Breaking News

आइसिटी टुरजिम (Total Posts : 2512 )


सावधान मोबाइल धेरै चलाउदा खतरा, मानसिक सन्तुलन नै गुम्नसक्ने

सावधान मोबाइल धेरै चलाउदा खतरा, मानसिक सन्तुलन नै गुम्नसक्ने

मोबाइल मानिसका लागि अत्यावश्यक बनिसकेको छ । यो जीवनकै महत्वपूर्ण हिस्सा बन्न पुगेको छ । तर, यसको प्रयोगमा भने सजगता अपनाउनुपर्ने देखिएको छ । यसबाट निस्कने रेडिएसन मानिसका लागि निकै खतरनाक हुने प्रमाणित भएको छ । मोबाइलको बढी प्रयोगले कन्फ्युजन बढ्नुका साथै निर्णय लिने क्षमतामा समस्या पर्ने रिपोर्ट सार्वजनिक भएको...

Read More Published on : 4 years ago
नयाँ फोन बेच्न सामसङ र एप्पलले ग्राहकको स्मार्टफोन स्लो बनाइदिन्छन्

नयाँ फोन बेच्न सामसङ र एप्पलले ग्राहकको स्मार्टफोन स्लो बनाइदिन्छन्

एप्पल र सामसङजस्ता ठूला स्मार्टफोन कम्पनीहरु आफैंले ग्राहकको स्मार्टफोन स्लो बनाइदिने र ग्राहकलाई नयाँ फोन किन्न बाध्य पार्ने गरेको खुलेको छ । यी दुई कम्पनीले यस्तै व्यापारिक आचारसंहिता भन्दा बाहिरको काम गरेको प्रमाणित भएपछि कारवाहीमा परेका छन् । उनीहरुले सफ्टवेयर अपडेटबाट आफ्ना मोबाइल डिभाइसलाई स्लो बनाइदिने गरेको खुलेको हो ।...

Read More Published on : 4 years ago
रुसमा रोबर्ट बेश्यालय सञ्चालन

रुसमा रोबर्ट बेश्यालय सञ्चालन

रुसको राजधानीमा एउटा रोबोट वेश्यालय खुलेको छ, यहाँ रोबोटलाई सेक्स डलको रूपमा सेवाका लागि राखिएको छ । यो रुसको पहिलो यस्तो वेश्यालय हो जहाँ रोबोटहरूले सेवा प्रदान गर्ने छन् । प्रकाशित समाचार अनुसार सेक्स डल म्युजियमका नामले संचालित स्पेन र इटालीका ती वेश्यालयभन्दा मस्कोमा खुलेको वेश्यालय धेरै कुराले भिन्न रहेको...

Read More Published on : 4 years ago
ह्वाट्सएपमा पनि ह्याकिङको खतरा !

ह्वाट्सएपमा पनि ह्याकिङको खतरा !

ह्वाट्सएपमाथि पनि ह्याकिङको खतरा बढेको छ । टेक्नोलोजी साइट जेड डी नेटले ह्वाट्सएपमाथि ह्याकिङ्गको जोखिम बढिरहेको सम्बन्धमा एक नयाँ खुलासा गरेको छ । उसको दाबी अनुसार ह्वाट्सएपमा एक बग देखा परेको छ । उक्त बगले ह्याकरहरुलाई प्रयोगकर्ताको अकाउन्टभित्र प्रवेश दिइराखेको छ । प्रयोगकर्ताले ह्वाट्सएपमा भिडियो कल रिसिभ गरेसँगै उनीहरुको अकाउन्टमा...

Read More Published on : 4 years ago
फोटो खिच्दा  साइवर कानून लाग्ने, जरिवाना एक करोड ६० लाख

फोटो खिच्दा साइवर कानून लाग्ने, जरिवाना एक करोड ६० लाख

सावधान ! तपाईंलाई एक लाख ५० हजार (४७ लाख रुपैयाँ)देखि पाँच लाख दिर्हाम (झण्डै एक करोड ६० लाख रुपैयाँ)सम्म जरिवाना हुन्छ । त्यति मात्रै होइन, ६ महिनासम्म झ्यालखानामा बस्नु पर्ने पनि हुन सक्छ । यस्ता फोटो र भिडियो फेसबुक, ट्विटर, इन्टाग्राम जस्ता सामाजिक सञ्जालमा पोष्ट नगर्न आबुधाबी पुलिसले सचेत गराएको...

