भारतीय स्टेट बैंक(SBI) ले आफ्नो बचतभारतीय स्टेट बैंक ९क्द्यक्ष्० ले आफ्नो बचत बैंक र क्रेडिट कार्ड ग्राहकहरूको लागि व्हाट्सएप बैंकिङ सेवा सुरु बैंक र क्रेडिट कार्ड ग्राहकहरूको लागि व्हाट्सएप बैंकिङ सेवा सुरु गरेको छ। SBI ग्राहकहरूले अब Whatsapp बाट आफ्नो खाता...
Read More Published on : 2 years agoचीनमा ठूलो बैंकिङ संकट उत्पन्न भएको छ । स्थिति यति खराब छ कि धेरै बैंकहरूले आफ्ना ग्राहकहरूलाई पैसा निकाल्न प्रतिबन्ध लगाएका छन् ।यस्तो अवस्थामा अप्रिलदेखि हजारौं मानिस सडकमा प्रदर्शन गरिरहेका छन् । धेरै ठाउँमा प्रदर्शनले हिंसात्मक रुप लिएको छ ।...
Read More Published on : 2 years agoसिद्धार्थ बैंक बैंकिङ्ग क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२०र२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो ।उक्त...
Read More Published on : 2 years agoकाठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ‘भिडियो केवाईसी’ सेवा सुरु गरेको छ । गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर ‘भिडियो केवाईसी’ गरी आफ्नो खाता सुचारु गर्न सक्नेछन् । ग्राहकहरु आफ्नो खाता सुचारु गर्न बैंकसम्म आउनुपर्ने झन्झटबाट...
Read More Published on : 2 years agoनेपाल राष्ट्र बैंकले तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशत पुग्ने जनाएको छ । राष्ट्र बैंकले एक सर्वेक्षण जारी गर्दै आउँदा तीन महिनामा मूल्य वृद्धिदर १४ प्रतिशत पुग्ने जनाएको हो । साथै एक वर्षमा मूल्यवृद्धि १३.५ प्रतिशत पुग्ने पनि राष्ट्र बैंकले प्रक्षेपण गरेको छ ।
Read More Published on : 2 years agoहालसम्म विभिन्न ६ बैंक मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्तक्षर गरिसकेका छन् । नेपाल इन्भेस्टमेन्ट (एनआईबिएल) र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरमा जानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।नबिल बैंकले...
Read More Published on : 2 years agoनेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकदर ८.५ पुर्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो व्यवस्था गरेका हुन् । अब ब्याजदर बढ्ने भएको छ ।मूल्य र विदेशी विनिमय सञ्चितिमा परेको चापलाई मध्यनजर...
Read More Published on : 2 years agoराष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷०८० को मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितोमा ४ करोडको सीमा नीति खारेज गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एकल कर्जा सीमा खारेज गरेर १२ करोडको सीमा तोकेका हुन् ।‘सेयरधितो राखी प्रवाह हुने...
Read More Published on : 2 years agoअभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो ।
Read More Published on : 2 years ago८ वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सिटिजन्स बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, सनराइज बैंक लगायत ८ वाणिज्य बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेका हुन् । कुन वाणिज्य बैंकले...
Read More Published on : 2 years ago