जापानको उक सूचना प्रविधि कम्पनीले यस्तो छाता बनाएको छ जो ड्रोनको मद्दतले उड्न सक्छ । सेन्सर जडान गरिएका कारण यो छाता व्यक्तिको आसपास नै घुमिरहन्छ । यसको तौल ५ किलोगम छ जो अहिले ५ मिनेटसम्म उड्न सक्छ । दूरसंचार प्रणाली विकास गर्ने कम्पनी आशी पावर यस विषयमा लामो समयदेखि काम...
Read More Published on : 4 years agoआइसल्याण्डस्थित एउटा अनुसन्धान परियोजनाले वायुमण्डलबाट कार्बनडाइअक्साइड सोसेर पत्थर बनाउने एउटा प्रविधिको विकास गरिरहेको छ। गत वर्ष कार्बफिक्सले १०,००० टन कार्बनडाइअक्साइड सोसेको थियो जुन २,२०० वटा मोटरहरुले फ्याँकेको कार्बनडाइअक्साइड बराबर हो। यसले जलवायु परिवर्तनको असर कम गर्न सघाउने अनुसन्धानकर्ताहरुको विश्वास छ। यो भिडिओ बीबीसीको टेकिङ द टेम्परेचर शृङ्खलाका...
Read More Published on : 4 years agoसूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधि शिक्षातर्फ पनि यस बर्षदेखि छात्रबृत्तिको शुरुवात गरेको छ । काठमाण्डौंको मैतीदेविमा रहेको सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा यस बर्ष ४९ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्न लागिएको क्यानले जनाएको छ । ‘नेसनल...
Read More Published on : 4 years agoअनुसन्धानले अध्यारोमा स्मार्टफोन चलाउनु खतराजनक हुने बताएका छन् ।रातिमा सुत्नुअघि मोबाइल चलाएमा आँखाको रेटिनामा गम्भीर असर पर्छ । अमेरिक मस्कुलर डिजेनेरेशन फाउन्डेशनका अनुसार यसबाट आँखाको ज्योति कमजोर हुन जान्छ । रातको समयमा सुत्नुअघि मोबाइल चलाएको खण्डमा शरीरमा मेलाटोनिन (Melatonin) नामक हर्मोनमा कमी आउन थाल्छ । हार्भड युनिभर्सिटीले गरेको अनुसन्धानका अनुसार...
Read More Published on : 4 years agoहालै भएको एक सर्भेक्षणले भने सोसल मिडिया प्रयोगकर्ता मध्ये हरेक पाँच जनामा एक जनालाई डिप्रेसनको समस्या भएको देखाएको छ । सर्भेक्षणमा सहभागी गराइएका मध्ये २० प्रतिशतले सोसल मिडिया प्रयोग गरेसँगै आफुले डिप्रेस्ड महसुस गरेको बताएका छन् । यसरी सोसल मिडिया प्रयोगका कारण डिप्रेसनको सिकार हुनेमध्ये अधिकांस ३० वर्षमुनिका युवायुवती रहेका...
Read More Published on : 4 years agoनोकिया एक्स आगामी मे १६ मा नोकिया एक्स को चिनिया माइक्रो ब्लगिङ साइट विबो तथा चिनिया अनलाइन इलेक्ट्रोनिक्स रिटेल सनिंग डट कममा नोकिया एक्सका केही प्रष्ट तस्वीरहरु पोष्ट गरिएको छ । ती तस्वीरहरुबाट आसन्न नोकिया एक्सका कतिपय विशेषताहरु छर्लंग हुन्छन् । तस्वीरमा स्मार्टफोनको निलो रंगको भेरिएन्ट देखाइएको छ । जसमा...
Read More Published on : 4 years agoअमेरिकाले सन् २०१९ का लागि इडीभीको नतिजा सार्वजनिक गरेको हो । डिभी परेको बारे थाहा पाउन आफूले फाराम भर्दाको कन्फर्मेशन नम्बर हान्नु जरुरी पर्छ । सम्भवतः यसपटक डिभी अन्तिम हुनेछ । अहिले डिभी परेकाहरु सन् २०१९ मा अमेरिका जान पाउनेछन् । डिभी नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
Read More Published on : 4 years agoफोब्र्स पत्रिकाले सार्वजनिक गरेको सन् २०१८ का शक्तिशाली व्यक्तिहरुको सूचिमा विश्व राजनीति तथा आर्थिक क्षेत्रका तमाम दिग्गजहरुलाई पछि पार्दै अमेजन कम्पनीका प्रमुख जेफ बेजोस टप फाइभमा परेका छन् । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स शक्तिशाली व्यक्तिको सूचिमा सातौँ स्थानमा छन् । त्यस्तै, गुगलका सिइओ ल्यारी पेज दशौँ स्थानमा रहेका छन्...
Read More Published on : 4 years ago१७ वर्षिय दिपेश कँडेल आफूलाई इथिकल ह्याकरको प्रोफाइल बनाउन खोजिरहेका छन् । उनी हाल भरतपुर–६, गीतानगरको श्री अमरज्योती इंग्लिस बोर्डिङमा कक्षा १० मा पढ्दैछन् । दिपेश गुगलमा ह्याकिङ ट्रिक्सहरुको खोजी गर्छन् । ह्याकिङ सिकाउने वेबसाइटहरु भिजिट गर्छन् र भविष्यमा सेक्युरिटी एक्सपर्ट बन्न चाहन्छन् । नेपालको साइबरस्पेस जोगाउने र भोलीको सुरक्षित...
Read More Published on : 4 years ago१७ वर्षिय दिपेश कँडेल आफूलाई इथिकल ह्याकरको प्रोफाइल बनाउन खोजिरहेका छन् । उनी हाल भरतपुर–६, गीतानगरको श्री अमरज्योती इंग्लिस बोर्डिङमा कक्षा १० मा पढ्दैछन् । दिपेश गुगलमा ह्याकिङ ट्रिक्सहरुको खोजी गर्छन् । ह्याकिङ सिकाउने वेबसाइटहरु भिजिट गर्छन् र भविष्यमा सेक्युरिटी एक्सपर्ट बन्न चाहन्छन् । नेपालको साइबरस्पेस जोगाउने र भोलीको सुरक्षित...
Read More Published on : 4 years ago