Breaking News

मोबाइल ग्याजेट्स (Total Posts : 2493 )


साईबर सुरक्षा तथा अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रम  प्रहरी प्रधान कार्यालयमा सम्पन्न

साईबर सुरक्षा तथा अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रम प्रहरी प्रधान कार्यालयमा सम्पन्न

प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालको प्रमुख आतिथ्यमा साईबर सुरक्षा तथा साईबर अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रम प्रहरी प्रधान कार्यालयमा  एक कार्यक्रमबीच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले साईबर सुरक्षा तथा अपराध अन्तर्राष्ट्रिय चासोको विषय भएको उल्लेख गर्दै वर्तमान सन्दर्भमा नेपालमा यसको सुरक्षा प्रविधिको विकास गर्नका लागि सरोकारवाला पक्षहरुबीच समन्वय...

Read More Published on : 4 years ago
डिजिटल नेपालका लागि गृहकार्य अगाडी बढाइदै, सल्लाह सुझाव संकलन शुरु

डिजिटल नेपालका लागि गृहकार्य अगाडी बढाइदै, सल्लाह सुझाव संकलन शुरु

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल निमार्णका लागि सरोकारवालहरुसँग अन्तर्क्रिया गरी औपचारिक रुपमा डिजिटल नेपाल फ्रेमवर्क सुरु भएको घोषणा गरेको छ । त्यसका लागि सार्वजनिक रुपमा सुझाव माग गरिएको छ । डिजिटल नेपालको योजना पूरा गर्ने आधार, गुणस्तरीय सेवाका लागि गर्नुपर्ने काम, अगाडि बढ्न सकिने योजना, प्राथमिकताका विषयहरु के...

Read More Published on : 4 years ago
३५ वाटमा चल्ने ग्रीन कम्प्‍युटर नेपालमै बन्यो, तर सरोकारवाला बेखबर किन ?

३५ वाटमा चल्ने ग्रीन कम्प्‍युटर नेपालमै बन्यो, तर सरोकारवाला बेखबर किन ?

भरतराज उप्रेती   मुनि बहादुर शाक्य विश्वले चिनेका कम्प्युटर वैज्ञानिक तर विडम्वना नेपाल सरकारले आजसम्म पनि उनलाई चिन्न सकेको छैन । उनका आविष्कारहरु हिजोका पुस्ताका लागि पनि ठीक थिए र आजका पुस्ताका लागि पनि । सन् १९७९ मा पहिलो माइक्रो कम्प्युटर नेपालमै बनाएका शाक्यले नेपाल र नेपालीका लागि...

Read More Published on : 4 years ago
वैज्ञानिकले अर्को चमत्कार, मरेको मानिसलाई ज्यूँदो बनाउने प्रयास

वैज्ञानिकले अर्को चमत्कार, मरेको मानिसलाई ज्यूँदो बनाउने प्रयास

मरेको मानिसलाई पुनः ज्यूँदो बनाउने प्रयोगमा अमेरिकी वैज्ञानिकहरु जुटिरहेका छन् । वैज्ञानिकहरुका अनुसार एएटा यस्तो सिद्धान्त छ जसको सहयोगले मरिसकेका मानिसलाई पनि पुनः ज्यूँदो बनाउन सकिन्छ । सन् १९६० मा वैज्ञानिकहरु लासलाई पुनः जिवित बनाउने प्रयोगमा लागेका थिए । अहिले सोही समयको भिडियो सार्वजनिक भएपछि यस विषयमा पुनः चर्चा सुरु...

Read More Published on : 4 years ago
साइबर सेक्युरिटी समिट २०१८ सम्पन्न,  साइबर सुरक्षाका लागि सामुहिक प्रयासमा जोड

साइबर सेक्युरिटी समिट २०१८ सम्पन्न, साइबर सुरक्षाका लागि सामुहिक प्रयासमा जोड

साइबर सुरक्षाका लागि विश्वव्यापी ऐक्यवद्धता जनाउँदै नेपालमा पहिलो पटक आयोजित २ दिने ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट–२०१८’ सम्पन्न भएको छ । नेपाल (एनपीसर्ट)को मुख्य आयोजनामा आयोजित समिटमा साइबर अपराध, साइबर नीति र कानून तथा सुरक्षाका विभिन्न अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा गम्भीर छलफल भएको छ । समिटले साइबर सुरक्षाका लागि...

