आइफोनमाथि साइबर हमला भएको छ । आइफोनमा भाइरस छिर्यो, फेसटाइम एपमा बगले आक्रमणका कारण फोन रिसिभ हुने तथा आवाज नसुनिने समस्या देखिएको छ । ग्रुप फेस टाइमका माध्यमबाट कसैलाई कल गर्दा फोन रिसिभ गर्नेलाई कसले गरेको हो, त्यो नै थाहा नहुने समस्या पनि देखा परेको छ । आइफोनमा देखापरेको बगको...
Read More Published on : 5 years agoदैनिक जीवनमा प्रविधिको प्रयोगमा केन्द्रित भृकुटीमण्डपको क्यान इन्फोटेक २०१९ सूचना प्रविधि मेलामा अवलोकनकर्ताको घुइचो बढेको छ । विभिन्न नौला प्रविधि र प्रदर्शनी हेर्न तीन दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ताले मेल पत्यक्ष रुपले हेरेको क्यान महासंघले जनाएको छ । २५औं संस्करणको क्यान इन्फोटेक २०१९मा दैनिक जीवनमा प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिएका...
Read More Published on : 5 years agoवाइफाई सम्बन्धि उच्च प्राविधिक ज्ञान भएकाहरुले वाइफाई ह्याक सजिलै गर्न सक्छन । अझ प्राविधिक ज्ञान खासै नभएकाले पनि इन्टरनेटमा उपलब्ध विभिन्न सफ्टवेयरहरुको सहयोगबाट तपाईंको वाइफाई ह्याक गर्न सक्छन । आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : १. WPS अप्सन अफ् गर्नुहोस् राउटरको एडमिन पेज खोलेर त्यहाँ भएको...
Read More Published on : 5 years agoकम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले ‘सुबिसु क्यान इन्फोटेक २०१९ मेला माघ १५ देखि २० गतेसम्म ६ दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा गर्ने भएको छ । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । माघ १७ गते बिजनेस डेका दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क...
Read More Published on : 5 years agoसूचना तथा सञ्चार मन्त्रालयले फेसबुक तथा ट्वीटरमा राजनीतिक दलका नेता र सेलिब्रेटीका नाममा प्यारोडी एकाउन्ट खोल्नेमाथि कडा निगरानी राखेको छ ।फेक एकाउन्ट सञ्चालन गरी सामाजिक सौहार्दता खलल पार्ने व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरेपछि प्रहरीले अहिले प्यारोडी एकाउन्टको अनुसन्धान गरिरहेको छ ।पुस १७ गते सचिवस्तरीय निर्णय...
Read More Published on : 5 years agoसोसल मिडियामा बिल गेट्सको एउटा फोटो भाइरल भएको छ जसमा उनी एक फास्ट फुड रेष्टुरेन्टको बाहिर लाइनमा उभिएका छन् । त्यो पनि ८ डलरको बर्गर–फ्राई र कोकका लागि । बर्गरका पारखी हुन् गेट्सः गेट्सको यो फोटो उनका कम्पनीका पूर्व कर्मचारी माइक गेलोसले गत मंगलबार फेसबुकमा सेयर गरेका हुन् । यसमा...
Read More Published on : 5 years agoनयाँ साइबर कानून सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुमाथि कठोर कारवाहीको माग भइरहेका बेला सरकारले नयाँ कानुनको मस्यौदा तयार पारेको छ । अब सामाजिक सञ्जाल तथ विद्युतीय माध्यमको दुरुपयोग गरी गैरकानुनी काम गर्नेहरुमाथि कसूर अनुसार अधिकतम दश लाख जरिवाना र १५ वर्षसम्म कैद सजाय सहितको बिधेयक संसदमा पेश हुँदैछ । अनलाइन समाचार...
Read More Published on : 5 years agoभिटामिन वाटर नामको एक कम्पनीले हालै एक प्रतिस्पर्धाको आयोजना गरेको छ । यो प्रतिस्पर्धामा भाग लिने व्यक्तिले एक वर्षसम्म आफ्नो मोबाइल फोन वा ट्याबलेट चलाउन पाउने छैनन् । अहिलेको जमानामा यो सायदै सम्भव होला तर कोकाकोलाको स्वामित्वमा रहेको यो कम्पनीले यसो गर्नेलाई एक लाख डलर ( एक करोड १४ लाख...
Read More Published on : 5 years agoदमौली नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सामाजिक सञ्जाल प्रयोग गर्दा पत्रकारले अपनाउनुपर्ने आचारसंहिता बनाउन लागिएको बताएका छन्। प्रेस काउन्सिल नेपालको आयोजना र महासङ्घ तनहुँको संयोजनमा बिहीबार दमौलीमा आयोजित तनहुँका सञ्चारमाध्यमका समस्या र पत्रकार आचारसंहिता विषयक मिडिया संवादमा बोल्दै आचार्यले पत्रकार जिम्मेवार हुनुपर्नेमा जोड दिए। पत्रकारले सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका...
Read More Published on : 5 years agoअब आफ्नो पार्टनरको विषयमा पनि एपको माध्यमबाट निगरानी राख्न सकिन्छ । यो एपको माध्यमबाट दोस्रो व्यक्तिको फोन कलको रेकर्डिङ पनि गर्न सकिन्छ । उसको लोकेसन थाहा पाउन सकिन्छ । सामाजिक सञ्जालमा उनीहरुको म्यासेजमा पनि निगरानी राख्न सक्छ । त्यसका लागि इन्टरनेट ब्राउजिङको हिस्ट्रि पनि थाहा पाउन सकिन्छ । यो एपको...
Read More Published on : 5 years ago