Breaking News

प्रडक्ट लन्च/ अपडेट/ रिभ्यु (Total Posts : 2552 )

नेपालका बैंक तथा वित्तीय संस्थाका निम्ति ‘साइबर क्राइम’ नियन्त्रण चुनौतीपूर्ण बन्दै

नेपालका बैंक तथा वित्तीय संस्थाका निम्ति ‘साइबर क्राइम’ नियन्त्रण चुनौतीपूर्ण बन्दै

नेपालका बैंक तथा वित्तीय संस्थाको रकम कम्प्युटरको माध्यमबाट गैरकानुनी ढंगले चोरी गर्नेहरुबाट जोगाउनु चुनौतीपूर्ण बन्दै गएको ‘बैंकर’हरुले स्वीकारेका  छन् । साथै उनीहरूले ‘साइबर क्राइम’ नियन्त्रण राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिए् । विश्वभरको ‘बैंकिङ’ प्रणाली‘ साइबर क्राइम’को निशानमा परेको र त्यसको नियन्त्रण चुनौतीपूर्ण बनिरहेको अबस्थामा  पहिलोपटक आयोजित साइबर क्राइम र रकम...

Read More Published on : 4 years ago
साइवर क्राइम: प्रयोगकर्ताको मोबाइल फोनबाट जानकारी चोर्ने एप

साइवर क्राइम: प्रयोगकर्ताको मोबाइल फोनबाट जानकारी चोर्ने एप

गुगलले फेसबुक, ह्वाट्सएपजस्ता सोसल मिडिया एपसँगै प्रयोगकर्ताको स्मार्टफोनबाट जानकारीहरु चोर्ने Tizi नामक एप पत्ता लगाएको छ । Tizi नामको यो एपले मोबाइल फोनको कल रेकर्डबाट पनि जानकारी चोर्दछ र यस्तो चोरी यति सावधानीपूर्वक गर्दछ कि प्रयोगकर्ताले सुइँको सम्म पाउँदैनन् । गुगलका अनुसार Tizi एपले लोकप्रिय सोसल मिडिया एपबाट संवेदनशील डाटा...

Read More Published on : 4 years ago
onlinekhabar

onlinekhabar

Read More Published on : 4 years ago
साइबर क्राइमबाट बच्न फेसबुक र ट्वीटर चलाउँदा यसो गर्नुहोस्

साइबर क्राइमबाट बच्न फेसबुक र ट्वीटर चलाउँदा यसो गर्नुहोस्

सामाजिक सञ्जालमा  महिलाहरुको तस्बिर र उनीहरुको निजी जानकारीलाई गलत तरिकाले प्रयोग गर्ने गरिन्छ । यस्ता अपराधहरुलाई नियन्त्रण गर्नका लागि थुप्रै नियम कानुनहरु बनाइएका छन् । तर, यसको लागि आफ्नो तर्फबाट पनि केही सावधानीहरु अपनाए यस्ता समस्याहरुसँग बच्न सकिन्छ । र, बिना चिन्ता सामाजिक सञ्जालको प्रयोग गर्न सकिन्छ ।

Read More Published on : 4 years ago
स्लो इन्टरनेटमा चल्ने युट्युब गो ल्यायो युट्युबले

स्लो इन्टरनेटमा चल्ने युट्युब गो ल्यायो युट्युबले

गूगलले युट्युब गो नामक एप तयार पारेको छ । लो डाटा स्पीडमा पनि यसले मज्जाले काम गर्छ । इन्टरनेट स्लो भएका विकासोन्मुख देशहरूका लागि यो एप विकसित गरिएको हो । युट्युब गो मूल युट्युबको डाउन भर्जन हो । यसबाट प्रयोगकर्ताहरूले स्लो इन्टरनेटमा पनि भिडियो हेर्न सक्छन्, शेयर अनि डाउनलोड पनि...

Read More Published on : 4 years ago
घर, फ्याट कोठा भाडामा लिन र दिन  घरभेटी डट कम

घर, फ्याट कोठा भाडामा लिन र दिन घरभेटी डट कम

-भरतराज उप्रेती पछिल्लो समय इन्टरनेट प्रविधिसँगै सामाजिक सञ्जालको प्रयोग बढ्दो छ ।  नेपालमा अनलाइन मिडियाको रफ्तारसँगै सामाजिक सञ्जालहरुमा युवा पुस्ता अभ्यस्त बन्दैछन् । सोसल प्रोफाइल र आफ्नो दैनिकीलाई सामाजिक सञ्जाहरुहरुले ऐनाको रुपमा काम गरिरहेका छन् । सूचना मनोरञ्जन र समाचारको रुपमा प्रयोग भइरहेका सामाजिक सञ्जालहरु बिस्तारै इकमशर्तर्फ मोडिन थालेका छन्...

Read More Published on : 4 years ago
logo(1)

वैज्ञानिकले कार्बनडाइअक्साइड सोस्ने मेसिन बनाए

वैज्ञानिकले कार्बनडाइअक्साइड सोस्ने मेसिन बनाए

स वैज्ञानिकहरुले यस्तो प्रविधिको विकास गरेका छन् जसले वायुमण्डलमा रहेको कार्वनडाइअक्साइड सोस्न सक्दछ । वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा उच्च हुँदा हरितगृह प्रभाव बढेको र जलवायु परिवर्तन भएको परिप्रेक्ष्यमा कार्वनडाइअक्साइड सोस्ने प्रविधिको विकास हुनुलाई यस दिशामा क्रान्तिकारी उपलब्धी मानिएको छ । वायुमण्डलमा कार्वनडाइअक्साइको मात्रा ०.०४ प्रतिशत छ । तर औद्योगिक युग सुरु...

Read More Published on : 4 years ago
साइवर अपराध र नेपालको बैंकिङ क्षेत्रको सुरक्षा चुनौतीबारे जनचेतना आवश्यक- विज्ञहरु

साइवर अपराध र नेपालको बैंकिङ क्षेत्रको सुरक्षा चुनौतीबारे जनचेतना आवश्यक- विज्ञहरु

साइवर अपराध र बैंकिङ क्षेत्रको सुरक्षा चुनौती बारे जनचेतना प्रयोगकर्तामाझ फैलाउन आवश्यक रहेको साइवर सुरक्षा विज्ञहरु र सरोकारवाहरुले बताएका छन् । इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालले आयोजना गरेको साइबर अपराध र नेपालको बैंकिङ क्षेत्र विषयक वर्कसपमा विज्ञहरुले बैंकिङ क्षेत्रमा साइवर सुरक्षाको चुनौती बढेर गएको उल्लेख गर्दै सरोकारवाहरुले बेलैमा सुरक्षा सचेतता...

Read More Published on : 4 years ago