Breaking News

JOB Profile (Total Posts : 2489 )


न्युरोडमा स्मार्ट पार्किङ, अग्रिम बुक नगरे पार्किङ नपाइने

न्युरोडमा स्मार्ट पार्किङ, अग्रिम बुक नगरे पार्किङ नपाइने

स्मार्ट पार्किङ प्रयोगका लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्न सकिने न्युरोडमा  स्मार्ट पार्किङ सुरु हुने भएको छ । अव्यवस्थित पार्किङले समस्या बढाएको बताउदै काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ सिस्टम सञ्चालन गर्नलागेको हो । सुरुमा न्युरोड क्षेत्रका पाँच स्थानमा सञ्चालन गर्ने तयारी छ । कम्पनीका आइटी को–अर्डिनेटर हरीष...

Read More Published on : 4 years ago
५० रुपैयाँमा डाटा, भ्वाईस र एसएमएस, जेठ १४ देखि १६ गतेसम्म

५० रुपैयाँमा डाटा, भ्वाईस र एसएमएस, जेठ १४ देखि १६ गतेसम्म

नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा आकर्षक अफर ल्याएको छ । यो अफर टेलिकमका ग्राहकले ५० रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सक्नेछन् । टेलिकमका अनुसार ५० रुपैयाँमा ४ सय एमबी डाटा, ३० मिनेट भ्वाईस कल र एक सय वटा एसएमएस गर्न सकिने छ । यो सेवा जेठ १४ देखि १६ गतेसम्म...

Read More Published on : 4 years ago
राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु

सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने...

Read More Published on : 4 years ago
एटीएममा नेपाली भाषा अनिवार्य राख्न बैकहरुलार्ई राष्ट्र बैंकको निर्देशन

एटीएममा नेपाली भाषा अनिवार्य राख्न बैकहरुलार्ई राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले अटोमेटिक ट्रेलर मेसिन (एटीएम)मा अनिवार्य नेपाली भाषा प्रयोग गर्न सकिने सुविधा राख्न फेरि निर्देशन दिएको छ । राष्ट्र बैंकले सूचना जारी गरेर १ महिनाभित्र सबै एटीएममा नेपाली भाषा प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले भनेको छ, ‘अहिले बैंक तथा वित्तीय...

Read More Published on : 4 years ago
कहाँ जान्छन् ? हराएका, चोरिएका वा लुटिएका मोबाइलहरु, उजुरी गर्ने कहाँ

कहाँ जान्छन् ? हराएका, चोरिएका वा लुटिएका मोबाइलहरु, उजुरी गर्ने कहाँ

अहिलेका स्मार्टफोनको आकार ठूलो हुने तथा फोटो खिच्ने, कुरा गर्ने तथा गेम खेल्ने क्रममा अधिकांश समय मानिसले प्रयोग गरिरहने भएकाले कतै छोडिने वा खल्तीबाट खसेर पनि हराउने सम्भावना बढ्दै गएको छ । साथै महंगा र आधुनिक फोनहरुको राम्रै मूल्य पर्ने भएकाले बिक्री गर्ने उद्देश्यले व्यक्ति वा गिरोहले नै पनि भिडभाड...

Read More Published on : 4 years ago
जापानले विश्वको सबैभन्दा तीव्र गतिको रेल ल्याउँदै

जापानले विश्वको सबैभन्दा तीव्र गतिको रेल ल्याउँदै

जापानले विश्वको सबैभन्दा छिटो कुद्नसक्ने बुलेट रेल सार्वजनिक गरेको छ । यो रेल सन् २०३० बाट सञ्चालनमा आउनेछ । १०  ओटा डब्बा हुने यो रेलको उच्च गति ३ सय ६० किलोमिटर प्रतिघण्टाको रहनेछ । यसको सबैभन्दा अगाडिको भाग ७२ फिट लामो छ । यो बुलेट रेललाई...

Read More Published on : 4 years ago
प्रयोगशालाबाट पुनः प्रयोग गर्न मिल्ने बनाइन्छ आईफोन यसरी

प्रयोगशालाबाट पुनः प्रयोग गर्न मिल्ने बनाइन्छ आईफोन यसरी

अमेरिकी प्रविधि कम्पनी एप्पलले पनि विद्युचतीय फोहोर कम गर्न महत्वपूर्ण कदम उठाएको छ । कम्पनीले हालसालै आफ्नो एक गोप्य प्रयोगशालाको विषयमा जानकारी दिएको छ । यो ल्याबमा दैनिकरुपमा सयौं आईफोन डिसेम्बर र पुनः प्रयोग गर्न सकिन्छ । यसका लागि रोबोड डेजीले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने...

Read More Published on : 4 years ago
मृत्युको पुर्व चेतावनी दिने प्रविधि बन्यो

मृत्युको पुर्व चेतावनी दिने प्रविधि बन्यो

 वैज्ञानिहरुले एक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित कम्प्यूटर सिस्टम विकसित गरेका छन् । जसले मध्यम आयु वर्गको जनसंख्यामा पुरानो रोगहरुका कारण समय भन्दा पहिले हुने मृत्युको बारेमा बताउनेछ । प्लस वन जर्नलमा प्रकाशित अध्ययनका अनुसार कम्प्यूटर आधारित ‘मशीन लर्निङ’ एल्गोरिदम प्रणाली मृत्युको सम्भावना बताउन निकै सटीक छ।

Read More Published on : 4 years ago
माइक्रोसफ्टको विन्डोज ७ बन्द हुदै

माइक्रोसफ्टको विन्डोज ७ बन्द हुदै

काठमाडौं ।  माइक्रोसफ्टले अपरेटिङ सिस्टम विन्डोज ७ लाई बन्द गर्ने भएको छ ।  हालै माइक्रोसफ्टले विन्डोज ७ का प्रयोगकर्ताहरुलाई नोटिफिकेशन पठाउन सुरु गरेको छ । जसमा कम्पनीले अब विन्डोज ७ अपरेटिङ सिस्टमको लागि अपडेट उपलब्ध नगराउने भनिएको छ । माइक्रोसफ्ट  प्रयोगकर्ताहरु विन्डोज ७ बाट विन्डोज १० मा अपग्रेड...

Read More Published on : 4 years ago