Breaking News

JOB Profile (Total Posts : 2489 )


४५ दिनसम्म पब्जी खेलेपछि एक युवकको मृत्यु भएपछि

४५ दिनसम्म पब्जी खेलेपछि एक युवकको मृत्यु भएपछि

भारतमै पब्जी खेलको कुलतका कारण एकजना २० वर्षीय युवकको मृत्यु भएकेा घटना पनि सार्वजनिक भएको छ । भारतीय मिडियाहरुमा आएको खबरअनुसार तेलंगानास्थित जगित्यालमा करिब ४५ दिनदेखि लगातार पब्जी मोबाइल गेम खेलिरहेका ती युवकको गर्धनमा अत्यधिक दुखाइका कारण मृत्यु भएको हो । गर्धनमा असह्य पीडा भएपछि ती युवकलाई उपचारका लागि हैदरावादस्थित...

Read More Published on : 4 years ago
बुटवलका युवकले बनाए व्याट्री र पेट्रोल दुवैबाट चल्ने कार…

बुटवलका युवकले बनाए व्याट्री र पेट्रोल दुवैबाट चल्ने कार…

२२ वर्षीय युवक हुन् बुटवलका अंकित बराइली । उनले दुई वर्ष लगाएर व्याट्री र पेट्रोल दुवैबाट चल्ने कार बनाएका छन् । स्पोर्टस् मोडेलको कारलाई उनले ‘ड्रिम कार’ नाम दिएका छन् । यद्यपि कारलाई अन्तिम स्वरुप दिन अझै बाँकी छ । कारको माथिल्लो भाग (छत) राख्न र ‘बडी’ पेन्टिङ गर्न उनले...

Read More Published on : 4 years ago
‘डिजिटल नेपाल’ अभियानलाई तीव्रता दिन, विज्ञहरुको सुझाव

‘डिजिटल नेपाल’ अभियानलाई तीव्रता दिन, विज्ञहरुको सुझाव

काठमाडौं। एकद्वार प्रणालीबाट छिटो र छरितो ढङ्गबाट काम सम्पन्न गर्नका लागि नेपाललाई जतिसक्दो चाँडो ‘डिजिटल नेपाल’ को रुपमा विकास गर्न प्राविधिकहरुले सुझाव दिएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘नेपाल सरकारको डिजिटल नेपाल परिकल्पना’ विषयक अन्तक्र्रियामा विश्व बैंकका प्रतिनिधिले नेपालमा सुशासन कायम गर्नका लागि पनि...

Read More Published on : 4 years ago
युट्युब खोलेर यसरि कमाउनुहोस मासिक ४० हजार देखि ३५ लाख

युट्युब खोलेर यसरि कमाउनुहोस मासिक ४० हजार देखि ३५ लाख

इन्टरनेट चलाएर सबै युवा आफ्नो सिर्जनशीलता घटाइरहेका छन् त ? आश्चर्य लाग्न सक्छ, युवा पुस्ता कला देखाएर इन्टरनेटबाटै मनग्गे कमाउन पनि थालेका छन्।कुनै समय संगीत कति हिट भयो भनेर क्यासेट बिक्रीलाई आधार बनाइन्थ्यो। गायक र सर्जकले निश्चित रोयल्टी...

Read More Published on : 4 years ago
ताप्लेजुङका युवाले सिसी क्यामेरालाई चुनौती दिने प्रविधिको विकास गरे

ताप्लेजुङका युवाले सिसी क्यामेरालाई चुनौती दिने प्रविधिको विकास गरे

काठमाडौं: ताप्लेजुङका एक युवाले सिसी क्यामेरालाई नै चुनौती दिने प्रविधिको विकास गरेका छन्। मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लम्वालिम्बूले ‘अटो सेक्युरिटी सिस्टम’ नाम दिएर तयार गरेको यो प्रविधिले सेन्सरका माध्य मबाट एकै साथ फोटो र भिडियो लिनाका साथै मोबाइलमा फोन जाने सम्मको काम गर्छ । घरको ढोका या कुनै प्रवेशद्वारमा जडान...

