काठमाडौँ – सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरुपयोग व्यापक हुन थालेपछि सरकारले अबउप्रान्त सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्ने प्रावधान ल्याउँदै छ । सामाजिक सञ्जाल सञ्चालकले सामाजिक सञ्जाल दर्ता नगरी चलाए सरकारले जुनकुनै बेला पनि रोक लगाउन सक्नेछ ।सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा तयार पारिएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था...
Read More Published on : 4 years agoसरकारले सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरेको छ । सञ्चार प्रविधि तथा सूचना मन्त्रालयबाट पारित भई मन्त्रिपरिषद्मा पठाईएको सो विधेयकमा सामाजिक सञ्जालमा जथाभावी लेख्ने कार्यलाई नियन्त्रण गर्नको लागि यस्तो वाञ्छनीय रहेको उल्लेख गरिएको छ । सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले अनिवार्य दर्ता गर्न समेत...
Read More Published on : 4 years agoफेसबुकले म्यासेज डिलेट नयाँ फिचर ल्याएको छ । यस फिचर अन्तर्गत अब फेसबुक प्रयोगकर्ताले म्यासेन्जरमा पठाएको म्यासेज सबैका लागि दश मिनेट भित्र डिलेट गर्न सक्नेछन् । गत जनवरीमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले यस फिचर ल्याउने बताएका थिए । यसरी गर्न सकिन्छ म्यासेज डिलेटः –फेसबुकमा जोडिएका कसैको म्यासेज बक्समा आफूलाई नरुच्ने...
Read More Published on : 4 years agoनेपालमा पहिलोपटक ‘सुरक्षित इन्टरनेट दिवस’ फेब्रुअरी ५ तारिख २०१९ (२०७५ माघ २२ गते) नेपालमा पहिलोपटक चाइल्डसेफनेटको सक्रियतामा मनाइँने भएको छ । साइबर सुरक्षासम्बन्धमा चेतना अभिवृद्धि गर्ने; बालबालिका तथा युवा वर्गको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने तथा बालबालिका तथा युवा वर्गलाई अनलाइन सुरक्षा प्रदान गर्नका...
Read More Published on : 4 years agoसन् २०२५ सम्म विश्वका तीन चौथाई मानिसले स्मार्टफोनबाट मात्र इन्टरनेटको प्रयोग गर्ने एक अध्ययनले देखाएको छ । सो अवधिसम्म समग्र प्रयोगकर्ताको ७२.६ प्रतिशत अर्थात् करिब ३ अर्ब ७० करोड मानिसले मोबाइलबाट इन्टरनेटको प्रयोग गर्नेछन् । वर्ल्ड एड्भटाइजिङ रिसर्च सेन्टर (डब्ल्यूएआरसी)ले सार्वजनिक गरेको विवरणअनुसार केवल १ अर्ब ३० करोड मानिसहरुले त्यतिबेला...
Read More Published on : 4 years agoकाठमाडौं सूचना प्रविधिमा रुचि राख्ने करिब ४ लाख अवलोकनकर्ताको उत्साहजनक उपस्थितिका साथ क्यान इन्फोटेक २०१९ समापन भएको छ । माघ १५ गतेदेखि सुरु भएको मेलाको अवलोकन गर्न अन्तिम दिन माघ २० गते आइतबारमात्र करिब एक लाख मानिस मेलास्थल भुकुटीमण्डप पुगेका थिए । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि...
Read More Published on : 4 years agoअब छिटै नै वाईफाई सिग्नलबाट नै बिजुली निकाल्न सकिने भएको छ । अमेरिकाको मेसाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)को वैज्ञानिकले एक यस्तो मेसिन बनाएका छन्, जसले वाईफाईको सिग्नललाई बिजुलीमा परिवर्तन गर्नेछ । वैज्ञानिकका अनुसार यसको सहयोगमा विना कुनै ब्याट्रि कुनै पनि उपकरणलाई चार्ज गर्न सकिन्छ । यसलाई रेक्टेना नाम...
Read More Published on : 4 years agoएनसेल प्रालिले ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । अफर अन्तर्गत प्रयोगकर्ताले सुलभ मूल्यमा असिमित कुराकानीको मजा लिन सक्ने कम्पनी बताउँछ । यो भ्यालेनटाइन अफर भोलि शुक्रबारबाट लागु हुनेछ । अफर अन्तर्गत एनसेलका पि्रपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग बिना कुनै शुल्क पेयर गरी मात्र ५० पैसा (कर बाहेक)...
Read More Published on : 4 years agoनेपाली युवा उदय शिवाकोटीले एलेक्सा प्रयोगकर्ताको लागि अङ्ग्रेजीबाट नेपाली अनुवाद गर्नसक्ने आर्टिफिसयल इन्टेलिजे्स एआईको विकास गरेका छन् । एमजनको भर्चुअल एसिस्टेन्ट एलेक्सामा उनले नेपाली अनुवाद गर्नसक्ने प्रविधिको विकास गरेका हुन् । शिवाकोटीले विकास गरेको अनुवादकको सहयोगमा मानिसहरुले सजिलै अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गर्न सक्छन् । एमजनको यो उत्पादनले...
Read More Published on : 4 years agoआइफोनमाथि साइबर हमला भएको छ । आइफोनमा भाइरस छिर्यो, फेसटाइम एपमा बगले आक्रमणका कारण फोन रिसिभ हुने तथा आवाज नसुनिने समस्या देखिएको छ । ग्रुप फेस टाइमका माध्यमबाट कसैलाई कल गर्दा फोन रिसिभ गर्नेलाई कसले गरेको हो, त्यो नै थाहा नहुने समस्या पनि देखा परेको छ । आइफोनमा देखापरेको बगको...
Read More Published on : 4 years ago