Read More Published on : 4 years ago
फेसबुकमा भाइरसले अटो म्यासेज पठायो ! कसरी जोगिने ?

फेसबुकमा भाइरसले अटो म्यासेज पठायो ! कसरी जोगिने ?

फेसबुक म्यासेन्जरमा तपाइको नामबाट ‘भाइरस’ले तपाईलाई थाहै नदिइ अरू साथीलाई म्यासेज वा लिंक पठाउँछ हो ? पठाउँदैन भनेपनि तल दिइएका झै गरि आफ्नो फेसबुक एकाउन्टमा रहेका अनावश्यक एपहरु हटाउनुभयो भने तपाइको एकाउन्ट सुरक्षित रहन्छ । कसले पठाउँछ? तपाईलाई सबैभन्दा धेरै मिस गर्न १० साथी, तपाईको अनुहार कुन कलाकारसँग मिल्छ?  २०...

Read More Published on : 4 years ago
नेपालका सबै सरकारी कार्यालयमा ट्वीटर सञ्चार अनिवार्य गरिदै

नेपालका सबै सरकारी कार्यालयमा ट्वीटर सञ्चार अनिवार्य गरिदै

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको ‘हेलो सरकार कक्ष’ले सबै सरकारी निकायले जनतासमक्ष सेवा र सूचना आदानप्रदान गर्नका लागि ट्वीटर सञ्चालन गर्न तयारी थालेको छ । यसअघि सरकारको निर्देशनअनुसार सबै सरकारी कार्यालयले सामाजिक सञ्जाल फेसबुक सञ्चालन गरिरहेका छन् । उपाध्यायका अनुसार ट्वीटर सञ्चालनका लागि सरकारले ‘सरकारी निकायद्वारा ट्वीटर खाता प्रयोग गर्ने कार्यविधि,...

Read More Published on : 4 years ago
६०औं प्रहरी संचार दिवस २०७५ सम्पन्न, प्रहरी कार्यमा सूचना प्रविधि प्रयोगमा जोड

६०औं प्रहरी संचार दिवस २०७५ सम्पन्न, प्रहरी कार्यमा सूचना प्रविधि प्रयोगमा जोड

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा  एक समारोहबीच ६०औं प्रहरी संचार दिवस सम्पन्न भएको छ । सोहि अवसरमा खनालले प्रहरी सेवा तथा संचार सम्बन्धि केहि मोबाइल एप्लिकेशन पनि सार्बजनिक गरिएको छ । महानिरीक्षक खनालले प्रहरी कार्यमा सूचना तथा संचार प्रविधिको आवश्यकता तथा महत्चबारे चर्चा गर्दै प्रहरी कार्यमा...

Read More Published on : 4 years ago
नेपालमा पहिलोपटक ग्लोबल साइबर सेक्युरिटी समिट 2018

नेपालमा पहिलोपटक ग्लोबल साइबर सेक्युरिटी समिट 2018

इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपीसर्ट)ले नेपालमै पहिलो पटक 2075 साउन ११ र १२ गते राजधानीमा सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ गर्न लागेको छ ।  साइबर सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्धेश्यका साथ  समिटको पूर्वसन्ध्यामा साउन ११ गते नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा प्रि–समिट वर्कसप...

Read More Published on : 4 years ago
सामसुङ S10 का विशेषता यस्ता छन्

सामसुङ S10 का विशेषता यस्ता छन्

सामसुङले सन् २०१९ मा सामसुङ एस१० विश्व बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले ल्याउने तयारी गरेको नयाँ स्मार्टफोनको केही विवरणहरु सार्वजनिक भएका छन् । सन् २०१९ मा सार्वजनिक गर्ने तयारी गरिएको सामसुङ एस१० तीन फरक आकारमा बजारमा आउनेछ । पछिल्लो केही वर्षयता कम्पनीले दुई फरक आकारमा आफ्ना उत्पादनहरु...

Read More Published on : 4 years ago