दार्चुला। महेन्द्र नमूना उमावि खलङ्गामा कक्षा १० मा अध्ययनरत महाकाली नगरपालिका– ५ घर भएका १६ वर्षका युवक मनिश जोशीले विज्ञानमा नयाँ–नयाँ प्रयोग गर्दै अहिले चर्चामा छन् । विज्ञान विषयअन्तर्गत उनले बम डिस्पोजलको सफल परीक्षणपछि अहिले स्थानीय सामग्रीको प्रयोग गरी ड्रोन क्यामरा बनाएका छ । आफ्नै विद्यालयमा भएको शैक्षिक सामग्री प्रदर्शनी...
Read More Published on : 4 years agoझापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन्। निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्रर्दशनीमा राखिएको छ कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले रु एक लाख ८० हजारको लागतमा रोबोट बनाएका हुन्। विद्यार्थीले सेन्सर कार र ड्रोन प्रयोग गरेर देखाएका थिए। कक्षा १० का...
Read More Published on : 4 years agoजमना टेक्नोलोजीको छ । अर्थात सूचना-प्रविधिको युगमा हुर्किरहेका छौं हामी । त्यसैले त स्मार्टफोन, ट्याबलेट, ल्यापटपमा अक्सर हाम्रो समय व्यतित भइरहेको हुन्छ । तर, यसको साइड इफेक्ट बच्चाहरुमा छ । उनीहरु पनि हाम्रो सिको गर्दै यस्ता उपकरणमा अभ्यस्त मात्र होइन, लिप्त हुन थालेका छन् । अहिले डेढ, दुई बर्षको बच्चा...
Read More Published on : 4 years agoअब केही एन्ड्रोइड फोनमा गुगल क्रोम चल्नेछैन । गुगल एन्ड्रोइडको जेली बिन ४.१ देखि ४.३ भर्सन सम्मका स्मार्टफोनमा मात्र क्रोम चल्नेछैन । समाचार अनुसार अहिलेपनि विश्वमा एन्ड्रोइड जेली बिन ४.१ प्रयोग गर्नेको संख्या ३ करोड २० लाख रहेको छ । यद्यपि गुगलले कुन मितिदेखि यसलाई कार्यान्वयन गर्ने भन्ने खुलाएको छैन...
Read More Published on : 4 years agoरसिया टुडेको रिपोर्ट अनुसार इन्टरनेट कर्पोरेसन अफ असाइन्ड नेम्स एण्ड नम्बर्सले क्रिप्टोग्राफिक की सिस्टमको मर्मत गर्दैछ । क्रिप्टोग्राफिक कीले इन्टरनेटको एड्रेस बुक अर्थात् डोमेन नेम स्टिमको सुरक्षा गर्ने गर्दछ । यसका कारण मुख्य डोमेन सर्भरहरु तथा त्यससँग जोडिएका नेटवर्क पूर्वाधार केही समयका लागि अवरुद्ध हुनेछन् । यद्यपि, विश्वभर इन्टरनेट अवरुद्ध...
Read More Published on : 4 years agoविश्वको सबैभन्दा वृहत सर्च इन्जिनको रुपमा रहेको गुगलले भविष्यमा आफ्नो पकड गुमाउने एकजना चर्चित अर्थशास्त्री तथा प्रविधि विश्लेषकले दाबी गरेका छन् । आफ्नो पुस्तक ‘लाइफ आफ्टर गुगल: द फल अफ बिग डाटा एण्ड द राइज अफ ब्लकचेन इकोनोमी’ मा लेखक जर्ज गिल्डरले यस्तो दाबी गरेका हुन् । आगामी दिनमा इन्टरनेट...
Read More Published on : 4 years agoफेसबुक लाइभमै चितवन कालिका नगरपालिका–७ का २५ वर्षीय निश्चल तामाङले आत्महत्या गरे । तामाङले फेसबुकमा लाइभ जानु २ घण्टा अगावै केही गम्भीर कुरा हुन लागेको उल्लेख गर्दै स्टाटस लेखेका थिए । उनले मध्यराति १२ बजे आफू लाइभ आउने बताउँदै भिडियो रेकर्ड गर्न समेत भनेका थिए । तर, त्यसवेला उनको त्यो...
Read More Published on : 4 years agoसामाजिक सञ्जाल कम्पनी फेसबुकका पाँच करोड खाताहरु ह्याक भएको छ। फेसबुकका प्रमुख मार्क जुकरवर्ग र को सेर्ल स्याण्डवर्गसहितको खाताहरु ह्याक भएको हो। सामाजिक सञ्जालले दिएको जानकारी अनुसार ह्याकरहरुले ‘भ्यु एस’फिचर्समा आक्रमण गरेका हुन्। यो फिचर्सको सहायताले कुनै दोस्रो व्यक्ति बनेर आफ्नो प्रोफाइल हेर्न सकिन्छ। यो फिचर्सको प्रयोग गरी...
Read More Published on : 4 years agoमंगल ग्रह वा अन्तरिक्षमा मानिस पठाउँदा धेरै खाना आवश्यक हुन्छ । मंगलमा मानिस पठाउँदा साँढे २ वर्षलाई पुग्ने खानाको व्यवस्था गर्नु जरुरी हुन्छ । त्यसैले अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र (नासा)ले अन्तरिक्षमा पनि हुर्किनसक्ने विरुवाहरु पठाउने विषयमा काम गरिरहेको छ । यो योजनामा अन्तरिक्षयात्रीहरुलाई अन्तरिक्षमै फलेको खाना खुवाउन...
Read More Published on : 4 years agoनोकियाको आउनलागेको स्मार्टफोन ७.१ प्लस सार्वजनिक हुनुभन्दा पहिला नै यसको सबै विवरणहरु बाहिरिएको छ । यो स्मार्टफोन डुयुअल रेयर क्यामेरा रहनसक्ने देखिएको छ । त्यसका साथै यसमा ६.१८ इन्चको एचडी प्लस स्क्रिन हुनसक्ने देखिएको छ । साथै यसमा ४ जीबी र्याम रहनेछ भने ६ जीबी र्यामको वारिन्ट पनि आउनसक्ने...
Read More Published on : 4 years ago