Breaking News

JOB Profile (Total Posts : 2489 )


क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताहरुको घुइँचो

क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताहरुको घुइँचो

दैनिक जीवनमा प्रविधिको प्रयोगमा केन्द्रित भृकुटीमण्डपको क्यान इन्फोटेक २०१९ सूचना प्रविधि मेलामा अवलोकनकर्ताको घुइचो बढेको छ । विभिन्न नौला प्रविधि र प्रदर्शनी हेर्न तीन दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ताले मेल पत्यक्ष रुपले हेरेको क्यान महासंघले जनाएको छ । २५औं संस्करणको क्यान इन्फोटेक २०१९मा दैनिक जीवनमा प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिएका...

Read More Published on : 4 years ago
वाइफाई ह्याक होला- सुरक्षाका लागि यस्तो गर्नुहोस्

वाइफाई ह्याक होला- सुरक्षाका लागि यस्तो गर्नुहोस्

वाइफाई सम्बन्धि उच्च प्राविधिक ज्ञान भएकाहरुले वाइफाई ह्याक सजिलै गर्न सक्छन । अझ प्राविधिक ज्ञान खासै नभएकाले पनि इन्टरनेटमा उपलब्ध विभिन्न सफ्टवेयरहरुको सहयोगबाट तपाईंको वाइफाई ह्याक गर्न सक्छन । आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : १. WPS अप्सन अफ् गर्नुहोस् राउटरको एडमिन पेज खोलेर त्यहाँ भएको...

Read More Published on : 4 years ago
टिक-टकले सेलिब्रेटी मात्रै होइन, यसरी खतरा पनि निम्त्याउन सक्छ

टिक-टकले सेलिब्रेटी मात्रै होइन, यसरी खतरा पनि निम्त्याउन सक्छ

पछिल्लो समय सामाजिक सञ्जाल ‘टिक-टक’ लोकप्रिय बन्दै गएको पाइन्छ । १५ सेकेन्डसम्मको भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिन्छ । सन् २०१६ देखि चीनबाट सुरु भएको टिक टकले घर-घरमै कलाकार भएको अनुभूति हुन्छ । ठुलो पर्दामा गनिएका कलाकार पनि टिक-टकमा झुमेको पाइन्छ । कुनै गीत हिट भए...

Read More Published on : 4 years ago
७० करोड इमेल ह्याक, कतै तपाईंको इमेल पनि ह्याक भएको त छैन ?

७० करोड इमेल ह्याक, कतै तपाईंको इमेल पनि ह्याक भएको त छैन ?

साइबर सेक्योरिटी शोधकर्ता ट्रोय हन्टले रीब ७७ करोड ३० लाख इमेल आईडी तथा २ करोडभन्दा धेरै पासवर्डको  डाटा  लिकबारे खुलासा गरेको छ । तपाईंले पनि आफ्नो इमेलका डाटा ह्याक भए नभएको आफैं जाँच गर्न सक्नुहुन्छ । त्यसका लागि haveibeenpwned.com मा लगअन गरी आफ्नो इमेल आईडी...

Read More Published on : 4 years ago
क्यान इन्फोटेक २०१९ को माघ १५ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा

क्यान इन्फोटेक २०१९ को माघ १५ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले ‘सुबिसु क्यान इन्फोटेक २०१९ मेला माघ १५ देखि २० गतेसम्म ६ दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा गर्ने भएको छ । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । माघ १७ गते बिजनेस डेका दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क...

Read More Published on : 4 years ago
सावधान  ! धेरैै मोबाइल चलाउदा २१ वर्षीय युवती अन्धी भइन्

सावधान ! धेरैै मोबाइल चलाउदा २१ वर्षीय युवती अन्धी भइन्

डाक्टरको सुझाव यस्तो छ चिनमा डोङगुआनकी एक २१ वर्षीया युवती अत्याधिक मोबाइल चलाएको कारण अन्धो भएकी छिन् । डाक्टरहरुका अनुसार उनको आखामा निकै जटिल मानिने रेटिनल आर्टरी अब्सट्रक्सन भएको बताएका छन् । ती वु नाम गरेको युवती दिनमा करिब ७ घण्टा अफिसमा कम्प्युटरको काम गर्ने र घरमा गएपछि पनि लगातार...

Read More Published on : 4 years ago
टेलिकमको नयाँ अफर : ६ रुपैयाँमा १ घन्टा कल

टेलिकमको नयाँ अफर : ६ रुपैयाँमा १ घन्टा कल

नेपाल टेलिकमले विभिन्न प्रकारका विन्टर अफर उपलब्ध गराएको छ । अफरको समयावधि पुस २९ गते देखि लागू भई आगामी चैत २८ गतेसम्म जारी रहने टेलिकमले जनाएको छ । विन्टर अफरमा पहिले उपलब्ध अफरहरु भन्दा केही थप सुविधा उपलब्ध गराइएको टेलिकमले जनाएको छ । यस्ता छन् नयाँ अफरः १. ह्याप्पी विकेन्ड...

Read More Published on : 4 years ago
दूर्गम क्षेत्रमा ड्रोनले यसरी पुर्यायो औषधी.

दूर्गम क्षेत्रमा ड्रोनले यसरी पुर्यायो औषधी.

प्रशान्त महासागरको बीचमा रहेको भानुआटु राष्ट्रमा ड्रोनले ४६ किलोमिटरको दुरी पारगर्दै औषधी सेवा प्रदान गरेको छ।   टापु राष्ट्र भानुआटुमा यूनिसेफले ड्रोनमार्फत खोप तथा औषधी पठाएको हो। स्वास्थ्यको क्षेत्रमा व्यवसायीक ड्रोन प्रयोग भएको यो पहिलो पटक हो। भानुआटुमा करिब २० प्रतिशत बालबालिका महत्वपूर्ण खोपबाट बन्चित छन्। गरिब र टापु राष्ट्र...

Read More Published on : 4 years ago
सामाजिक सञ्जाल प्रयोगमा आचारसंहिता

सामाजिक सञ्जाल प्रयोगमा आचारसंहिता

दमौली नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सामाजिक सञ्जाल प्रयोग गर्दा पत्रकारले अपनाउनुपर्ने आचारसंहिता बनाउन लागिएको बताएका छन्। प्रेस काउन्सिल नेपालको आयोजना र महासङ्घ तनहुँको संयोजनमा बिहीबार दमौलीमा आयोजित तनहुँका सञ्चारमाध्यमका समस्या र पत्रकार आचारसंहिता विषयक मिडिया संवादमा बोल्दै आचार्यले पत्रकार जिम्मेवार हुनुपर्नेमा जोड दिए। पत्रकारले सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका...

Read More Published on : 4 years ago
अब आफ्नै जीवनसाथीको निगरानी एपसबाट यसरी

अब आफ्नै जीवनसाथीको निगरानी एपसबाट यसरी

अब आफ्नो पार्टनरको विषयमा पनि एपको माध्यमबाट निगरानी राख्न सकिन्छ । यो एपको माध्यमबाट दोस्रो व्यक्तिको फोन कलको रेकर्डिङ पनि गर्न सकिन्छ । उसको लोकेसन थाहा पाउन सकिन्छ । सामाजिक सञ्जालमा उनीहरुको म्यासेजमा पनि निगरानी राख्न सक्छ । त्यसका लागि इन्टरनेट ब्राउजिङको हिस्ट्रि पनि थाहा पाउन सकिन्छ । यो एपको...

Read More Published on : 4 years ago