Read More Published on : 4 years ago
लाइसेन्स प्रिन्ट भयो ? अब मोवाइलबाटै यसरि थाहा पाउनुहोस्

लाइसेन्स प्रिन्ट भयो ? अब मोवाइलबाटै यसरि थाहा पाउनुहोस्

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाटै हेर्न सकिने सेवाको औपचारिक सुरुवात गरेको छ।स्पेरो एसएमएस प्रा. लि. र यातायात व्यवस्था विभागको सहकार्यमा लिखित परीक्षा, लाइसेन्स नवीकरण र नयाँ लाइसेन्स प्रिन्ट भए नभएको थाहा पाउन सकिने एसएमएस सेवा सुरु गरिएको हो। सवारी चालक...

Read More Published on : 4 years ago
भारतले अन्तरीक्षमा रोबोट पठाउने

भारतले अन्तरीक्षमा रोबोट पठाउने

भारतीय अन्तरीक्ष एजेन्सी इसरोले अन्तरीक्षमा परीक्षणका लागि जनावरको साटो रोबोट पठाउने भएको छ । विभिन्न देशहरुले अन्तरीक्ष परीक्षणका लागि कुकुर तथा बाँदर लगायतका जनावर पठाउने गरेकोमा भारतले भने रोबोट पठाउने निर्णय गरेको हो ।सन् २०२१ मा अन्तरीक्षमा मानिस पठाउने योजनामा रहेको भारतले त्यसअघिको परीक्षण प्रक्रियाका लागि यन्त्र मानव अर्थात् रोबोटको...

Read More Published on : 4 years ago
बनेपामा विद्यार्थीले बनाए सेन्सरयुक्त विश्वकै नमुना कार

बनेपामा विद्यार्थीले बनाए सेन्सरयुक्त विश्वकै नमुना कार

काठमाडौं विश्वविद्यालय (केयु) केन्द्रीय कार्यलयका अटोमोबाईल्स विभागमा अध्ययनरत विद्यार्थीले नयाँ तीनचक्के सवारी साधनको निर्माण गरेका छन् । नयाँ मोडेलको यो सवारी साधन सेन्सरयुक्त छ । यस्तो मोडेलको सवारी साधनलाई नेपालकै नमुना सवारी साधन भएको उनीहरुकाे दाबी छ । विद्यार्थीहरुले तयार पारेको यो सवारी साधन वतावरणमैत्री पनि रहेको केयुका मेकानिकल इन्जिनियर...

Read More Published on : 4 years ago
नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह

नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह

नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन स्पेशमा ‘नेपाल पिक्यु वान’ तयार भएको हो। यो सानो भू-उपग्रह ५ सेन्टिमिटर लामो, पाँच सेन्टिमिटर अग्लो र पाँच सेन्टि मिटर चौडा छ। २ सय ५० ग्राम तौलको पिको भूउपग्रह खल्तीमा राखेर हिँड्न मिल्नेछ।...

Read More Published on : 4 years ago
एकल युवायुवतीलाई पार्टनर खोजिदिने रोबर्ट कार्यक्रम

एकल युवायुवतीलाई पार्टनर खोजिदिने रोबर्ट कार्यक्रम

काठमाडौं । जापानको राजधानी सहर टोकियोमा एकल युवा युवतीलाई जोड खोजिदिने एक कार्यक्रम  आयोजना गरिएको थियो । सो कार्यक्रममा साना साना रोबर्टहरु पनि राखिएको थियो । रोबर्टहरुले यो कार्यक्रममा एकअर्कासँग कुरा गर्न लजाइरहेका युवायुवतीको कुरा आदानप्रदान गरिरहेको थियो । कार्यक्रममा २५ देखि ३९ वर्षका २८ युवायुवतीले भाग लिएका...

Read More Published on : 4 years ago