Read More Published on : 4 years ago
सन् २०२० को डिभी चिठ्ठा खुल्यो :१२ कक्षा पास नभएकाले पनि डिभी भर्न मिल्ने

सन् २०२० को डिभी चिठ्ठा खुल्यो :१२ कक्षा पास नभएकाले पनि डिभी भर्न मिल्ने

सन् २०२० का लागि डिभी लोटरी खुलेको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले सन् २०२० का लागि डिभी लोटरी खोलिएको जानकारी दिएको हो । अमेरिकाको पूर्वीय समय अनुशार अक्टोबर ३ तारिख बुधबार दिउसो १२ बजेदेखि नोभेम्बर ६ बुधबार दिउसो १२ बजेसम्म डिभी लोटरीका लागि फारम भर्न सकिनेछ । डिभी लोटरीका...

Read More Published on : 4 years ago
साइटमाथि निगरानी, साइटका पोर्न तथा अश्लिल सामग्री धमाधम ब्लक हुदै

साइटमाथि निगरानी, साइटका पोर्न तथा अश्लिल सामग्री धमाधम ब्लक हुदै

सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको छ । मुलुकी अपराध संहिता २०७४को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य अश्लिल सामग्रीहरुको आदान-प्रदान, प्रकाशन तथा प्रसारणलाई बन्देज लगाएको  मुलुकी अपराध संहिता...

Read More Published on : 4 years ago
सामसङको टिभीको मूल्य  ८ करोड ६८ लाख रुपैयाँ

सामसङको टिभीको मूल्य ८ करोड ६८ लाख रुपैयाँ

दक्षिण कोरियाली कम्पनी सामसङले भारतमा निकै महंगो टिभी लञ्च गरेको छ ।  यो टिभी अहिलेसम्मकै महंगो  भएको बताइएको छ । प्रिमियम क्याटगोरीको यो टिभीको मूल्य १ करोड भारतीय रुपैयाँबाट सुरु हुन्छ । यसको टप मोडलको मूल्य ३ करोड ५० लाख भारु छ जसको नेपाली रुपैयाँ ५ करोड ५६ लाख हुन्छ...

Read More Published on : 4 years ago
एक प्रहरी जवानले आईजीपीलाई सामाजिक सञ्जालमा लेखेको प्रश्न यस्तो

एक प्रहरी जवानले आईजीपीलाई सामाजिक सञ्जालमा लेखेको प्रश्न यस्तो

फाटमा बस्न पाउन पर्ने माग गर्दा जागिरबाट निकालिएका पूर्व प्रहरी जवान दिपेन्द्र बहादुर चन्दले आईजीपीलाई सोधेको प्रश्न अहिले सामाजिक सञ्जालमा भाईरल बनेको छ। उनले फेसवुक मार्फत आईजीपि सर्वेन्द्र खनाललाई मेरो अपराध निर्मला हत्याको प्रमाण मेटाउनु भन्दा ठुलो थियो  भनेर प्रश्न सोधेका हुन्। पूर्व प्रहरी जवान चन्दले निम्न दर्जाका जवानले पनि...

Read More Published on : 4 years ago
टेलिकमको सस्तो इन्टरनेट प्याकेज : ५१२ Kbps को रु एक हजार ६०० सय मात्र

टेलिकमको सस्तो इन्टरनेट प्याकेज : ५१२ Kbps को रु एक हजार ६०० सय मात्र

नेपाल टेलिकमले २०७५ असोज १ गतेदेखि ‘इन्ट्रानेट लिज’ सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रवद्र्धनात्मक योजना लागू गर्ने भएको छ। ५१२ केबीपीएसको महसुल दर प्रतिमहिना रु एक हजार ६०० कायम गरिएको छ। त्यसैगरी एकदेखि १० एमबीपीएसको प्रतिएमबीपीएसको रु दुई हजार ७००, ११ देखि १०० एमबीपीएसको प्रतिएमबीपीएस रु दुई...

Read More Published on : 4 years ago