मोबाइल हराएर चिन्तित हुनुहुन्छ? यदी त्यसो हो भने अब यसरी १ मिनेटमै पत्ता लगाउनुहोस् तपाँइको मोबाइल कसले लग्यो भनेर। यो जानकारी सबैको लागि निकै नै महत्वपूर्ण रहेको छ किनकी अहिले हाम्रो दैनिक जीवनमा मोबाइल हामीलाई नभइ नहुने चीज जस्तै बनेको छ। मोबाइल फोन यति धेरै आवश्यक चिज बनिसकेको छ कि...
Read More Published on : 5 years agoमानिसका हातमा एउटा होइन, विभिन्न ब्रान्डका २–३ वटा मोबाइल हुन थालेका छन् । तर, हजारौँ मूल्यका यी सामग्री सामान्य कुरामा ख्याल गर्न नसक्दा चाँडै बिग्रन सक्छन् । केही त्यस्ता सामान्य कुरा, जसको ख्याल गर्ने हो भने हाम्रो मोबाइल धेरै वर्ष टिक्न सक्छ : १ स्क्रिन सधैँ सफा गर्नुपर्छ । हामीले...
Read More Published on : 5 years agoथ्री डी टेक्नोलोजी’ ‘लाई टेक्नोलोजी’ बिकासमा एउटा चमत्कार मानिएको छ | सामान्यतया थ्री डी टेक्नोलोजी के हो? भन्ने कुरा आउँन सक्छ , साधारण शब्दहरूमा भन्ने हो भनी थ्री डी टेक्नोलोजी तीन-आयामी प्रविधिको लागि खडा हुन्छ जुन जीवनको लगभग हरेक हिँडाइमा र विशेषतया मनोरञ्जन क्षेत्रमा नजिकैको भविष्यमा संभावनाहरुको एक विस्तृत स्मरण ...
Read More Published on : 5 years ago१७ वर्षिय दिपेश कँडेल आफूलाई इथिकल ह्याकरको प्रोफाइल बनाउन खोजिरहेका छन् । उनी हाल भरतपुर–६, गीतानगरको श्री अमरज्योती इंग्लिस बोर्डिङमा कक्षा १० मा पढ्दैछन् । दिपेश गुगलमा ह्याकिङ ट्रिक्सहरुको खोजी गर्छन् । ह्याकिङ सिकाउने वेबसाइटहरु भिजिट गर्छन् र भविष्यमा सेक्युरिटी एक्सपर्ट बन्न चाहन्छन् । नेपालको साइबरस्पेस जोगाउने र भोलीको सुरक्षित...
Read More Published on : 5 years agoसाइबर कानून, साइबर अपराध र साइबर सेक्युरिटी सम्बन्धी एजेण्डामाथि छलफल इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट) ले July 27 & 28 (साउन ११ र १२) गते काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ गर्ने भएको छ । समिटमा साइबर कानून, साइबर अपराध र साइबर सेक्युरिटी सम्बन्धी एजेण्डामाथि छलफल तथा कार्यपत्र...
Read More Published on : 5 years agoकाठमाडौं महानगरपालिकाले ६ स्थानमा निशुल्क वाइफाइ सेवा दिने भएको छ। अब काठमाण्डौ माहानगरपालिकाको हनुमान ढोका, पशुपति, स्वयम्भु, बालाजु र शंखपार्क क्षेत्रमा फ्रि वाइफाइ सेवा सञ्चालन गर्नलागेको महानगरपालिले जानाकारी दिएको छ । समझदारीपत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वल्र्ड लिकंंका तर्फबाट निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरे । सम्झौता अनुसार वल्र्ड...
Read More Published on : 5 years agoफेसबुकका करिब २ करोड प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा वैवाहिक अवस्था ‘एकल’ लेखेका छन् । उनीहरुलाई जोडी बाँध्न मद्दत गर्ने उद्देश्यकले फेसबुकले नयाँ फिचर्स ल्याउन लागेको छ । त्यसको लागि ‘डेटिङ सर्भिस’ चाँडै प्रयोगमा ल्याइने जुकरवर्गले...
Read More Published on : 5 years agoकेही एप छन् मोबाइल उपकरणका लागी जसले तपाईंलाई आफ्नो मोबाइलमा देखिएका वाइफाई नेटवर्कबाट इन्टरनेट चलाउन सक्नुहुन्छ। यी केही यस्त एप्सहरु हुन् जसको प्रयोग गरेर निर्धक्क वाइफाईको पासवर्ड पत्ता लगाउन सक्नु हुन्छ । वाइफाईको पासवर्ड पत्ता लगाउने ५ एप्सहरु १- ह्याक वाइफाई पासवर्ड यो एप पनि...
Read More Published on : 5 years agoट्विटरले आफ्ना सबै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको छ । आन्तरिक नेटवर्कमा केही समस्या देखिएकाले ट्विटरले आफ्ना ३३० मिलियन प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको हो । ट्विटरका कार्यकारी प्रमुख ज्याक डोरसेले भनेका छन्, ‘हालै हामीले केही बग फेला पत्ता लगायौं जहाँ मास्किङ/हृयासिङ प्रक्रिया पूरा गर्न आन्तरिक नेटवर्कमा केही लेखिएको थियो...
Read More Published on : 5 years agoतपाईको फेसबुक प्रोफाइल कसले हेरिरहेको छ भनेर जानकारी चाहिएको छ भने अब गुगल क्रोमको बाउजरबाट संम्भव भएको बताइएको छ। यो प्रमाणित हो कि होइन भन्ने कुनै आधारका लागी कि फेसबुकले मुख खोल्नुपर्छ कि धेरै युजरहरुले प्रयोग गरिसकेपछि विश्वस्त हुन सकिन्छ । हामी तपाईलाई यो तरिका भन्न गइरहेका छौं । तपाईले...
Read More Published on : 5 years ago