read More Published on : 4 years ago
WhatsApp चलाउनेको मोबाइलमा जासुसी एप छिर्न सक्छ यसरी

WhatsApp चलाउनेको मोबाइलमा जासुसी एप छिर्न सक्छ यसरी

एजेन्सी– सामाजिक सञ्जाल वाट्स एपले आफ्नो सुरक्षा कमजोरीका कारण प्रयोकर्ताको मोबाइल फोनमा जासुसी सफ्टवेर इन्स्टल हुन पुगेको पुष्टी गरेको छ । वाट्स एपको सञ्चालक संस्था फेसबुकले यसको स्वीकार गर्दै आफ्नो सुरक्षा कमजोरी भएको जनाएको हो । बेलायतको अखबार फाइनान्सियल टाइम्सले यो जासुसी सफ्टवेयर इजरायली एक कम्पनीले विकास गरेको...

Read More Published on : 4 years ago
५० रुपैयाँमा डाटा, भ्वाईस र एसएमएस, जेठ १४ देखि १६ गतेसम्म

५० रुपैयाँमा डाटा, भ्वाईस र एसएमएस, जेठ १४ देखि १६ गतेसम्म

नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा आकर्षक अफर ल्याएको छ । यो अफर टेलिकमका ग्राहकले ५० रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सक्नेछन् । टेलिकमका अनुसार ५० रुपैयाँमा ४ सय एमबी डाटा, ३० मिनेट भ्वाईस कल र एक सय वटा एसएमएस गर्न सकिने छ । यो सेवा जेठ १४ देखि १६ गतेसम्म...

Read More Published on : 4 years ago
फेसबुकको ३ अर्ब फेक अकाउन्ट यसरी हटाइयो

फेसबुकको ३ अर्ब फेक अकाउन्ट यसरी हटाइयो

फेसबुकले ६ महिनाको अवधिमा ३ अर्ब भन्दा धेरै फेसबुक अकाउन्ट बन्द गरिदिएको छ । सन् २०१८ को अक्टोबर महिनादेखि सन् २०१९ को मार्च महिनासम्मको अवधिमा फेसबुकले यतिधेरै संख्याका अकाउन्ट हटाएको हो । त्यसमध्ये १ अर्ब २० करोड अकाउन्ट सन् २०१८ को चौथो त्रैमासिकमा र २ अर्ब १९ करोड अकाउन्ट सन्...

Read More Published on : 4 years ago
चीनको भर्चुअल निगरानी:  प्रविधिको प्रयोगबाट गर्दैछ जासुसी यसरी...

चीनको भर्चुअल निगरानी: प्रविधिको प्रयोगबाट गर्दैछ जासुसी यसरी...

पश्चिमी चीनका सहरमा प्रहरी स्टेशन, चेक प्वइन्ट र अन्य सुरक्षा क्षेत्रमा विभिन्न क्यामेराको प्रयोग गरिएको छ। एकपटक माउस थिचेको भरमा प्राविधिकले मुलुकका हजारभन्दा बढी चेक प्वइन्टको लाइभ भिडियो हेर्न सक्छन्। चीनमा यस्तो प्रणालीको विकास भएको छ कि त्यसबाट मानिसको फोटो, घरको ठेगाना र आधिकारिक पहिचानको नम्बर प्रमुख राजमार्गको...

Read More Published on : 4 years ago
एटीएममा नेपाली भाषा अनिवार्य राख्न बैकहरुलार्ई राष्ट्र बैंकको निर्देशन

एटीएममा नेपाली भाषा अनिवार्य राख्न बैकहरुलार्ई राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले अटोमेटिक ट्रेलर मेसिन (एटीएम)मा अनिवार्य नेपाली भाषा प्रयोग गर्न सकिने सुविधा राख्न फेरि निर्देशन दिएको छ । राष्ट्र बैंकले सूचना जारी गरेर १ महिनाभित्र सबै एटीएममा नेपाली भाषा प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले भनेको छ, ‘अहिले बैंक तथा वित्तीय...

Read More Published on : 4 years ago
कहाँ जान्छन् ? हराएका, चोरिएका वा लुटिएका मोबाइलहरु, उजुरी गर्ने कहाँ

कहाँ जान्छन् ? हराएका, चोरिएका वा लुटिएका मोबाइलहरु, उजुरी गर्ने कहाँ

अहिलेका स्मार्टफोनको आकार ठूलो हुने तथा फोटो खिच्ने, कुरा गर्ने तथा गेम खेल्ने क्रममा अधिकांश समय मानिसले प्रयोग गरिरहने भएकाले कतै छोडिने वा खल्तीबाट खसेर पनि हराउने सम्भावना बढ्दै गएको छ । साथै महंगा र आधुनिक फोनहरुको राम्रै मूल्य पर्ने भएकाले बिक्री गर्ने उद्देश्यले व्यक्ति वा गिरोहले नै पनि भिडभाड...

Read More Published on : 4 years ago
इन्नटरनेटमा भाइरल बनेको युवतीको भाइरल तस्वीरहरु हेर्नुहोस्

इन्नटरनेटमा भाइरल बनेको युवतीको भाइरल तस्वीरहरु हेर्नुहोस्

काठमान्डू अहिले इन्टरनेट मा भाइरल ले गर्दा मानिसहरु लाइ चकित बनाएको हुन्छ कति बेला के हुन्छ भन्ने थाहा नै हुदैन सामाजिक संजालले पछिल्लो समय गुमनाम मानिसहरुलाई पनि निकै चर्चित बनाइदिने गर्छ । केही समयअघि नेपालकी एक युवती एउटा फोटोका कारण निनकै भाइरल भएकी थिइन् । यस्तै अहिले अर्की एक युवती...

Read More Published on : 4 years ago
फेसबुक भिडियो च्याट बन्द हुदै

फेसबुक भिडियो च्याट बन्द हुदै

फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो । द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परीक्षण...

Read More Published on : 4 years ago
मृत्युको पुर्व चेतावनी दिने प्रविधि बन्यो

मृत्युको पुर्व चेतावनी दिने प्रविधि बन्यो

 वैज्ञानिहरुले एक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित कम्प्यूटर सिस्टम विकसित गरेका छन् । जसले मध्यम आयु वर्गको जनसंख्यामा पुरानो रोगहरुका कारण समय भन्दा पहिले हुने मृत्युको बारेमा बताउनेछ । प्लस वन जर्नलमा प्रकाशित अध्ययनका अनुसार कम्प्यूटर आधारित ‘मशीन लर्निङ’ एल्गोरिदम प्रणाली मृत्युको सम्भावना बताउन निकै सटीक छ।

Read More Published on : 4 years ago