प्रभु बैंकले १००० जना कर्मचारीको बढुवा गरेको छ । उच्च व्यवस्थापन अर्थात् कार्यकारी तहमा दिनेश थकाली र रेणुप्रसाद पाण्डेसहित १००० कर्मचारीको बढुवा गरेको हो ।सहायक महाप्रवन्धक रहनुभएका थकालीलाई एक तह बढुवा गरी नायव महाप्रबन्धक बनाइएको छ ।...
Read More Published on : 3 years ago
सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै चेक बाउन्स सरकारवादी मुद्दा हुने फैसला गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पूर्णइजलासले पुरानो फैसलामा परिवर्तन गरेको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय डम्बरबहादुर शाही र कुमार रेग्मीले तीन...
Read More Published on : 3 years ago
सिभिल बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३८ करोड ४६ लाख ८५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को अपरिस्कृत वित्तीय विवरणअनुसार...
Read More Published on : 3 years ago
२७ वाणिज्य बैंकको वितरणयोग्य नाफा ५६ अर्ब रुपैयाँ भन्दा बढि रहेको छ । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो...
Read More Published on : 3 years ago
हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके) ले चीनमा मुद्दा जितेका छन्। बैंक जमानतको रकम फिर्ता नहुँदा दुई बैंककको डेढ अर्ब रुपैयाँभन्दा बढी रकम फसेको थियो। दुबै बैंकले गत शुक्रबार मुद्दा जितेका हुन्। रकम फिर्ताका लागि दुवै बैंकलाई चीनको अदालतले खबर गरेको छ। ' हामी...
Read More Published on : 3 years ago
प्रभु बैकमा सेञ्चुरी बैंक गाभिने भएका छन् । आइतबार प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । दुवै बैंकका संचालकहरूले उपस्थितीमा...
Read More Published on : 3 years ago
सामाजिक सुरक्षा कोषले सस्तो ब्याजदरमा बिनोधितो पनि कर्जा दिने भएको छ । कोषका योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत भएसँगै योगदानकर्ताले अब बिना धितो पनि कर्जा दिने भएको हो । कोषका प्रवक्ता विवेक पन्थीले कोषले ऋण दिन भदौदेखि सुरु गर्ने बताए ।
Read More Published on : 3 years ago
वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी (ईपीएस) बढेको छ । १२ वटा वाणिज्य बैंकहरुले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण अनुसार अधिकांश बैंकको ईपीएस बढेको पाइएको हो ।आर्थिक वर्ष २०७७/७८ को तुलनामा १२ वटा बैंकमध्ये ९ वटाको ईपीएस बढेको छ...
Read More Published on : 3 years ago
एभरेष्ट बैंकले खुद नाफामा छलाङ मारेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४३.७७ प्रतिशतले बढेको छ ।गत आवको असार मसान्तसम्ममा बैंकले २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ खुद...
Read More Published on : 3 years ago
नेपाल धितोपत्र बोर्ड (सेवोन) मा हालसम्म विभिन्न ३१ कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति मागेका छन् । जसमा विभिन्न ३ कम्पनीले प्रिमियमा आईपीओ निष्काशन...
Read More Published on : 3 years ago